काठमाडौ : काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि यान्त्रिक कुचो (ब्रुमर) मार्फत सडक सफा गर्ने भएको छ । यसका लागि सोमबार नै इटलीबाट यान्त्रिक कुचो काठमाडौ ल्याइसकेको छ । यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । ती ब्रुमर १० करोड ८० लाखमा काठमाडौ ल्याइएको हो । ब्रु...
सरसफाइ
-
-
अक्सफाममा वास संयोजक भएर काम गर्ने अवसर
काठमाडौ : अक्सफाममा वास संयोजकको रुपमा काम गर्ने अवसर खुलेको छ । तपाई वास क्षेत्रमा कार्यरत हुनुहुन्छ र अक्सफार्मले तोकेका मापदण्ड पूरा गर्नुभएको छ भने एक जना सम्भावित उम्मेदवार तपाई हुन सक्नुहुन्छ । अझ पिछाडिएको जाति तथा महिला भएमा तपाईको सम्भावना धेरै हुन्छ ।अक्सफामले गोरखा जिल्लामा रहेर काम गर्नका लागि वास को...
-
यसकारण किशोरीहरुलाई निशुल्क स्यानिटरी प्याड
लमजुङ : स्कुल आउँदै गर्दा बाटोमै महिनावारी भएमा बाटोबाटै घर फर्कन्थे । घरमै महिनावारी भए त स्कुल आउने कुरै भएन । विद्यालयमा आईपुगेर महिनावारी भएपनि प्रायः छात्राहरु बिदा लिएर घर फर्कन्थे । तर अहिले अवस्था फेरिएको छ । ती सबै विगत भइसकेका छन् । लम्जुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेन...
-
वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न, कार्यक्रम अति फलदायी : सहभागी
काठमाडौ : वास क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीहरुका लागि सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वास क्षेत्रमा कामको दौरानमा हासिल गरेको सिकाई तथा स्थापित अवधारणाका बिषयमा व्यापक छलफल गर्दै कार्यक्रम समापन गरिएको हो । समापन कार्यक्रममा सहभागीहरुले सिकाई आदानप्रदान कार्यक्रम ज्ञान आर्जनको राम्रो थलो भएको...
-
फोहोरमैला + फोहोरपानी + दिसाजन्य लेदो व्यवस्थापन = सहरी सरसफाइ
काठमाडौ : काठमाडौको ठमेल स्थित होटल मस्र्याङ्दीमा वास क्षेत्रको सिकाइ आदानप्रदान कार्यक्रम भइरहेको छ । वास क्षेत्रमा कार्यरत संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न जिल्लाबाट आएका सहभागी राउण्ड टेबलमा बसेका छन् । कार्यक्रम सञ्चालिका शोभा रानाले दिउँसोको खानापछिको सेसनमा स्वागत गर्दै सहजकर्तालाई निम्त्याउनुहुन्छ । ...
-
राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु, उर्जामन्त्रीद्वारा शुभारम्भ
काठमाडौ : नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ सुरु भएको छ । जल तथा मौसम सप्ताहको उर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्दै उर्जा जल श्रोत तथा सिंचाइमन्त्री पुनले जलश्रोतका बहुउद्देश्यीय योजनाहरुलाई समेटेर दिगोरुपमा अगाडि बढ्न आवश...
-
सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच समन्वय गर्छौ : केन्द्र प्रमुख कार्की
काठमाडौ : खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख कविन्द्र बिक्रम कार्कीले सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले एन्फोले फोहो...
-
वातावरण संरक्षण र सफा राजमार्गको लागि सरसफाइमा जुटे युवा
सर्लाही : सर्लाहीका उत्साहित युवाहरुले पूर्व - पश्चिम राजमार्ग सरसफाइ अभियान थालेका छन् । सर्लाहीको लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै युवाहरुले राजमार्ग सरसफाइ अभियान सुरु गरेका हुन् । सिरहाका सरसफाइ भियन्ता धिरेन्द्र कुमार साहको आव्हान तथा सक्रियतामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सड...
-
वाग्मती सफाइमा नयाँ प्रविधि अपनाइने
पूर्णप्रसाद मिश्र/रासस काठमाडौ : पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा नयाँ प्रविधिको उपयोग गरी कञ्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो...
-
तपाईको नगरमा खानेपानी समस्या छ ? सहरी खानेपानी आयोजनामा आवेदन दिनुहोस्
काठमाडौ : तपाईको सहरमा खानेपानीको समस्या छ भने खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाले आवेदन माग गरेको छ । आयोजना अन्तर्गत करिब २० वटा नगरहरु छनौट गरी सम्भाव्यता अध्ययन तथा बिस्तृत इञ्जिनियरिङ डिजाइन गरिने लक्ष्य रहेकोले खानेपानीको समस्या झेलिरहेको गाउँपालिका तथा नगरपालिका र उ...











