लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ९ भलामचौरका स्थानीयलाई आँगनमै पानीको धारा जडानपछि सहज भएको छ । खानेपानीकै लागि खोला र कुवामा धाउन बाध्य भएका गाउँलेको आँगनकै धारामा खानेपानी आउन थालेपछि जीवनयापन नै परिवर्तन भएको छ । कुवामा गएर पानी ल्याउँथ्यौं’ उहाँले भन्नुभयो, ‘पहिलेको भन्दा अहिले कति हो कति आनन्द । घरमै पान...
सरसफाइ
-
-
मर्यादित महिनावारी नीति चाँडो पारित हुनुपर्छ : संयोजक श्रेष्ठ
काठमाडौ : राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले मर्यादित महिनावारी नीति चाँडो पारित गर्नुपर्ने बताउनुभएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी स्वच्छता दिवसको औचित्वबारे बताउँदै संयोजक श्रेष्ठले लामो समयदेखि विचाराधीन महिनावारी नीति पारित गर्न ढिलाई गर्न नहुने बताउनुभय...
-
महिला तथा बालबालिका र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान
काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी खानेपानीमन्त्री बिना मगरले दुवै मन्त्रालयको शौचालयमा भेन्डिङ मेसिन जडान गर्नुभएको हो । खानेपानी मन्त्री मगरले महिलाहरुलाई ...
-
छाउगोठ अजिङ्गरको मुख जस्तै : खानेपानीमन्त्री मगर
काठमाडौ : खानेपानीमन्त्री बिना मगरले गाउँघरमा बनेका छाउगोठहरु अजिङ्गरको मुख जस्तै लाग्ने बताउनु भएको छ । आफू सानो छँदा देखिने छाउगोठहरु सामान्य लागेपनि अहिले बुझ्दै जाँदा छाउगोठ अजिङ्गरको मुख जस्तै लाग्ने बताउनुभयो । उहाँले छाउगोठमा हुने मृत्यु तथा बलात्कारका घटनाले छाउगोठलाई भयानक, डरलाग्दो र अजिङ्गर जस...
-
सगरमाथाबाट संकलन गरियो ४ शव र ११ टन फोहोर
सोलुखुम्बु : सगरमाथा सफाइ अभियानले बर्षौ पुरानो ४ वटा शव र ११ टन फोहोर संकलन गरिएको छ । १२ जनाको टोलीले एक महिनासम्म गरेको सफाइबाट यत्ति धेरै फोहोर संकलन गरिएको हो । संकलित फोहोर मध्ये चार टन फोहोर पुनः प्रयोगको लागि ‘डोको रिसाइक्लिङ’ले काठमाडौं ल्याएको छ भने बाँकी फोहोर नेपाली सेनाको ब्यारेक नाम्चेमा राख...
-
पूर्ण सरसफाइ सम्बन्धी तालिमको लागि आवेदन माग
काठमाडौ : तपाई वास सँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहनु भएको छ ? वा भविश्यमा वास सँग सम्बन्धित प्रोजेक्टमा काम गर्न चाहनुहुन्छ ? तपार्ईको संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न पो चाहनुहुन्छ कि ? यी सबै समस्याको निदानका लागि वातावरण र जनस्वास्थ्य संस्थाले पूर्ण सरसफाइ सम्बन्धी तालिमको आयोजना...
-
चाँगुनारायण नपाले यसरी कार्यान्वयन गर्दैछ पूर्ण सरसफाइ रणनीतिक योजना
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ अभियानलाई संस्थागत गर्न थालेको छ । सन् २०२१ अर्थात २०७८ सालभित्र नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना तयार पारिसकेको नगरपालिकाले वडा तह देखि नै संस्थागत संरचना तयार पार्न थालेको हो । नगरपालिकाले वडाह...
-
गोदावरी खोला सरसफाइ अभियान सफलता उन्मुख
ललितपुर : गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सुरु भएको छोटो समयमै सफलताको दिशा पक्रन थालेको छ । सरसफाइको १२ हप्ता सम्म पुग्दा स्थानीय बासिन्दा, विभिन्न पेशा, व्यवसाय, संगठन तथा संघसंस्थामा आवद्ध व्यक्तिहरुको साथ पाउन थालेको छ । सफाइ अभियन्ताले पुराना फोहोरहरु समेत खोजी गरी संकलन तथा व्यवस्थापन गर्न थाल...
-
एमवाससीसी चाँगुनारायणको अगुवाईमा सुरु भएको सरसफाइ छैटौं हप्तामा
भक्तपुर : चाँगुनारायण नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सुरु भएको बृहत सरसफाइ एवं जनचेतनात्मक कार्यक्रम छैंटौं हप्तामा प्रवेश गरेको छ । छैटौं हप्ताको कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नं.१ को सरस्वती टोलमा सफाइ गरिएको छ । चाँगुनारायण नगरपालिकाका वास फोकल पर्सन रामेश...
-
कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता अन्तरक्रिया
कञ्चनपुर : कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता सम्बन्धी अन्तरक्रिया गरिएको छ । देशको ४४ औं खुलादिसामुक्त जिल्ला कञ्चनपुरमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति कञ्चनपुरको आयोजनामा अन्तरक्रिया गरिएको हो । कञ्चनपुरलाई २०७४ साल पुस ७ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । पूर्ण सरसफाइ अभियान, खु...










