• वास तालिम अधिकृतमा जागीर खुल्यो

    काठमाडौ : वास तालिम अधिकृत भएर काम गर्न चाहने योग्यता प्राप्त व्यक्तिहरुका लागि सुवर्ण अवसर खुलेको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले एक जनाका लागि तालिम अधिकृत पदमा आवश्यकता खुलाएको हो । यदि तपाई योग्यता प्राप्त हुनुहुन्छ भने २ जुन भन्दा अगाडि नै आवेदन दिन आव्हान गरिएको छ । वातावरण र जनस्वास्थ्य संस्था...

  • महिनावारी स्वच्छता दिवस मनाउन विभिन्न तहका वास सीसीलाई परिपत्र

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले विश्व महिनावारी स्वच्छता दिवस मनाउन विभिन्न तहका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई परिपत्र गरेको छ । समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सह सचिव चन्द्र बहादुर केसीले सबै प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, जिल्ला स्तरीय,...

  • -याफ्टिङ व्यवसायी भोटेकोशी सफाइका लागि उत्रिए

    काठमाडौ : -याफ्टिङका लागि सुप्रसिद्ध भोटेकोशी क्षेत्र सरसफाइका लागि स्थानीय पर्यटन व्यवसायी जागरुक भएका छन् । अव्यवस्थित बजारका कारण फोहोर तथा ढल समेत नदीमै मिसाएपछि सरसफा अभियान चलाइएको हो । -याफ्टिङका लागि प्रसिद्ध खाडीचौर देखि सुकुटेसम्मको नदी क्षेत्रलाई फोहोरमुक्त बनाउन हरेक हप्ता अभियान सुरु गरिएको सिन्धु पर्...

  • पोखरामा एक टोल एक सार्वजनिक शौचालय निर्माण गरिने

      पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २१ मा एक टोल एक सार्वजनिक शौचालय निर्माणको काम अघि बढेको छ । सार्वजनिक ठाउँमा शौंचालय नहुँदा नागरिकले शौंचको लागि भोग्नु परेको समस्यालाई ध्यानमा राखेर सार्वजनिक शौंचालय निर्माणलाई अगाडि बढाइएको हो । वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यका अनुसार यो वर्षबाट शौंचालय ...

  • रानीमहलको बृहत सरसफाइ

    पाल्पा : पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरी लगायत सरसफाइमा सहभागी भएका थिए । ...

  • नमुना स्वस्थ गाउँमा यस्तो छ सरसफाइको अवस्था

    धादिङ : आगामी एक बर्ष भित्र धादिङकै पहिलो नमुना स्वास्थ्य समुदाय घोषणा गर्ने लक्ष्य लिएको ज्वालामुखी गाउँपालिकाको वडा ६ मा १.७६ प्रतिशत जनसंख्याले अझै खुला ठाउँमै दिसापिसाब गर्ने गरेको पाइएको छ । हालको बास्तबिक सरसफाइ र स्वच्छताको अवस्था सर्बेक्षण प्रतिवेदनले ९६.९२ प्रतिशत घरका सदस्यले मात्र चर्पीको प्रयोग गरेको पाइएको...

  • साँध भञ्ज्याङ क्षेत्रलाई नमुना स्वास्थ्य गाउँ बनाईने, टोल सुधार समितिका पदाधिकारीलाई अभिमुखीकरण

      धादिङ : धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको केन्द्र मानिने वडा नं. ६ को साँध भञ्ज्याङ क्षेत्रलाई नमुना स्वास्थ्य गाउँ बनाईने भएको छ । सरसफाइ स्वच्छताको नमुना गाउँ निर्माण गर्न साँध भञ्ज्याङ ७ वटा टोल सुधार समिति गठन गरिएको छ । टोल सुधार समितिका पदाधिकारीहरुलाई पूर्ण सरसफाइको बिषयमा अभिमुखीकरण समेत गरिए...

  • महिनावारी स्वच्छता अभियानमा जुट्यो, पचालझरना

      कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले महिनावारी स्वच्छता दिवस भव्य तरिकाले बनाउने भएको छ । पचालझरना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समन्वय बसेको बैठकले दिवसलाई अभियानकै रुपमा मनाउने निर्णय गरेको हो । महिनावारी स्वच्छता दिवसका सरोकारवाला निकायहरु नेपाल रेडक्रस सोसाइटी, आवाज नेपाल, एक्सन ...

  • विद्यालय वास कार्यविधि बनाउन चाहनुहुन्छ ? हेर्नुहोस् (कार्यविधिको नमुना सहित)

    मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्धन गर्न गाउँ कार्यपालिकाले कार्यविधि बनाई स्वीकृत गरेको हो । कार्यमा एकरूपता ल्याई ...

  • खेलको माध्यमबाट फोहोर ब्यवस्थापन गर्ने विधि सिकाईदै

      कालिकोट : ग्रामीण भेगमा घरबाट निस्कने फोहोरलाई आफैले ब्यवस्थापन गर्ने उद्देश्यले खेलको माध्यमबाट फोहोर ब्यवस्थापन सम्बन्धी सचेतना जगाउन थालिएको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको टोल टोलमा स्वास्थ्य आमा समूह, बिद्यालयका वालवालिका र समुदाय स्तरमा खेल खेलाउदै सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । ...