सल्यान : सल्यानमै उद्योग स्थापना गरी स्यानिटरी प्याडको व्यवसायिक उत्पादन गर्न थालिएको छ । शारदा नगरपालिका–४ साहूटोमा सुरक्षा स्यानिटरी प्याड उद्योगले स्यानिटरी प्याड उत्पादन गर्न थालेको हो । स्यानिटरी प्याड उद्योगको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटन गर्नुभयो । उहाँले नगरभित्र रहेका १३ वटा ...
सरसफाइ
-
-
खोला सफाइमा जुटे विदेशी
सिन्धुली : खोला फोहोर छ । तर जनसंख्या र बसोबास बढ्दै गएपछि यो अझै धेरै नै फोहोर हुन सक्छ, सदरमुकाममा रहेको ग्वाङखोला किनारमा फालिएका फोहोर टिप्दै अस्ट्रेलियन नागरिक न्युटनले सफाइ अभियान, जागरण, पुनःप्रयोग र प्रशोधनको काममा ढिलाइ गर्न नहुने सुझाइन् । यो खबर कान्तिपुर दैनिकले छापेको छ । उनी १ वर्षका लागि कमलामाई नगरपा...
-
पूर्ण सरसफाइ अभियान थालिसकेका छौं : अध्यक्ष श्रेष्ठ
बाबुराजा श्रेष्ठ गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । खुला दिसामुक्त अभियानलाई स्थानीयकरण गर्दै, निकै छोटो समय र कम खर्चमा नै अभियानलाई सार्थक टुंगोमा पु-याउने श्रेय अध्यक्ष श्रेष्ठलाई जान्छ । खुला दिसामुक्त अभियान सफल बनाएर मात्र चुप लागेर बस्नुभएको छैन श्रेष्ठ, यसको निरन्तरता र पूर्ण सरसफाइ प्रबद्र्धनलाई गाउँपाल...
-
रोगको जोखिम मोल्दै सरसफाइ
काठमाडौ : डाक्टरहरू भन्छन्, सबै संक्रामक रोग फोहोरका कारण लाग्छ । तर, फोहोरमै काम गर्ने सफाइ मजदुरहरूलाई यसबाट बच्ने भरपर्दो तरिका थाहा छैन । संक्रामक किटाणुहरूले भरिएको फोहोर नांगो हातले छुने मात्रै होइन, शरीरका अन्य भागको छालाको स्पर्श समेत सजिलै हुने अवस्थामा वर्षौंदेखि काठमाडौं महानगरका सफाइ मजदुर काम गर्दै आएक...
-
राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्न अख्तियारमा उजुरी : खानेपानीमन्त्री
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । खानेपानी मन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र ह...
-
जुम्लामा जलकचहरी, २०७६ भित्र एकीकृत वास रणनैतिक योजना निर्माण गरिने
मनिराज पाण्डे कालिकोट : बिश्व पानी दिवसको अवसरमा १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै जुम्लामा जलकचहरी सम्पन्न भएको छ । जुम्ला जिल्लाको हिमा गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन जलकचहरी कार्यक्रम आयोजना गरिएको हो । “मानवअधिकार मैत्री गाउँपालिका हाम्रो अभियान, सरसफाइ स्वच्छता र समृद्ध हि...
-
सरकारी निकाय बीच समन्वय अभावले खानेपानीको मुहानमा असर : सभापति खड्का
काठमाडौ : संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले विकास निर्माणको काममा सरकारी निकायहरु बीच समन्वय नहुँदा खानेपानी लगायत अन्य पूर्वाधारको कामले गति लिन नसकेको बताउनुभएको छ । विश्व पानी दिवसको अवसरमा वास मिडिया फोरमले आयोजना गरेको ‘नेपालमा खानेपानी बिषयक वास बहस’ मा बोल्दै सभापति खड्काले भन्नुभयो ...
-
चार वटा मात्र धारा रहेको गाउँमा घरैपिच्छे धारा
लमजुङ : लमजुङको क्व्होलासोंथर गाउँपालिका ८ घिचेमा घरघरमै खानेपानीको धारा जडान गरिएको छ । घरैपिच्छे धारा जडान गरिएपछि उक्त गाउँमा खानेपानीको समस्या टरेको स्थानीयले बताएका छन् । खानेपानीले स्थानीयलाई खुसी र सहज बनाएको छ । गाउँमा खानेपानीको समस्या भएपछि घिचे एक घर, एक धारा खानेपानी उपभोक्ता समिति मार्फत पानी ल्याइए...
-
ओडिएफका लागि मातहतको निकायलाई निर्देशन दिन स्वच्छता समन्वय समितिद्वारा पत्राचार
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा अभियानमा सहयोग पु-याउन मातहतको निकायलाई निर्देशन दिन विभिन्न मन्त्रालयलाई अनुरोध गरेको छ । समितिले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई आगामी असार मसान्त अगावै खुला दिसामुक्त गर्ने काममा सहयोग गर्न राष्ट्रिय योजना आयोगको सचिवालय, संघीय माम...
-
खुला दिसामुक्त अभियानको यात्रालाई असारभित्र टुङ्ग्याइने
काठमाडौ : विगत सात बर्षदेखि चल्दै आएको सरसफाइ अभियान असार उप्रान्त नचलाइने भएको छ । अर्थात खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई असार मसान्त सम्ममा जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्ने भएको छ । खुला दिसामुक्त घोषणामा मात्र अल्झिएर बस्दा पूर्ण सरसफाइ अभियानले गति लिन नसकेपछि खुला दिसामुक्त अभियानलाई टुङ्गो ल...











