भक्तपुर : भक्तपुर नगरपालिका–८ मा रहेको लिवाली आवास क्षेत्रमा ६१० घरधुरी बस्छन् । तर, त्यसमध्ये १३० घरमा मात्रै खानेपानीको पाइप पुगेको छ । बाँकी करिब पाँच सय घरधुरीले पानी थाप्ने पालो नै पाउँदैनन् । उनीहरू दैनिक ट्यांकर र जारको पानी किनेर उपभोग गर्न बाध्य छन् । स्थानीय मात्र होइन, खानेपानीको समस्याले जनप्रतिनिधिलाई प...
सरसफाइ
-
-
चन्द्रागिरी नपाको सेवा सुविधा लिन सरसफाइ कार्ड अनिवार्य
चन्द्रागिरी : चन्द्रागिरी नगरपालिकाको ८ नम्बर वडा कार्यालयले आगामी भदौ १५ गतेदेखि अनिवार्य सरसफाइ कार्ड लागु गर्ने भएको छ । वडा कार्यालय गत जेठ २१ गते नै वडा क्षेत्रलाई फोहोरमुक्त वडा बनाउन सबै घरधनीलाई सरसफाइ कार्ड बनाउन लगाउने निर्णय गरेको थियो । आगामी भदौ १५ गतेदेखि जुनसुकै सेवा सुविधा लिन आउन सरसफाइ कार्ड अनिवार्य...
-
भान्छाबाट फोहोर वर्गीकरण किन र कसरी गर्ने ?
हरिकुमार श्रेष्ठ प्रमुख, काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग परिचयः (Introduction) फोहोरमैला भन्नाले घरेलु फोहोरमैला, औद्योगिक फोहोरमैला, रसायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला वा हानिकारक फोहोरमैला सम्झनुपर्छ । तत्काल प्रयोग हुन नसक्ने अवस्थामा ...
-
वडा अध्यक्ष सहितको टोलीद्वारा वडा नं. १५ को सरसफाइबारे अनुगमन
काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, जिल्ला स्तरीय अनुगमन समितिका संयोजक एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेल, गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्य सहितको टोलीले स्वयम्भू स्थित अव्यवस्थित बस्तीको अनुगमन गरिएको छ । काठमाडौ महानग...
-
फोहोर फाल्ने बैंक र कलेजलाई वातावरण विभागको ७ दिने पत्र
काठमाडौ : काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जथाभावी फोहोर फाल्ने ग्लोबल आई एम ई बैङ्क, बानेश्वर शाखा र ह्वाइट हाउस कलेजलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम कार्वाही गर्ने भएको छ । विभागले बैंक र कलेज दुवैलाई कार्वाही गर्न नपर्ने कारण भए सात दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन पत्राचार...
-
शहरका धनीहरु कारबाट फोहोरको बोरा वाग्मतीमा मिल्काउछन् (भिडियो)
काठमाडौ : काठमाडौमा चर्पीको कुरा गर्दा सुकुम्बासी बस्तीमा चर्पी छैन भन्ने सबैको अनुमान हुन्छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका उनीहरुले चर्पी बनाएका हुँदैनन् भन्ने सोच्नु पनि स्वभाविकै होला ? तर थापाथलीको सुकुम्बासी बस्ती, गैरीगाउँ र बल्खुमा रहेको सुकुम्बासी पुग्दा त्यस्तो देखिएन । प्रायः हरेक घरको एउटा शौचालय र...
-
दुर्घटना बीमामा इन्जिनियरहरुको उत्साहजनक सहभागिता
काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसनले ईञ्जिनियरहरुका लागि गरेको दुर्घटना बीमा प्रति ईञ्जिनियरहरुको उत्साहजनक सहभागिता बढेको छ । हालसम्म करिब १२ हजार ईन्जिनियरहरुले दुर्घटना बीमा गरेका छन् । ईन्जिनियर्स एशोसिएसनकै इतिहासमा पहिलो पटक ईन्जिनियरहरुको लागि १० लाखको दुर्घटना बीमा गरिएको हो । नवीकृत र आजीवन ...
-
सरसफाइको अनुगमन गर्न सुकुम्बासी बस्ती पुग्दा …..
पी.टी.लोप्चन बिहानको खाना खाने समय भईसकेको थियो । कोही खाने तयारीमा थिए, कोही भने खाना खाएर पनि बाहिर निस्कने तरखर गर्दै थिए । स्कुल जाने उमेरका बालबालिका विद्यालय पोशाक लगाउदै थिए । त्यत्ति नै बेला पुग्यो सुकुम्बासी बस्तीको सरसफाइको अवस्था हेर्न गएको अनुगमन टोली । टोलीले अनुगमनका लागि काठमाडौ महा...
-
महानगरपालिका ओडिएफ अभियान : एकैदिन तीन वटा वडाको अनुगमन
काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिकाले अनुगमनलाई तीब्रता दिएको छ । महानगरपालिकाले आज एकैदिन तीन वटा वडामा रहेको अव्यवस्थित बस्तीको सरसफाइको अवस्था अनुगमन गरिएको हो । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, वातावरण प्रशासन महाशाखा प...
-
कम्पोष्ट बिनको प्रयोग गरी जैविक मल बनाउने विधि थाहा पाउनुहोस्
काठमाडौ : कम्पोष्ट मल अत्यन्त सरल र वातावरणमैत्री तरिकाले बनाउन सकिन्छ । आँगनको एक कुनामा फोहोरलाई एउटा भाँडोमा जम्मा गरेर दुर्गन्ध नआउने गरी मल बनाउन सकिन्छ । कम्पोष्ट बिन बाक्लो प्लाष्टिकले बनेको हुन्छ । ड्रमको माथिल्लो खुला भाग ढकनीले ढाकेको हुन्छ । ढकनी आवश्यकता अनुसार खोल्न र बन्द गर्न सकिन्छ । बि...




