काठमाडौ : सरकारले नुवाकोटको बञ्चरे डाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण शुरु गरेपछि सिसडोलका श्रीराम ढुङ्गानाको खुशीको सीमा नै छैन । ककनी गाउँपालिका वडा नम्बर ३ सिसडोलका ढुङ्गाना १३ वर्षदेखिको पीडाबाट मुक्त हुँदै हुनुहुन्छ । वि.सं २०६२ मा तीन वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर ...
सरसफाइ
-
-
नारी दिवसमा महिलामैत्री शौचालयको आवश्यकता सम्बन्धी वक्तृत्वकला प्रतियोगिता
सोलुखुम्बु : अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिलामैत्री शौचालयको आवश्यकता सम्बन्धी बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सोलु दुधकुण्ड नगरपालिकाको ६ नं वडा कार्यालयले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो । महिलामैत्री शौचालयको आवश्यकता बारे बुझाउन खुला वक्तृत्वकला प...
-
ललितपुरको वडै पिच्छे सार्वजनिक शौचालय बनाइने
ललितपुर : ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थाको सहकार्यमा वडै पिच्छे सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडा पिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर र...
-
उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौ : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंक लगायत दुई दर्...
-
सन्धिखर्क १० का प्रत्येक घरमा डस्टबिन
कमला पोख्रेल अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० का प्रत्येक घरपरिवारलाई डस्टविन वितरण गरिएको छ । धरम्पानीमा आज एक घर एक डस्टबिन वितरण तथा टोल विकास संस्थाको ब्यबस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा वडामा रहेका ७ सय २० घरधुरीलाई नै डस्टबिन वितरण गरिएको हो । ...
-
सरसफाइमा जागरण ल्याउदै बारा, बृहत सरसफाइ जागरण कार्यक्रम हुने
बारा : सरसफाइ अभियानमा जागरण ल्याउन डिवाससीसी बाराले बृहत सरसफाइ जागरण कार्यक्रम गर्ने भएको छ । अन्य जिल्लाको तुलनामा बारा जिल्ला सबैभन्दा पछि परेपछि सरफाइमा जागरण ल्याई बारा जिल्लालाई यथाशिघ्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बृहत सरसफाइ जागरण अभियान गर्न लागेको हो । शनिबार हुने जागरण अभियानमा २ नंं. प्रदेश सरकारक...
-
प्रियंका र आयुष्मान बने महिनावारी स्वच्छता दूत
काठमाडौ : खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको छ । महिनावारी हुँदा भोग्नुपरेको समस्या सम्बन्धी जनचेतना जगाउने र महिनावारी सम्बन्धी गलत धारणालाई परिवर्तन गर्न अभियान सञ्चालन गर्ने उद्देश्यले प्रियंका दम्पतीलाई महिनावारी स्वच्छता दूत नियुक्त गरिए...
-
प्रियंका दम्पती स्वच्छ वातावरण अभियानकर्मीमा नियुक्त
काठमाडौ : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी, स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका ...
-
मोदीले मजदुरका खुट्टा धोइदिएपछि ….
काठमाडौँ — के सफाइ गर्ने मजदुरको खुट्टा मिचिमिची कसैले धोइदेला ? कामदारको खुट्टा धोइदिनेहरु बिरलै होलान् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कुम्भ मेलामा सफाइ मजदुरहरुको खुट्टा धोइदिएका छन् । मोदीले खुट्टा धोए, त्यसपछि पुछे, ढोगे अनि खादा ओढाइदिएका थिए। स्वच्छ कुम्भ स्वच्छ आभार कार्यक्रममा उनले ...
-
खानेपानी मन्त्रालयमा नयाँ सचिवको पदबहाली, प्रोजेक्ट बैंक बनाएर अघि बढ्ने प्रतिबद्धता
काठमाडौ : खानेपानी मन्त्रालयमा नयाँ सचिवका रुपमा दिपेन्द्रनाथ शर्माले पद बहाली गर्नुभएको छ । यस अघि सहरी विकास मन्त्रालयको सफल नेतृत्व गरिसक्नुभएका सचिव शर्मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा हुनुहुन्थ्यो । खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरलाई हटाएपछि सचिव शर्मालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।...











