ललितपुर : गोदावरी खोलाक्षेत्र साप्ताहिक सरसफाइ अभियानले १० औ हप्ता पार गरेको छ । दशौं हप्ताको सरसफाइ कार्यक्रमबाट ४ टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई नेप्को नेपालले व्यवस्थापन गरिने गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारीले थापाले जानकारी दिनुभयो । दशौं हप्ताको सरसफाइ कार्यक...
सरसफाइ
-
-
छात्रामैत्री शौचालय नहुँदा महिनावारीका बेला गयल हुन्छन् छात्रा
हुम्ला : हुम्लाको ताँजाकोटको धर्मोदय माविमा ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् । कक्षा ६ देखि माथिका छात्राहरू महिनावारी भएको बेला विद्यालय आउँदैनन् । त्यत्तिबेला कक्षाकोठा खाली जस्तै हुने गरेको शिक्षकहरु बताउँछन् । विद्यालयमा छात्रामैत्री शौचालय र पानीको अभावमा हुम्लाका विकट गाउँबस्तीका छा...
-
महिनावारीमा नेपाली महिलाको खर्च : मासिक आयको तीन प्रतिशत
काठमाडौ : नेपाली महिलाहरूले महिनावारी हुँदा औसतमा आफ्नो मासिक आयको तीन प्रतिशत रकम खर्च गर्ने गरेका एक अध्ययनले देखाएको छ । यो खर्च एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर र दक्षिण कोरियाको भन्दा पनि झन्डै दश गुणाले बढी हो। महिनावारीको समयमा महिलाले गर्ने खर्च सिङ्गापुरमा कुल आयको ०.२२ र दक्षिण कोरिया ०.३४ भन्द...
-
छाउप्रथा हटाउनै मुस्किल, वडाध्यक्षकै टोलमा छाउपडी
बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत २४ पुसमा छाउगोठमा सुतेका अम्मा बोहरा र उनका दुई छोराको मृत्यु भयो । त्यसपछि छाउपडी प्रथा उन्मूलनका लागि जिल्लाभर विभिन्न कार्यक्रम गरियो । तर अझै बाजुराको थुप्रै गाउँमा यो कुप्रथा कायम छ । बडिमालिका नगरपालिकाले छाउगोठमुक्त अभियान सञ्चालन गरे पनि पूर्ण सफल हुन नस...
-
शौचालय बनाउन नसक्दा ५६७ घरको रोकियो अन्तिम किस्ता
बाँके : शौचालय निर्माण गर्न नसक्दा बाँके र बर्दियाका पाँच सय ६७ परिवारले जनता आवास कार्यक्रमबाट पाउनुपर्ने अन्तिम किस्ता बापतको रकम पाउन सकेका छैनन् । आर्थिक वर्ष ०७३/७४ मा बाँके र बर्दियाका एक हजार आठ सय विपन्न परिवारलाई घर निर्माणका लागि रकम दिने निर्णय भएको थियो । तीमध्ये शौचालय बनाउन नसकेका पाँच सय ६७ परिवारको अन्त...
-
गङ्गोत्पत्तिका दिन उपत्यकाबाट ठूलो परिमाणमा फोहर व्यवस्थापन
काठमाडौ : वैशाख शुक्ल सप्तमी सत्य युगमा आजैका दिन गङ्गा उत्पत्ति भएको पौराणिक कथन छ । वैदिक सनातन परम्पराअनुसार सबै नदीलाई गङ्गाकै रुपमा लिइन्छ । वाग्मतीको महत्व गङ्गाको भन्दा पनि उच्च रहेको शास्त्रमा वर्णन गरिएको छ । भारत वर्षका धेरै नदीमा स्नान गर्दा पनि हत्या मोचन हुन नसकेपछि पर्शुरामले वाग्मती किनारमै स्नान गरेर...
-
असार मसान्तभित्र आयोजना सम्पन्न गर्न फण्ड बोर्डको आग्रह, निर्धारित समयमा काम नसके बोर्डले दायित्व वहन नगर्ने
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले बोर्डको आर्थिक सहयोगमा देशका विभिन्न जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु असार मसान्तभित्र सम्पन्न गर्न आग्रह गरेको छ । निर्धारित समयभित्र सम्पन्न नभएको आयोजनाको कुनै दायित्व वहन नगर्ने बरु सहयोगी संस्था उपभोक्ता समिति, एवं सेवा मूलक निका...
-
नाइजेरियामा खुला दिसामुक्त अभियान
अबुजा : नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाइमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । खुला ठाउँमा दिसा गर्ने मुलुकहरुको विश्व श्रेणीमा भारत पहिलो र नाइजेरिया दोस्रो स्थानमा रहेका छन् । भारतले पछिल्ला चार वर्षमा व्यापक सरसफाइ अभियान सञ्चालन गरी स्वच्छत...
-
मुख्यमन्त्रीको चिन्ता : बिहेमा सुनचाँदी दाइजो माग्नेले बुहारीले दिसापिसाब कहाँ गर्छन् भन्ने सोचेनन्
वीरगञ्ज : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेकोमा आफूलाई लाज लागेको बताउनुभएको छ । वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले स्थानीय तह खुला दिसामुक्त नहुँदा त्यहाँका जनप्रतिनिधिलाई पनि लाज लाग्नुपर्ने बताउनुभय...
-
सरसफाइ अभियान सञ्चालन गर्दा वास सँग अन्तरनिहीत यी विषयहरुलाई पनि समेटौं
काठमाडौ : सरसफाइ अभियान सञ्चालन गर्दा चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग तथा घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ भए नभएको पक्षलाई जोड दिने गरेका छौं । यी बाहेक सरसफाइ अभियानमा समेट्नै पर्ने अन्य धेरै अन्तरनिहीत बिषयबस्तुहरु पनि छन् । आज हामी पू...










