काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ । स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न सो कार्ययोजना बनाउन सहयोग गर्न लागेको मन्त्रालयले जनाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति...
सरसफाइ
-
-
काठमाडौ उपत्यकाको फोहोर असारदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिने
काठमाडौ : शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ । तेह्र वर्ष अघि दु...
-
काठमाडौ खुला दिसामुक्त घोषणा गर्न महानगर बाधक, अझै १३ सय घर शौचालय बिहीन
काठमाडौ : काठमाडौ उपत्यकाको भक्तपुर र ललितपुर जिल्ला खुला दिसामुक्त घोषणा भए । ५ बर्ष अघि नै दक्षिण एसियाली सरसफाइ सम्मेलनका क्रममा खुला दिसामुक्त घोषणा भएको भक्तपुरले पूर्ण सरसफाइ रणनीतिक योजना बनाएर पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ । ‘राजधानीले खुला दिसामुक्त घोषणा गरेर अरु जिल्लालाई...
-
शौचालयमा स्थानीय बासिन्दाको योगदान : सरकारको बार्षिक बजेट बराबर
काठमाडौ : सरसफाइ अभियानमा स्थानीय बासिन्दाले झण्डै सरकारको बार्षिक बजेट बराबरको आर्थिक योगदान गरेका छन् । प्रति शौचालय लागत १३ हजार १३३ रुपैयाँले हिसाब गर्दा स्थानीय बासिन्दाले करिब ७ खर्ब १५ अर्ब २३ करोड रुपैयाँ चर्पीमा योगदान गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाख...
-
खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्धनका लागि ८ बुँदे बाजुरा प्रतिबद्धता जारी
बाजुरा : खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी गाउँ/नगरपालिका तहले आ – आफ्नो नीति तर्जुमा गर्ने लगायत ८ बुँदे बाजुरा प्रतिबद्धता २०७६ जारी गरिएको छ । बाजुरा जिल्लाको सबै स्थानीय तहका जनप्रतिनिधीहरुको लागि आयोजित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमले वास प्रबर्धन गर्न प्रतिबद्धता जाहेर...
-
नेपाल पूर्ण सरसफाइको प्रस्थान बिन्दुमा : सचिव शर्मा
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाल खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको र त्यसपछि पूर्ण सरसफाइको प्रस्थान बिन्दुमा प्रवेश गर्ने बताउनुभएको छ । ‘सरसफाइ अभियानमा सञ्चार माध्यम’ बिषयक अन्तरक्रिया कार्यक्रममा सचिव शर्माले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सबैले अन्तिम धक्का ...
-
पूर्ण सरसफाइ अभियानमा मेरो भूमिका के हो ?
काठमाडौ : खुला दिसामुक्त घोषणा भएका क्षेत्रमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका छन् । कतै कतै वास प्लान बनाएर पूर्ण सरसफाइ अभियान सञ्चालनको तयारी भईरहेको छ । समाजमा विभिन्न पेशा, व्यवसायसँग सम्बन्धित फरक फरक भूमिकाका मानिसहरुको बसोबास हुन्छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सञ्चालन हुने दुवै चरण (स्वच्छ...
-
सेनाको अगुवाईमा सगरमाथा आधार शिविरमा सरसफाइ
काठमाडौ : नेपाली सेनाको समन्वयमा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गर्ने कार्यलाई तीव्र तुल्याइएको छ । शिखर चढ्ने क्रममा आरोहीले प्रयोग गरेका विभिन्न खाले सामग्रीले आधार शिविर र त्यसमाथिका क्षेत्रमा फोहर थुप्रिन जाँदा हिमाली क्षेत्रको सौन्दर्य बिग्रन सक्ने सम्भावना देखिएपछि फोहर सङ्कलनल...
-
ओडिएफ बारे मुख्यमन्त्रीको १६ मिनेट लामो त्यो मार्मिक भाषण
काठमाडौ : गत शुक्रबार वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियान सम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको भाषणले निक्कै चर्चा पायो । उहाँले प्रदेश नं २ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेकोमा आफू निक्कै लज्जित भएको बताउनुभएको थियो । उक्त भाषण अनलाइन न्यूज पोर्टलहरुका लागि शीर्ष समाचार बने । तर ...
-
सहकारीबाट ऋण लिएर खानेपानी आयोजनामा लगानी
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बासिन्दाले सहकारीबाट ऋण लिएर सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्ने भएका छन् । खानेपानी परियोजना सञ्चालनका लागि प्रत्येक घरबाट संकलन गर्नुपर्ने रकम कतिपय घरपरिवारसँग नभएपछि सहकारीबाट ऋण लिएर जम्मा गर्ने निर्णय गरेको हो । खानेपानी उपभोग गर्ने घरपरिवारले...










