विनोद धौलागिरि, भद्रपुर (झापा) नेपालकै पुरानो नगरपालिका भद्रपुर खुल्ला दिसामुक्त घोषणा भएको छ । शुक्रबार आयोजना गरिएको घोषणा समारोहमा प्रदेश सभा सदस्य बसन्त बानियाँ र जिल्ला समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका कार्यवाहक अध्यक्ष मीना पराजुलीले समितिको तर्फब...
सरसफाइ
-
-
फण्डबोर्ड प्रकरण ४ : फण्डबोर्डको बिषयमा निर्णय लिन मन्त्रालयको आनाकानी
काठमाडौ : विघठित ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति बिषयमा तत्काल निर्णय लिन प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले यही मंसिर १ गते मन्त्रालयलाई निर्देशन दियो ।' समितिको १६ औं बैठकले दिएको निर्देशनमा भनिएको थियो ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत सञ्चालित खानेपानी तथा सरसफाइ आयोज...
-
फण्डबोर्ड प्रकरण ४ : फण्डबोर्डको बिषयमा निर्णय लिन मन्त्रालयको आनाकानी
काठमाडौ : विघठित ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति बिषयमा तत्काल निर्णय लिन प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले यही मंसिर १ गते मन्त्रालयलाई निर्देशन दियो ।’ समितिको १६ औं बैठकले दिएको निर्देशनमा भनिएको थियो ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत सञ्चालित खानेपानी तथा सरस...
-
बञ्चरेडाँडामा ल्याण्डफिल बनाउने जिम्मा सहरी विकास मन्त्रालयलाई
काठमाडौं : सरकारले नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ । यसअघि बञ्चरे डाँडामा ल्याण्डफिल साइट कसले बनाउने भन्ने अन्यौल थियो । काठमाडौं महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाले केन्द्र सरकारको मुख ताकेर बसेका थिए । १७ वर्षअघि विस २०५८ सालमा काठमाडौं उपत्यकाको फो...
-
लिफ्टिङ्गको पानीले लखेट्यो, रामपुरबासीको खानेपानीको दुःख
रामेछाप : रामेछापको सुख्खा ग्रस्त क्षेत्र भनेर चिनिने साबिकको रामपुर वडा नं ३ र ४ का नागरिकले व्यहोर्दै आएको खानेपानीको दुःख अब सधैंको लागि अन्त्य भएको छ । नेपाल रेडक्रस सोसाइटीले रामपुरमा सञ्चालन गरेको भुकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा गुरुङ्ग खोलाबाट पानी लिफ्टिङ्ग गरेर बस्तीमा ल्याएपछि पानीको दुःख सधैंका लागि स...
-
छात्रामैत्री शौचालय नहुँदा विद्यालय जाँदैनन् छात्रा
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरुको...
-
वैज्ञानिक फोहोर व्यवस्थापन परियोजनामा महानगरकै असहयोग
काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने प्रक्रिया लम्बिएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न शर्त राख्दा प्रक्रिया लम्बिएको हो । महानरपालिकाले कर्मचारी, फोहोर उठाउन प्रयोग हुने गाडी, औजार लगायतको व्यवस्थापन पनि सम्झौतामा उल्लेख हुनुपर्ने शर्त राखेको छ । फोहरमैला व्यवस्थापनमा कार...
-
मुख्यमन्त्री आफै जाडु लिएर उत्रिए सफाइमा
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आफैं झाडू लिएर सफाइमा खटिनुभएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा भईरहेको बृहत सरसफाइ अभियानमा मुख्यमन्त्री आफै सहभागी हुनुभएको हो । उहाँसँगै अन्य मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस...
-
पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न जल कचहरी, १० बुँदे प्रतिबद्धता
कालिकोट : पलाँता गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न दोस्रो पटक १० बुँदे प्रतिबद्धता सहित जलकचहरी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताका क्षेत्रमा रहेका समस्याहरुको खोजी गरी समाधान गर्ने उद्देश्यले बर्षमा दुई पटक जलकचहरी कार्यक्रम गर्दै आएको छ । जनप्रतिनिधि, कर्मचारी...
-
पोखरा महानगरको वडा नंं. ५ का सबै विद्यालय स्यानिटरी प्याडयुक्त घोषणा
कास्की : पोखरा महानगरपालिकाको वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थालाई स्यानिटरी प्याडयुक्त घोषणा गरिएको छ । वडाको शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नं. ५ का सबै शैक्षिक संस्थालाई पहिलो पटक स्यानिटरी प्याडयुक्त घोषणा गरिएको हो । स्यानिटरी प्याडयुक्त वडा घोषणा...










