• फण्डबोर्ड विघटन प्रकरण २ : स्वच्छ खानेपानी पिउन पाउने मौलिक हक सरकारले खोस्यो : श्रेष्ठ

    काठमाडौ : सरकारले खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) विघटन गरेपछि स्वच्छ खानेपानी पिउन पाउने जनताको मौलिक हक सरकारले नै खोसेको विश्लेषण गर्न थालिएको छ । विश्व बैंकको ७१ प्रतिशत, सरकारको १०.६७ प्रतिशत र समुदायको ८.३३ प्रतिशत लगानी रहेको फन्ड बोर्ड गत असार २० गतेको मन्त्रीपरिषद बैठकले विघटनको निर्णय गरेपछि ...

  • राष्ट्रिय सरसफाइ समन्वय समितिको टोली मोरङका गाउँमा

    विराटनगर : प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाइ अभियान देशकै चासोको विषय बनेको छ । प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्ने गरी तयारीका काम भैरहँदा राष...

  • छात्रालाई नियमित गराउन विद्यालयमै स्यानिटरी प्याड

    तनहुँ: महिनावारी हुँदा छात्राहरू विद्यालय गायल हुने क्रम बढेपछि तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि सामाजिक उत्थान नेपालले कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्रालाई...

  • खानेपानी संस्थानका कर्मचारी आन्दोलित

    काठमाडौं : नेपाल खानेपानी संस्थानका कर्मचारी आन्दोलित भएका छन् । संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्ने, रिक्त सञ्चालक समितिको अध्यक्ष मन्त्रालयबाट नियुक्ति गरिनुपर्ने लगायत माग राखेर संस्थानका कर्मचारी विगत १५ दिनदेखि आन्दोलनमा छन् । मंसिर २ गतेबाट संस्थानको प्रधान कार्यालय ...

  • खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला

    मोरङ : खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला’ यो खबर सुन्दा अचम्म लागेपनि मोरङको कटहरी गाउँपालिकाले केही दिन यता खुला ठाउँमा दिसा गर्ने व्यक्तिलाई चोकमा ल्याएर माला लगाउने अभियान चलाईरहेको छ । खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी खुला ठाउँमा शौच गर्नेलाई माला लगा...

  • रारा जाने बाटोको हरेक सय मिटरमा डस्टबिन

    कालिकोट – राराताल जाने बाटोमा डस्टविन राख्ने भएको छ । हरेक सय मिटरको दूरीमा ४० वटा डस्टबिन राख्ने र रारासम्म करिब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गर्ने भएको हो । होटल हिल साईट कालिकोटका संचालक तथा युवा उद्यमी शर्मराज शाहीले कालिकोटको मान्ममा पत्रकार सम्मेलनको आयोजना गरी रारा सफाइ अभियान बारे जानकारी गराउनु...

  • सिन्धुपाल्चोकमा अभियानकै रुपमा कपडाको स्यानिटरी प्याड बनाउने तालिम

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको गाउँ गाउँमा महिला तथा किशोरीहरुका लागि कपडाको स्यानिटरी प्याड बनाउने तालिम अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । सिन्धुपाल्चोक जिल्लाको साविकका गाविसहरु चोकटी, तातोपानी र कालिकामा महिला स्वास्थ्य सेविकाहरुका लागि तालिम दिएर सीपयुक्त बनाउन थालिएको हो । ग्रामीण महिला सिर्जनशील परिवार र अक...

  • हाम्रा ३२ वटा चुनावी प्रतिबद्धता छन् : नन्दलाल बञ्जाडे

    काठमाडौं : नेपाल इञ्जिनियर्स एसोसियसन (NEA) को ३२ सौं कार्यकारिणी समितिको चुनाव नजिकिदो छ । संघीय ढाँचामा पहिलो पटक हुन लागेको यो चुनावबाट प्रदेश कार्यकारिणी समितिका पदाधिकारी समेत छानिनेछन् । यही मंसिर २८ गते हुने चुनावमा खानेपानी, सरसफाइ र वातावरणको क्षेत्रमा कार्यरत इञ्जिनियरहरु समेत चुनावी प्रतिस्पर्धामा उत्रिएक...

  • कालिकोटको पिली छाउगोठमुक्त

    कालिकोट : सशस्त्र द्वन्द्वको अन्तिम फौजी आक्रमणमा परेको कालिकोटको खाँडाचक्र ७, दाहाको पिली गाउँ छाउगोठमुक्त भएको छ । पिलीका बासिन्दाले छाउगोठमा नबस्ने प्रतिबद्धता सहित बुधबार पिली गाउँलाई छाउगोठमुक्त घोषणा गरेका हुन् । वडाध्यक्ष रजबहादुर मल्लको अध्यक्षतामा संघीय संसद सदस्य दुर्गबहादुर शाही र प्रदेश सदस्य कुर्मराज शा...

  • फण्डबोर्ड विघटन प्रकरण १ : फण्डबोर्ड विघटन हुँदा समस्यै समस्या

    काठमाडौं : नौ अर्ब रुपैयाँमा सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) विघटन भएपछि जटिल समस्या उत्पन्न भएको छ। विश्व बैंकको सहयोगमा बोर्ड सञ्चालित थियो। विघटनसँगै तत्कालका लागि खानेपानी र सरसफाइमा छुट्याएको २ अर्ब रुपैयाँ के हुनेसमेत अनिश्चित भएको छ । ७ सय ५० वटा ग्रामीण खानेपानी तथा सरसफाइ आयो...