• पिसाबबाट यसरी आम्दानी लिनुहोस्

    नगरकोट : खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले कुनै समय भक्तपुरको नेवार समुदायमा भ-याङमुनि पिसाब फेर्ने चलन रहेको र अहिले हटिसकेको बताउनुभएको छ । पिसाबलाई मलको रुपमा प्रयोग गर्ने चलन परापूर्वकालदेखि नै रहँदै आएको प्रसंग जोड्दै उहाँले पिसाबमा बोटविरुवाका लागि आवश्यक पर्ने नाई...

  • यी हुन् सरकारले सरसफाइमा राखेको लक्ष्य पूरा गर्न नसक्नुका पाँच कारण

    भक्तपुर : सरकारले सन् २०१७ भित्र सबै नागरिकको घरमा आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा पु-याउने राष्ट्रिय लक्ष्य अन्ततः पूरा नहुने भएको छ । लक्ष्य पूरा गर्न तोकेको समय सकिन ४ दिन मात्र बाँकी रहँदा भक्तपुरको नगरकोटमा आयोजना गरेको 'खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था तथा सञ्चार माध्यमको भूमिका' विषयक कार्यक्रममा सर...

  • डाँडागाउँ सरसफाइमा नमुना

    उषा खड्का, धनकुटा  धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं. ३ डाँडागाउँ, सरसफाइमा नगरपालिकाकै नमुना गाउँ बनेको छ । नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा गठन गरिएको अनुगमन समितिले अनुगमन गर्दा सरसफाइका विभिन्न सूचकहरुको आधारमा डाँडागाउँ सरसफाइमा नमुना भएको हो । यही पुस ६ गते वसेको नगरस्तरिय ख...

  • रुकुममा स्वस्थ घर निर्माण गर्न नवीन सामग्रीको प्रयोग

    रुकुम : रुकुममा पूर्ण सरसफाइका लागि स्वस्थ घर निर्माण गर्न घरायसी स्तरदेखि विभिन्न संघसंस्था क्रियाशील छन् । पूर्वी रुकुममा भूमे गाउँपालिका तथा पश्चिममा सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा USID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम र SNV Nepal को सहयोगमा रुकुमेली समाज विकास केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरि...

  • बेला बित्नै लाग्दा नुवाकोटमा सरसफाइ सम्बन्धी कार्यक्रममा तिब्रता

    नुवाकोट : सरकारले सरसफाइमा राखेको लक्ष्य पूरा गर्ने समयसीमा नजिकिदै जाँदा नुवाकोटमा सरसफाइ सम्बन्धी कार्यक्रमलाई तीब्र पारिएको छ । जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गुणस्तर अनुगमन गर्नेदेखि गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने लगायतका कार्यक्रम तय गरेको छ । दश गाउँपालिका र २ नगरपालिकालाई य...

  • सेफ्टी ट्यांकी सहितको शौचालय निर्माण नगर्नेलाई सुविधा नदिने

    भोजपुर : सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ ।  भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।  जिल्लाका सबै गाउँपालिका यसअघि नै...

  • विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम, पूरा गरौं सातै चरण

    काठमाडौं : तपाई हाम्रो गाउँवस्ती, वडा, गाउँपालिका तथा नगरपालिकालाई खुलादिसामुक्त गरेपछि सफा र स्वच्छ चरण हुँदै पूर्ण सरसफाइयुक्त घोषणा त गर्दै आएका छौं तर विद्यालयलाई पूर्ण सरसफाइ घोषणा गरेको नहोला ? अब विद्यालयलाई पनि पूर्ण सरसफाइ घोषणा गर्ने नयाँ अवधारणा आएको छ । यो नमुनाको रुपमा काभ्रेको स्वेततारा मावि र कास्कीको अ...

  • आमालाई दिइने सरसफाइ शिक्षाले बाल मृत्युमा कमी

    काठमाडौ : शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका विषयमा दिइएको शिक्षाले बाल मृत्युमा कमी आएको छ । स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा र अन्तरराष्ट्रिय गैरसरकारी संस्था वाटर एडको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ कार्यक्रमले बाल मृत्यु तथा पानीका क...

  • संयुक्त अनुगमन टोलीको निष्कर्ष : विपदको समयमा सञ्चालित वास कार्यक्रम प्रभावकारी

    काठमाडौ : तराइमा बाढी र डुबानका बेला वास क्लस्टरले सञ्चालन गरेको सरसफाइ र स्वच्छता सम्बन्धी प्रर्बद्धनात्मक कार्यक्रम अति प्रभावकारी भएको निष्कर्ष निकालेको छ । तराईमा गत साउन २६ गतेदेखि २८ गतेसम्म आएको बाढी र डुबानपछि सञ्चालित खानेपानी र सरसफाइ सम्बन्धी कार्यक्रमको प्रभावकारिता, चुनौती, समस्याका विषयमा संयुक्त अनुगमन ...

  • सरसफाइविद नमस्तेलाल श्रेष्ठको टिप्स : यसरी बनाउनुहोस् किफायती शौचालय

    काठमाडौ : शौचालय बनाउने इच्छा मात्र हुनुपर्छ शौचालय अनेक किसिमका बन्छन् । शौचालय बनाउने कुरा गर्दा आम्दानीको कुरा पनि सँगसँगै आउँछ । धेरै आम्दानीहरु हुनेहरु धेरै रकम खर्च गरेर धेरै सेवा सुविधा भएको शौचालय बनाउँछन् । तर जसको सीमित आम्दानी हुन्छ, उसले जहिल्यै पनि कम खर्चमा टिकाउ र चिटिक्क परेको शौचालय कसरी बनाउने होला भन...