काठमाडौं : सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरे सँगै सरसफाइ अभियान सञ्चालन गरिएको हो । केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यस...
सरसफाइ
-
-
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
काठमाडौ : डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान स...
-
काठमाडौंमा प्लास्टिकका फूलमाला प्रयोग गर्न प्रतिबन्ध
काठमाडौं : काठमाडौं महानगरपालिकाले तिहारका बेला प्रयोग गरिने प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ। वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै महानगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको हो। महानगरपालिकाले सूचना जारी गर्दै प्रतिवन्धित कार्य गरेमा प्रचलित क...
-
जमुनिबासको २३० घरपरिवार सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
धनुषा : धनुषाको मिथिला नगरपालिका - ८ स्थित जमुनिबासलाई ‘सुरक्षित पानी स्वस्थ जिन्दगानी’ भन्ने नाराका साथ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। जमुनिवास ३ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा खानेपानी उपभोग गर्दै आएका २३० घरपरिवारलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । जनमुनिवासका समुदायले...
-
हातको स्वच्छता सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण
दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ९ मा रहेको जनता माध्यमिक विद्यालय लैनचौरका विद्यार्थीहरुलाई साबुन पानीले हात धुने तरिका सिकाईएको छ। हेल्भेटास नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित एकीकृत जलस्रोत ब्यबस्थापन कार्यक्रम अन्तर्गत अभिभावकको समेत उपस्थितिमा विद्यार्थीहरुलाई साबुन पानीले हात धुने ...
-
ब्यासले फोहोरलाई मोहोर बनाउँदै, बार्षिक २ लाख भन्दा आम्दानी
तनहुँ : जिल्लाको व्यास नगरपालिकाले फोहरजन्य बस्तु बिक्री गरी दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । बढ्दो बजारीकरणसँगै विभिन्न क्षेत्रलाई फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला व्यास नगरपालिकाले फोहर बिक्री गरी २ लाख १७ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको हो । नगरपालिका क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य ब...
-
बाढीले ल्याएको फोहोर व्यबस्थापन गर्न ललितपुरमा २ हजार स्वयंसेवक खटिने
काठमाडौं : बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने काम ललितपुर महानगरपालिकाले शनिबार देखि थाल्ने भएको छ । बाढीले नख्खु र बागमती नदी किनारमा थुपारेका फोहोर संकलन गर्न २ हजार भन्दा बढी स्वयंसेवक खटिने महानगरपालिकाले जनाएको छ । नदी किनारमा थुप्रिएका फोहोरमैला सरसफाइ सम्बन्धी तयारी...
-
वीरगन्जमा सरसफाइकर्मीमाथि कुटपिट, कुटपिट गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका एक जना सरसफाइकर्मीमाथि शनिबार कुटपिट भएको छ। महानगरपालिकाको वडा नम्बर १५ भिस्वामा फोहोर संकलनका लागि गएका २२ वर्षीय सरसफाइकर्मी राजेश मल्लिक माथि कुटपिट भएको हो । मल्लिकका अनुसार शनिबार भिस्वा टोलमा ठेला लिएर फोहोर संकलन गर्ने क्रममा निरजल गिरी फोहोर लिएर आएका थिए । ‘उनले फोहोरको...
-
प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाले प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड बितरण अभियान थालनी गरेको छ। एक घर एक शौचालय निर्माणको अवस्था अनिवार्य गरी पालिकालाइ पूर्ण सरसफाइ अभियानमा लैजाने नीति तथा कार्यक्रम अन्तर्गत वडा वडा र टोलटोलमा घरधुरी अनुगमन गरी प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड...
-
नगरक्षेत्रमा जथाभावी फोहोर फाल्ने बानी छ ? जरिवाना तिर्नुपर्ला नि !
ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार अनुगमनमा देखिने कैफियत देखि फोहोरमैला जथाभावी फाल्ने सम्मलाई दण्ड र जरिवानाको सीमा तोकेको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि जारी गरेको ‘रातो किताब’ मार्फत दण्ड र जरिवानाको सीमा तोकेको हो। चालू आर्थिक बर्षका लागि जारी ‘रातो किताब’ को अनुसूची–१० मा दण्ड र जरीवा...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 374
- Next Page »











