• नेपालगन्जमा फोहोरबाट मोहर कमाउने योजना असफल

    नेपालगन्ज : नेपालगन्जमा ‘फोहोरबाट मोहर आर्जन गर्ने’ लक्ष्यका साथ सञ्चालनमा आएको ल्याण्डफिल साइट अव्यवस्थित हुँदा फोहोरमैला व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको छ । फोहोर व्यवस्थापनको वैज्ञानिक विधि नअपनाउँदा फोहोरबाट मोहर आर्जन गर्नु त परको कुरा एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र लथालिंग हुने सम्भावना बढ...

  • चीनको सीमानाका कोरलामा खानेपानी र शौचालयको अभाव

    मुस्ताङ : व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोर...

  • सार्वजनिक शौचालय सफा राख्दा मिलेको सम्मान

    काठमाडौ : कार्यालय पोशाकमा शौचालयको काउण्टरमा उभिएकी सन्ध्या देउला कुनै सपिङ मलको रिसेप्सनिष्ट भन्दा कम देखिनु हुन्न । उहाँ आफू मात्र होइन शौचालय पनि सफा सुग्घर गरी चिटिक्क पारेर राख्नुहुन्छ । शौचालय सफा सुग्घर राखेकै कारण उहाँले कयौं पटक बक्सिस पाईसक्नु भएको छ । दिसापिसाब गरेको शुल्क समेत कर लागेर मात्र तिर्नुप...

  • पानी, खाद्यान्न र उर्जाको अन्तर सम्वन्ध : दिगो विकासको नयाँ दिशा

    खानेपानीको कारणले गर्दा आफ्नो थात थलो छोडेर हिड्नुपर्ने वाध्यता भएका घटना नेपालमा पनि बेला बेला सुनिन्छ । अझ तराई क्षेत्रमा गर्मीको मौसममा जमिनमूनिको पानीको सतह तल पुग्दा चापकलबाट पानी नआएर धेरै घरपरिवारहरुले डिप वोरिङको प्रयोग वढ्दो क्रममा छ । खानेपानीको अभावले मात्र होईन यो पटक आकाशबाट पानी वढि परेर धेरैले आफ्...

  • छठ मनाउन पोखरीको मर्मत सम्भार र बोरिङ

    महोत्तरी : बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् । बर्दिबास–१, २ र १४ को छठी घाट रहँदै आएको बर्दिबास–१४ स्थित हटिया पोखरीको सम्भार र डिलमा बोरिङ जडान गरिएपछि यसपालि कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने यहाँका सर्वसाधारणले आश सँगालेका हुन् । ...

  • कैदीहरूका लागि शौचालय र खानेपानीको व्यवस्थापन प्राथमिकताका साथ गरिनेछ : खानेपानीमन्त्री

    वीरगन्ज : खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज कारागारमा रहेका महिला कैदीहरूको लागि शौचालय, बसोबास र खानेपानीको व्यवस्थापन प्राथमिकताका साथ गर्ने बताउनु भएको छ । उहाँले यसका लागि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गरी शीघ्र सुधारको कदम चाल्ने बताउनुभयो । मन्त्री यादवले वीरगन्ज कारागारको स्थलगत निरीक्षणका क्रममा कै...

  • सुरक्षित र समावेशी सरसफाइ क्षेत्रको पत्रिका प्रकाशन

    काठमाडौ : सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन एलायन्स नेपाल (सिविसान) ले पत्रिका प्रकाशन गरेको छ। सुरक्षित र समावेशी सरसफाइका लागि नेपालमा भैरहेका अभ्यासहरुलाई समेटेर सिविसानले पत्रिका प्रकाशन गर्न थालेको हो। द्वैमासिक रुपमा प्रकाशन हुने पत्रिकाको यो पहिलो अंक (November, December 2024)  हो । सिबिसान समावेशी र सुरक्षित स...

  • ल्याण्डफिल साईटको आयु लम्ब्याउन बञ्चरेडाँडामा २० प्रतिशत मात्रै फोहोर लैजाने

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ। सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहोरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ। स्रोतमा उत्पादन भएको फोहोरमध्ये २० प्रतिशत बञ्चरेडाँड...

  • प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

    नेपालगञ्ज : सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् ।तिहार नजिकिंदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलक...

  • सुनकोशीको बाढीले लिफ्ट खानेपानीको सम्पवेल बगाएपछि पुरानै समस्या बल्झियो

    सिन्धुलीमाढी : फिक्कल गाउँपालिका –२ पोखरी निवासी बीरबहादुर सार्कीलाई खानेपानीको जोहो गर्दै हरेक दिनको बिहान बित्ने गरेको छ । तीन बर्षअघि सुनकोसी नदीबाट लिफ्टगरी गाउँमा ल्याएको खानेपानीको योजना असोज महिनाको दोस्रो साता सुनकोसी नदीमा आएको बाढीले क्षति गरेपछि गाउँमा खानेपानी समस्या भएको उहाँको गुनासो छ । ‘उक्त योजन...