सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाले उत्कृष्ट कार्य गर्ने २ जना वास च्याम्पियनलाई नगरसभाबाट नगद सहित सम्मान गर्ने भएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता सामाजिक परिचालक (वास च्याम्पियन) हरुका लागि आयोजित क्षमता विकास तालिममा नगर प्रमुख रमेश कार्कीले समुदायमा राम्रो कार्य सम्पादन गर्ने वास च्याम्पियनहरु मध्ये २ ज...
सरसफाइ
-
-
काठमाडौंमा प्लाष्टिकका फूल बेच्न रोक, स्वदेशी फूल किन्न ४६ स्थान तोकियो
काठमाडौं : काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध लगाएको छ । स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभयो। तिहार पर्व सुरु हुनै लाग्दा काठमाडौंमा प्रतिबन्धित प्लास्टिकका फूल छ्याप्छ्याप्ती बनेका छन् । मेय...
-
सरसफाई सम्झौता सम्बन्धी वीरगन्ज महानगर विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिनु नपर्ने अदालतको फैसला
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ। उक्त सम्झौता विरुद्ध उच्च अदालत वीरगन्जमा परेको रिटमा सोमबार न्यायाधीशद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने फैसला गरेसँगै सम्झौता कार्यान्वयनको बाटो...
-
वाटर फोरम नेपालको शुभारम्भ, दिगो जलस्रोत व्यवस्थापनका लागि प्रविधि र नव प्रबर्तनमा जोड दिईने
काठमाडौ : वाटर फोरम नेपाल (WAFON) को शुभारम्भ भएको छ । पूर्व अर्थसचिव एवं सरसफाइविज्ञ सुमन प्रसाद शर्माको अध्यक्षतामा स्थापना भएको वाटर फोरम नेपाल (वाफोन) को विधिवत रुपमा शुभारम्भ भएको घोषणा गरिएको हो । वाटर फोरम नेपाल (वाफोन) ले इन्टरनेशनल वाटर एसोसिएसन (IWA) को नेपाल च्याप्टरको रुपमा कार्य गर्नेछ । WAFON कम्पनी ...
-
खानेपानीमन्त्री यादव नागरिक स्तरबाट सम्मानित
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव सम्मानित हुनु भएको छ। काठमाडौं उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी समयमै वितरण गर्न सफल भएको भन्दै उहाँलाई नागरिक स्तरबाट सम्मान गरिएको हो । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै आज काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघ...
-
फोहोरबाट बनाएको मलले मौलाएको सयपत्री फूल
चितवन : तिहारमा भाइटीकापछि माला बनाएर लगाइने सयपत्री फूल टिप्न मिल्ने भएका छन् । फूल फक्रनलाई थोरै धेरै मिहिनेत गर्नै पर्दछ । मल, सिँचाई र गोडमेल गर्नु पर्दछ । अनि मगमगाउँदो सयपत्री मालामा उन्नका लागि टिप्न पाइन्छ । चितवन खैरहनी नगरपालिका–४ चैनपुर भुवनेश्वर टोलको एक बिघामा ढकमक्क फूलेको सयपत्रीले राम्रो स्याहारस...
-
ज्वालामुखीको वडा नं. ६ गाउँपालिकाको पहिलो नमुना सफा र स्वच्छ वडा घोषणा
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं. ६ लाई गाउँपालिकाकै पहिलो नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्य, वागमती प्रदेश सभा सदस्य गोविन्द लम्साल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, गाउँपालिका उपाध्यक्ष धर्म वहादुर अर्याल र ज्वालाम...
-
शौचालयको मलमूत्र सीधै खुल्ला नालीमा खसाल्दा बजार क्षेत्र दुर्गन्धित
डडेल्धुरा : शौचालयको मलमूत्र सीधै खुल्ला नालीमा खसाल्दा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित भएको छ । वर्षौदेखि शौचालयको ढल नालीमा छोडिँदै आएको छ । यसले जिल्ला सदरमुकामको बागबजार बगरकोट सडक बजार दुर्गन्धित बनेको छ भने विभिन्न रोगको सङ्क्रमण समेत बढेको छ । प्रशिद्ध धार्मिक मन्दिर घटालथान प्रवेश गर्ने द्वारदेखि करिब ...
-
बाढीले ल्याएको फोहोर सफाइ गर्न ललितपुर महानगर जुट्यो
काठमाडौं : ललितपुर महानगरपालिकाले बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर सफा गर्न थालेको छ। महानगरपालिकाले आजदेखि बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर व्यवस्थापन गर्न थालेको हो । आज बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् । सफा नभएसम्म महानगरपालिकाले यो अभियान ज...
-
गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न, पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यताको अन्त्य
तानसेन : खानेपानी घरमै आएपछि गाउँले खुसी भएका छन् । तानसेन नगरपालिका ११ बडरबोटका स्थानीयको घरमा पानी आएपछि खुसी भएका हुन् । दिन बिताएरै पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि स्थानीयको पानी बोक्नुपर्ने समस्याको समाधान भएको हो । आयोजनाले घरघ...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 374
- Next Page »











