• लुगा धुँदादेखि खाना तयारी गर्दा सम्म, कोरोनाबाट बच्ने उपायहरू

    कोरोना भाइरस (कोभिड - १९) को बारेमा अनुसन्धान भइरहेको समयमा, हामीलाई यो भाइरस व्यक्तिको श्वासप्रश्वासको छिटासँगको प्रत्यक्ष सम्पर्कको माध्यमबाट (खोकी र हाँच्छ्युमार्फत) र भाइरसले दुषित गरेको सतहहरूबाट संक्रमण हुन्छ भनेर थाहा छ। यो भाइरस विभिन्न सतहमा सतह अनुसार केही घण्टादेखि केही दिनसम्म बाँच्न सक्दछ। राम्रो खबर के ...

  • महिनावारीका कुरा : परिवर्तन आफैबाट सुरु गर्नुपर्छ

    एकादेशमा एउटा पिछडिएको गाउँ थियो । त्यो गाउँमा आफ्नै परम्परा र रितिरिवाजमा बसेको समाज थियो र त्यही पिछडिएको गाउँमा शुक्ला सिम्खडाको जन्म भयो । र उसको बाल्यकाल पनि त्यही बित्यो । उनी गाउँको परम्परामा हुर्किएकी थिइन् । जब उनको उमेर बढ्दै गयो उनी किशोरी अवस्थामा पुगिन् उनको महिनावारी सुरु भयो । महिनावारी नै के हो भन्न...

  • आर्यघाटमा बालमैत्री हातधुने स्टेशन

    काठमाडौ : पाल्पाकी रञ्जना श्रेष्ठ वाग्मतीमा बग्ने फोहोर पानी र त्यहाँ वरपरको वातावरण सम्झेर आर्यघाट जानु नपरे हुन्थ्यो भन्ने कामना गर्नुहुन्थ्यो । तर मनले भने जस्तो कहाँ हुन्छ र ? हालै आफन्तको मृत्यु भएपछि उहाँले आर्यघाट नगई धर पाउनु भएन । श्रेष्ठ तीन बर्ष अघि आफ्नै मावला हजुरबाको निधन हुँदा पशुपति आर्यघाट जानुभएक...

  • सन्दर्भ : अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस, मानव सृष्टि धान्ने महिनावारीको विषयमा समुदाय किन मौन ?

    क्याम्पा बजार, झापा : कल्पना गरौं, आजदेखि विश्वभरका महिलाहरुको महिनावारी बन्द भयो, र अब कहिल्यै कुनै पनि महिलाको महिनावारी हुँदैन । अबको केही दशकपछिको अवस्था के होला ? पक्कै, मानिस जन्मिने प्रक्रिया नै बन्द हुनेछ । केही दशकपछि मानव जातिकै अस्तित्व समाप्त हुनेछ । मानव जातिको जीवन निर्माणको प्रक्रिया थालनी हुन्...

  • कक्षा १० की छात्राको अपिल, अब छाउप्रथा सबैले त्यागौं

    सुमना उपाध्याय : छाउपडी प्रथा भनेको एक दम नरनम्रो प्रथा हो र यसले धेरै मानिसको ज्यान लिएको छ किनकी महिलाहरु व केटीहरु मिन्स हुदाँ गोरु बस्ने गोठमा बस्छन् । त्यो गोठमा धेरै जसो किरा फट्याङ्ग्रा वा सर्प हुन्छ त्यो सर्वले टोक्दा धेरै मानिसको ज्यान गएको छ । अझै पनि गोठमा बस्दा ज्यान पनि जान सक्छ । त्यो गोठमा धेरै गनाउने हु...

  • स्वास्थ्य र सरसफाइका योजना बनाउँदै समुदायका सिंहदरबार

    विनोद धौलागिरि/विराटनगर : संघ र प्रदेशका सिंहदरबारले वार्षिक नीति कार्यक्रम र बजेट विनियोजन गरिरहँदा टोलका सिंहदरबार भने सरसफाइ र स्वच्छता प्रवद्र्धन गरी रोग फैलनै नदिने योजनामा जुटेका छन् । “कोरोनाबाट बच्नका लागि सरकारले गरेको लकडाउनको मुख्य मर्म भनेको संक्रमण एकबाट अर्कोमा फैलिन नदिने भन्ने नै रहेछ”, बेलबारी नगरप...

  • आज विश्व महिनावारी दिवस, खानेपानीमन्त्री, महिला बालबालिका मन्त्री सहितको भिडियो कन्फरेन्स हुँदै

    काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस नेपालमा पनि मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा यो दिवसलाई मर्यादित महिनावारी स्वच्छता दिवसको रुपमा मनाउने गरिएको छ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा...

  • हात धुनुको महत्व सिकाउने गीत

    सुन्नुस, सुन्नुस दाजुभाई, सुन्नुस दिदीबहिनी हो (के जोखिम अवस्थामा, हात धुनुभो ?) २ खानु अघि, खुवाउनु अघि, स्तनपान अघि नि । (साबुनको प्रयोग गरी, हात धुने नि ।।)२ अहिले त हामी सबै, मास्क पनि लगाउछौं । (लाउनु अघि फुकालेसी, साबुन चलाउछौंं।।)२ अरुको त सामान पनि जोखिमपूर्ण भाको छ । (के ति सामान छोएसि हात, धुनु...

  • कोरोना संक्रमित आफैँले अस्पताल सफा गरेपछि…

    वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरू आफैँले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरूले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट सफा गरेका हुन्। अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ। अस्पतालमा भर्ना भएयता अहिलेसम्...

  • सफाइ कर्मचारी सहित यी कर्मचारीले कोरोना जोखिम भत्ता पाउने

    काठमाडौ : सफाइ कर्मचारी सहित कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने भएको छ । जोखिम भत्ता उपलब्ध गराउने प्रयोजनका लागि ‘कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी आदेश’ मा कोरोना जोखिम भत्ता सम्बन्धी व्यवस्था गरिएको छ । भत्ता व्...