• पुर्खाले बनाएको माने सरसफाइ र रंगरोगन, दुई युवाका लागि अवसर बन्यो लकडाउन

    ‘‘बौद्ध धर्मावलम्बीहरुको पुरातात्विक महत्वको यत्ति ठूलो सम्पति माटोमुनि पुर्न थालेको देखें, झारपातले ढाकिएर विरुप भएको देखेपछि लकडाउनको समय माने सरसफाइ र रंगरोगनमा लगाउन मन लाग्यो ।’’ सोलुखुम्बु : लकडाउनले देश ठप्प भएपछि काठमाडौ बस्दै आएका छिरिङ दोर्जी शेर्पा आफ्नै गाउँ सोलु दुधकुण्ड नगरपालिका २ तुम्बुकमा फर्किनुभयो...

  • सुदूरपश्चिम प्रदेश वास क्लस्टरमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि छलफल

    सुदूरपश्चिम : विश्वव्यापी रुपमा महामारीको रुपमा फेलिईरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बिषयमा सुदूरपश्चिम प्रदेश वास क्लस्टरमा छलफल भएको छ । सुदूरपश्चिम प्रदेशमा भारतबाट धेरै व्यक्तिहरु भित्रिरहेको, क्वारेन्टिनमा व्यक्तिहरुको उच्च चाप तथा सरसफाइको अवस्था निकै कमजोर भई संक्रमण झनै बढ्ने सम्भावना भएकाले त्यस क्...

  • भारतबाट स्वदेश फर्केकालाई प्लानको सहयोग

    काठमाडौं : भारतबाट बाँकेको जमुनाहा नाका भएर घर फर्किरहेकाहरुका लागि खानेकुरा, पानी र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले उनीहरुलाई तयारी खाना सहितका सामग्री वितरण गरिएको हो । चेक प्वा...

  • बडीमालिका र बुढीगंगामा यसरी मनाईदैछ सरसफाइ सप्ताह

    बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा सरसफाइ सम्बन्धी विविध कार्यक्रम गरी २१औ राष्ट्रिय सरसफाइ सप्ताह मनाईरहेको छ । बाजुरा जिल्लाको सदरमुकाम र बुढीगंगाको कुल्देवमाण्डौको टाँटेमा र्‍याली निकालेर शनिबार सरसफाइ सप्ताहको सुरुवात गरिएको हो । सप्ताहव्यापी सरसफाइ कार्यक्रमको दोस्रो ...

  • विश्व वातावरण दिवसको अवसरमा सचेतना बोर्ड स्थापना

    काठमाडौ : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले विश्व वातावरण दिवसको अवसर पारी सचेतना बोर्ड स्थापना गरेको छ । सरसफाइ अभियन्ताहरुले सरसफाइ गर्नुका साथै सचेतना बोर्ड राखिएको गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जैविक विविधतालाइ जोगाउनका लागि बाताबरण मैत्री व...

  • लकडाउन खुकुलो हुँदै, असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने तयारी

    काठमाडौ : सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस...

  • लायन्स क्लव र नेता कार्कीद्वारा स्वास्थ्य तथा स्वच्छता सामग्री वितरण

    सोलुखुम्बु : लायन्स क्लब अफ काठमाडौ क्यापिटल र नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एवं समाजसेवी प्रकाश सिंह कार्कीको सहकार्यमा जिल्ला अस्पताल फाप्लु सहित विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा स्वच्छता सामग्री प्रदान गरिएको छ । नेता कार्की र लायन्स क्लब अफ काठमाडौ क्यापिटलकी अध्यक्ष मन्दिरा बस्नेत कार्कीको उपस्थि...

  • कोरोनाका कारण मात्रै होइन, तरकारी तथा फलफूल सधै‌ं सफा पानीले पखालेर खानुपर्छ : डा. जोशी

    विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं । यस्तो अवस्थामा पनि बाँच्नका लागि खाद्य वस्तुको उपभोग त गर्नैपर्छ । कोरोना त्रासका बीच खाद्य वस्तुको आपूर्ति शृङ्खलाका बारेमा विभिन्न खाले सवालहरू यतिबेला उठेका छन् । खाद्य वस्तुहरू पकाए...

  • नाकामा सास्ती : सडकमै शौच, सडकमै बास

    बाँके : लकडाउन लम्बिएपछि रूपन्देहीको बेलहिया नाकामा दुवै मुलुकका नागरिकको भीड लागेको छ । मुलुक भित्रिने र बाहिरिने दिनहुँ थपिइरहेका छन् । अधिकांश मजदुर परिवारसहित अलपत्र परेका छन् । १५ वर्षदेखि पश्चिम नवपरासीको एक इँटा उद्योगमा मजदुरी गरेर परिवार पालिरहेका भारतको गोरखपुरका धर्मदेव यादव चार दिनदेखि आठ वर्षीय छोरा...

  • पूर्ण सरसफाइ अभियानको उपहार, पानी छान्ने फिल्टर पुरस्कार

    विनोद धौलागिरि/गौरीगञ्ज, झापा : सबैको घर अगाडि एउटा काठको मचान, त्यसमाथि एउटा टिनमा पानी । त्यसबाट तल झर्ने पानी जम्मा गर्नका लागि अर्को एउटा भाँडो । टिनको मुख पनि खुल्लै, पानी थाप्ने भाँडोको मुख पनि खुल्लै । त्यही खुल्ला भाँडोमा रहेको पानीले तिर्खा मेट्नु झापाको गौरीगञ्ज गाउँपालिका, वडा नं. २ का बासिन्दाको तीतो सत्य ह...