विनोद महतो, धनुषा : लकडाउनको समयमा घरमै बसेर मोबाइल मार्फत पठाईने सन्देश र नजिकको घरधुरीमा सामाजिक दुरी कायम गर्दै गरिएको सहजीकरण प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यक्रमले समुदायमा सचेतना फैलिँदै गएको र सरसफाइको उपलब्धीहरु देखिन थालेको धनुषाधाम नगरपालिकाका वडा नं. ४ का पूर्ण सरसफाइ सहजकर्ता भुपेन्द्र मण्डलले बताउ...
पूर्ण सरसफाइ
-
-
यस्तो पनि क्वारेन्टाइन, जहाँ शौच गर्न खुला ठाउँ खोज्दै हिड्नुपर्छ
कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर २, स्थित महेन्द्र प्राविमा एउटा क्वारेन्टाइन निर्माण गरिएको छ । जहाँ मानिसहरूलाई थुन्नका लागि बनाए जस्तो देखिन्छ । क्वारेन्टाइनमा न शौचालयको व्यवस्था छ, न खाना खाने र सुत्ने व्यवस्थित स्थान । क्वारेन्टाइनमा बसेकाहरूबीच भौतिक दुरी पालना गर्न सकिने अवस्थै छैन । भारतबाट आएका युवा ...
-
कोरोना परीक्षणको माग गर्दै फोहोर विसर्जनमा अवरोध
काठमाडौ : काठमाडौंको फोहोर विर्सजनमा फेरि समस्या परेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको हो । लकडाउनको कडाइको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएपछि काठमाडौं महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ...
-
कौसी खेती जैविक फोहोर तह लगाउने र खाँचो टार्ने उत्तम विकल्प
काठमाडौ : सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रबर्द्वन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रबर्द्वन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा ...
-
२ जना सफाइ कर्मचारी आईसोलेसनमा भर्ना
ललितपुर : ललितपुर महानगरपालिकाका दुईजना सफाइ कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । महानगरपालिकाले शनिबार सरसफाइ क्षेत्रमा काम गर्ने तीन सय ३० जनाको कोरोना परिक्षण गरिएको थियो । २ सय ११ जनाको पीसीआर र १ सय १९ जनाको आरडीटी परिक्षण गर्दा ४८ र ५० वर्षीया महिलामा आरडीटी र...
-
कोरोनाको सन्त्रासबीच सामाजिक अगुवाहरु पूर्ण सरसफाइ प्रबर्द्वनमा
विनोद धौलागिरि/विराटनगर : देशैभरि कोरोनाको सन्त्रास छ, जनजीवन कठिन बनिरहेको छ । कोरोनाबाट नेपालमा पहिलो मृत्युको खबर बाहिरिंदै गर्दा आगामी दिनहरुमा फेरि यस्तै त्रासदीपूर्ण दिनहरु आउनै नदिनका लागि अहिले समुदाय पूर्ण सरसफाइ प्रबर्द्वनमा जुटेका छन् । मोरङ बेलबारी नगरपालिका, वडा नं. ८ की रत्ना खवासको दैनिकी समुदायमा...
-
९ प्रसुति केन्द्रलाई पिपीई देखि हेण्डग्लब्स सम्म वितरण
सर्लाही : कोबिड-१९ संक्रमण रोकथामका लागि सर्लाही जिल्लाका ९ प्रसुति केन्द्रलाई स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु सहयोग गरिएको छ । अस्ट्रेलियन सरकार तथा आड्रा नेपालको सहयोगमा वागमती सेवा समाज नेपाल सर्लाहीद्वारा सिमरा, बगदह, सुन्दरपुर, सिसौटिया, सेखौना बरहथवा, पिपरिया, लक्ष्मीपुर र सासपुर प्रसुतिका केन्द्रका लागि स्...
-
स्वच्छ अभियान नेपाल सञ्चालन गरिने
काठमाडौ : सरकारले स्वच्छ अभियान नेपाल सञ्चालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्वच्छ अभियान नेपाल सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । यसका लागि काठमाडौ उपत्यका सहित देशभरिका महानगरपालिका तथा प्रदेश राजधानीलाई हरित सहरमा रुपान्तर...
-
सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीको कोरोना परीक्षण
काठमाडौं : काठमाडौं महानगरपालिकामा सफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरुको शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्ने मजदूरहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुबै विधिबाट परीक्षण गरिएको हो । शुक्रबार ...
-
यी हुन्, ट्वाइलेट ब्रस देखि फिनेल र स्यानिटरी प्याड समेत पाउने १५ क्वारेन्टाइन
सर्लाही : सर्लाही जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका १५ क्वारेन्टाइनलाई दोश्रो चरणको सरसफाइ, स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु हस्तान्तरण गरिएको छ ।Poul Due Jensen Foundation को सहयोग तथा अक्सफाम नेपालको समन्वयमा वागमती सेवा समाज नेपाल सर्लाहीद्वारा कोबिड १९ संक्रमण रोकथामका लागि स्वच्छता सामग्री सहयोग गरिएको ह...

