• काठमाडौ महानगरपालिकाको नीति तथा कार्यक्रम : रिचार्ज काठमाडौंलाई निरन्तरता दिने

    काठमाडौ : काठमाडौं महानगरपालिकाले रिचार्ज काठमाडौं अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समूदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशेपानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिने, उक्त कार्यको लागि सम्बन्धित सरकारी त...

  • बर्दियाका चारवटा पालिका र जिल्ला समन्वय समितिलाई सरसफाइ सामग्री सहयोग

    बर्दिया : बर्दियाका चारवटा पालिका र जिल्ला समन्वय समितिलाई कन्ट्याक्ट लेस (Contact less) अर्थात खुट्टाको माध्यमबाट प्रयोग गर्न मिल्ने हातधुने स्थानका साथै अन्य सरसफाइ सामग्री उपलब्ध गराएको छ । कोभिड —१९ को महामारी बढ्दै गईरहेको बेलामा सरसफाइ कायम गर्न सके रोकथाम गर्न सकिन्छ भन्ने हेतुले यूएन ह्याबिटाट नेपालले सर...

  • वास प्लान निर्माणको काम कोरोना भाइरसका कारण अलपत्र

    बर्दिया : बर्दिया जिल्लाको ८ वटै स्थानीय तहमा अन्तिम चरणमा पुगेको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) निर्माणको काम अलपत्र परेको छ । निर्माणको करिब अन्तिम अवस्थामा पुग्दा कोरोना भाइरसका देशमा लकडाउन भएपछि काम अगाडि बढाउन नसकिएको बर्दिया जिल्ला वास प्लान संयोजक यज्ञ राज जोशीले जानकारी दिनुभयो । उहाँका...

  • दिसाजन्य लेदो विसर्जन गर्दै आएकाहरुले कोरोना लाग्नबाट कसरी बच्ने ?

    काठमाडौ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण तपाई हाम्रो दैनिकी घरभित्रै सीमित भएको छ । घरका सबैजसो परिवार घरभित्रै बस्दा सेप्टि ट्याङ्कीमा हुने दिसाजन्य लेदोको चाप अरु समयमा भन्दा बढी नै हुन्छ । ढल प्रणालीमा जोडिएका शौचालयले खाली गर्नु नपर्ने भएपनि सेप्टिक ट्याङ्की जडित शौचालयको भने दिसाजन्य लेद...

  • खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम प्रसारण हुने

    काठमाडौ : रेडियो कान्तिपुर, रेडियो राष्ट्रको बाट खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम ‘पानी, सरसफाइ र जीवन’ प्रसारण हुने भएको छ । कार्यक्रम हरेक बुधबार बेलुकी ६ बजेदेखि ६ : ३० बजेसम्म प्रसारण हुनेछ । कार्यक्रम ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा सम्पन्न सञ्चारले उत्पादन गरेको हो । ...

  • कोरोनाको समयमा घरबाहिर खाँदा कसरी सुरक्षित रहने ?

    काठमाडौ : लकडाउन खुकुलो भएपछि बजार, पसल र कार्यालय खुल्न थालेका छन् । तर घरबाहिर चिया, खाजा, खाना कसरी सुरक्षित तरिकाले खाने भन्ने अन्योल छ । कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा हेलचेक्रयाइँ गरियो भने यसले अर्को जोखिम निम्त्याउन सक्छ । विज्ञहरूले कार्यस्थलका खाजाघर, रेस्टुरेन्ट, कफीसप र होटलमा संक्रमण रोकथामको वि...

  • प्रदेशको वार्षिक बजेटमा सरसफाइ तथा स्वच्छता : १ र ५ नं. प्रदेशको बाजी, अन्य प्रदेश औसतभन्दा तल

    विनोद धौलागिरि : संघीय सरकारले वार्षिक बजेट आएको दुई साताभित्रै सबै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसकेका छन् । कोभिड कहरको बीचमा आएको बजेटमा स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार एवम् क्षमता विस्तारमा विशेष जोड दिइएको छ भने विदेशबाट फर्किएका र फर्किने आँकलन गरिएका युवाहरुलाई लक्षित गरी स्वरो...

  • सरसफाइ र रङरोगन पछि यस्तो देखियो माने (फोटो फिचर)

    सोलुखुम्बु : दुई जना युवाको अभियानले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका २ तुम्बुक र आसपासका मानेहरु चम्किएका छन् । पर्यटक पथप्रदर्शकहरु छिरिङ दोर्जी शेर्पा र निमा तेञ्जिङ शेर्पाले थालनी गरेको माने सरसफाइ र रङरोगन अभियानले गाउँमा रहेका मानेहरुको रुप फेरिएको हो । ती दुई जना युवाको अभियानलाई गाउँले र विदेशमा रह...

  • अब निजी मेडिकल कलेजहरूमा पनि आइसोलेसन सेन्टर बनाईने

    काठमाडौ : सरकारले निजी मेडिकल कलेजहरुमा समेत आइसोलेसन सेन्टर बनाउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले ग...

  • के तपाईलाई थाहा छ ? क्वारेन्टिन र एकान्तवासमा के-कस्ता वास व्यवहार अपनाउनुपर्छ ?

    काठमाडौ : कोरोना भाइरस (कोभिड - १९) महामारीका कारण यत्तिबेला हजारौं व्यक्ति आइसोलेसन (एकान्तवास) मा बसेर स्वास्थ्य लाभ गराईरहेका छन् । आजसम्म नेपालमा ५ हजार ३३५ जना कोरोना संक्रमित भईसकेका छन् । ती मध्ये ९१३ जना कोरोनाको लडाई जितेर घर फर्किसकेका छन् भने १८ जनाले ज्यान गुमाएका छन् । कोरोनाको संक्रमण हुन सक्ने आशंका...