काठमाडौ : महिनावारीका बिषयमा मात्र सुनेका तपाई हाम्रा लागि मर्यादित महिनावारी नयाँ बिषय जस्तो लाग्न सक्छ । तर महिनावारीको कुरा गर्दा पछिल्लो समयमा महिनावारी मात्र भन्ने शब्दले समग्र महिनावारीको कुरा अपुरो हुन सक्छ । अर्थात महिनावारी शब्दले मात्र महिनावारीको समग्र पक्ष समेट्न सक्दैन । उसो भए मर्यादित महिनावारी भनेको...
पूर्ण सरसफाइ
-
-
मोरङमा हातधुने महाअभियानको औपचारिक थालनी
बिराटनगर, मोरङ : मोरङ जिल्लामा साबुनपानीले हातधुने महाअभियानको औपचारिक थालनी गरिएको छ । मोरङको बेलबारी नगरपालिका र रतुवामाई नगरपालिकाबाट अभियानको औपचारिक थालनी गरिएको हो । बेलबारी नगरपालिकाको वडा नं. ९ मा आयोजना गरिएको औपचारिक थालनी कार्यक्रममा विहान ९ बजेर ९ मिनेट जाँदा, अपांगता भएका ९ जना बालबालिकाले साबुन पानीले...
-
मोरङ जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन सार्वजनिक, पाँच वर्षभित्र जिल्लालाई नै सफा र स्वच्छ क्षेत्र बनाउने महत्वाकांक्षी लक्ष्य
बिराटनगर, मोरङ : प्रदेश नं. १ को राजधानी मोरङ जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन २०७७ सार्वजनिक गरिएको छ । यसअघि जिल्ला खुल्ला दिसामुक्त घोषणाका क्रममा २०७६ आषाढ २१ गते सार्वजनिक गरिएको जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शनलाई परिमार्जन सहित शुक्रबार सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेप...
-
साबुनपानीले हात धुने अभियानका लागि ७ बुँदे घोषणा पत्र जारी
सर्लाही : सर्लाही जिल्लाका सबै स्थानीय तहमा सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन “साबुनपानीले हात धुने अभियानको ७ बुँदे सर्लाही घोषणा पत्र” जारी गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीका अध्यक्ष तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा बसेको बैठकले साबुनपानील...
-
केकी अधिकारी बनिन् सन् २०२० का लागि महिनावारी स्वच्छता दूत
काठमाडौ : अभिनेत्री केकी अधिकारी सन् २०२० का लागि महिनावारी स्वच्छता दूत (एमएचएम गुडविल एम्बेस्डर) नियुक्त हुनु भएको छ । राष्ट्रिय महिनावारी सञ्जाल (एमएचएम पिए) ले अभिनेत्री अधिकारीलाई सन् २०२० का लागि महिनावारी स्वच्छता दूतका रुपमा मनोनयन गरिएको हो । महिनावारी स्वच्छता दूत भएर अभिनेत्री अधिकारीले महिनावारी स्वच्छ...
-
एउटा स्वस्थ घरका लागि हुनुपर्ने सुविधाहरु
काठमाडौ : हाम्रा घरहरू वरिपरिका वातावरणबाट अलग हुँदैनन् । हाम्रा समुदायहरू र कार्य क्षेत्रहरूमा देखिने वातावरणीय स्वास्थ्य समस्याहरू जस्तैः समस्याहरू तिनीहरूमा पनि हुन सक्दछन् । एउटा नयाँ घरको परिकल्पना गर्दा वा तपाई बसेको घरमा सुधार गर्दा तपाई आफ्ना स्वास्थ्यको रक्षा, कसरी र कहाँ घरहरू बनाइन्छन् रु कसरी ...
-
तपाईलाई फोहोर जलाउँदा हुने हानीबारे थाहा छ ?
रगत संक्लन गर्ने थैला, ट्यूब्स र सिरिञ्जहरूलाई जलाउनाले अत्यधिक विषाक्त रसायन डाइक्सिन र फ्यूरान उत्सर्जन हुन्छ । काठमाडौ : धेरै स्वास्थ्य संस्थाहरू स्वास्थ्यजन्य फोहरमैला र यसमा भएको जीवाणुलाई नष्ट गर्न फोहरलाई भष्मीकरण यन्त्रमा जलाउने गर्दछन् । फोहर जलाउने प्रक्रियालाई सबभन्दा सजिलो उपायको रूपमा लिइन्छ किनकी यसल...
-
अत्याधुनिक प्रविधि सहितको ढल निर्माण आयोजना अलपत्र
चितवन : चितवनको भरतपुर महानगरपालिकामा अत्याधुनिक प्रविधि सहितको ढल निर्माणको आयोजना अलपत्र परेको छ । संघीय सरकार र भरतपुर महानगरपालिकाबीच समन्वय हुन नसक्दा आयोजना अलपत्र परेको हो । सहरबाट निस्कने दिसाजन्य फोहोरलाई व्यवस्थित गर्न संघीय सरकारले महानगरपालिकामा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जग्गा अभावका...
-
सामुदायिक फोहोर र व्यवस्थापन
काठमाडौ : घरायसी फोहोरलाई फोहोरवस्तु, काम नलाग्ने सामान र अरु धेरै नाम दिइन्छ । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउनै पर्छ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको सा...
-
मोरङमा हातधुने राष्ट्रिय महाअभियान २०७७ सुरु, जिल्लामा एक लाख घरधुरीमा साबुनपानीले हात धुवाउने लक्ष्य
बिराटनगर, मोरङ : प्रदेश नं. १ को राजधानी मोरङमा साबुनपानीले हातधुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ । राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हातधुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोध ...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 153
- Next Page »










