• हातको स्वच्छताबारे एसिया प्रशान्त क्षेत्रको भर्चुअल सम्मेलन, सबैमा हात धुने सुविधाको पहुँच पुर्‍याउन छलफल

    काठमाडौ : हातको स्वच्छताबारे एसिया प्रशान्त क्षेत्रको चार दिने भर्चुअल सम्मेलन आज सकिदैछ । विश्व हात धुने दिवसको अवसर पारी विश्व स्वास्थ्य संगठन, फन्सा, WSSCC, SWA र वाटर एडको साझेदारीमा युनिसेफले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको आज चौथो तथा अन्तिम दिन हो । सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा हातको स्वच्छताबारे छल...

  • हात धुने दिवसमा राष्ट्रपति कार्यालयको शुभकामना सन्देश

    काठमाडौ : राष्ट्रपति कार्यालयले विश्व हात धुने दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्म्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा स्वच्छ र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा शुभकामना सन्देश प्रकाशित गर्दै हाल स्वास्थ्य समस्याका रुपमा रहेको कोरोना भाइरसलाई निश्क्रिय बनाई यसको संक्रमणम...

  • आज विश्व हात धुने दिवस, हात धुनुको महत्व झनै बढ्दै

    काठमाडौ : आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस । सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो । हात सफा नभएका कारण विश्वभरि नै बिभिन्न संक्रामक रोगहरुले लाखौंको ज्यान लिने गरेको छ । झनै कोरोना महामारी सँगै हात धुनुको औचित्य बढ्दै गएको छ । कोरोना संक्रमणबाट बच्न बेला बेलामा साबुन पानीले मिचीमिची हात धोइरहनुपर्ने व...

  • सुनसरीको गाउँ गाउँमा हातधुने प्रर्दशनी र हाईजिन किट वितरण

    सुनसरी : सुनसरी जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकामा हात धुने तरिकाको प्रदर्शनी तथा हाईजिन किट वितरण गरिएको छ । विश्व हात धुने दिवसको अवसर पारी प्लान इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न मितिमा हात धुने प्रदर्शनी तथा हाईजिन किट वितरण गरिएको हो । बराहक्षेत्र चेम्बर अफ कमर्सले आयोजना गरेको सरसफाइ...

  • उत्सवमा बदलियो हात धुने अभियान, सरसफाइ नमूना समुदाय बनाउन सामुहिक प्रतिवद्धता

    विनोद धौलागिरि/रतुवामाई (मोरङ) : धान भित्राउने चटारोलाई छल्दै मोरङको रतुवामाई नगरपालिका, वडा नं. ६ जोरपैनीमा सोमबार भिन्न माहोल देखियो । समुदाय र विद्यालय परिवारले सरसफाइ तथा स्वच्छताका ब्यानर, प्लेकार्ड र अन्य सन्देशमूलक सामग्री सहित समुदायको भ्रमण गरे । घरधुरीको बाहिरी सरसफाइ हेर्दै समुदाय घुमे । सबै घरधुरीलाई कार्यक...

  • १५ हजार मानिसले हातधुने प्रतिवद्धता

    सप्तरी : राष्ट्रिय हातधुने अभियान अन्तर्गत सिराहा र सप्तरीका ६ वटा स्थानीय तहले पन्ध्र हजार मानिसलाई हात धुन लगाउने प्रतिबद्धता जनाएका छन् । १३ असोज बाट सुरु भई २९ असोज सम्म चल्ने अभियानमा सिराहा, कल्याणपुर, कर्जन्हा, विष्णुपुर, राजगढ र डाक्नेश्वरी गाउँपालिकाले साबुनपानीले हातधुने अभ्यास, प्रदर्शनीका साथै आ–आफ्नो घरम...

  • सर्लाहीमा किशोरीहरुसँग महिनावारी स्वच्छता सम्बन्धी अन्तरसम्वाद

    सर्लाही : सर्लाहीमा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाको सुरक्षा र यौन तथा प्रजनन अधिकार, महिनावारी स्वच्छता आदि विषयमा किशोरीहरुसँग अन्तरसंवाद गरेको छ । बागमती सेवा समाज नेपाल सर्लाहीका कार्यकारी निर्देशक निरज भण्डारीका अनुसार सहयोगी संस्था आड्रा नेपाल, युएन ह्याविटैट, अक्सफाम, वल्र्डभिजनसँगको साझेदारीमा सर्ल...

  • समाज सेवाका अथक योद्धा अर्थात समाजसेवी हरि भण्डारी

    चितवन : सानै उमेरदेखि उहाँको रक्तकेशिकामा समाजसेवा प्रतिको चाहना बहन्थ्यो । आफू पढ्ने स्कुलमा डेस्क बेन्च अभाव भएर बस्न नपाउँदा होस् वा एक जना शिक्षकले सिंगो विद्यालयको पढाई धानेको देख्दा, ठूलो भएपछि शैक्षिक क्षेत्रको सुधार गर्ने इच्छा जाग्थ्यो उहाँमा । गाउँमा औषधी उपचार गर्न नपाएर मृत्युसँग लडिरहेका मानिसहरुलाई देखेर ...

  • फोहोर बिक्रीबाट साढे १ लाख आम्दानी, साढे २ लाखको बिक्री गर्न बाँकी

    स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकाले फोहोर बिक्रीबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपियाँ कमाएको छ भने २ लाख ५० हजारको फोहोर बिक्री गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । भीरकोट नगरपालिकाले गत सालको मंसिर ३० गते सरसफाइकेन्द्र समुदघाटन तथा फोहोरमैला खरिद कार्यक्रमको सुरुवात गरेको थियो । नगरपालिका...

  • नेपालमा विद्युतीय फोहोरको मात्रा बढ्दै, एकै वर्षमा २४ लाख किलो फोहोर उत्सर्जन

    काठमाडौ : मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट) को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पवि...