खानेपानी तथा सरसफाइको अधिकारले हरेक व्यक्तिलाई व्यक्तिगत तथा घरायसी उपयोगका लागि पर्याप्त, सुरक्षित, स्वीकार्य, भौतिक रूपले पहुँच योग्य र आर्थिक रूपले सुलभ पानी र सरसफाइमा पहुँचको हक प्रदान गर्दछ । नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी उल्ल...
पूर्ण सरसफाइ
-
-
असुर्पा हुँदै काठमाडौंसम्म
देश खुला दिसामुक्त घोषणा भएको एक बर्ष पार भईसकेको छ । तर विगतमा सरसफाइ सरकारी र जनस्तर दुवैको प्राथमिकतामा नपरेको विषय थियो । यसैले देशमा सरसफाइ शुरु हुँदाको समयमा यस क्षेत्रमा काम गर्ने अभियन्ताहरूले अनेकन् चुनौतीको सामना गर्नु पर्दथ्यो । त्यतिखेर कस्ता चुनौतीहरू थिए र तिनको समाधान कसरी गरिएको थियो भन्ने प्रसङ्गला...
-
सुनसरीमा सरसफाई तथा स्वच्छता सामग्री वितरण
केदार खतिवडा, सुनसरी - विश्वमाहामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रकोपले नेपालमा पनिअत्याधिक प्रभाव पारिरहेको अवस्था छ । कोरोना भाईरसको नियन्त्रण तथा रोकथाममा प्लान ईन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) सुनसरीले संचालन गर्दे आएको लैङ्गिक रुपान्तरित खानेपानी सरसफाइ तथा स्वच्छता,दिगो विकास लक्ष...
-
नेपालगञ्जका टोल–टोलमा हात धुने अभ्यास
भिष्म लोध, बाँके : बाँके जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको छ । बिभिन्न प्रकारको संक्रमण हातको माध्यमबाट हुने हुँदा हात सफा हुनु आवश्यक छ । सोही सचेतना बढि भन्दा बढि व्यक्तिसम्म पुगोस, संक्रमण हुने सम्भावनाबाट जोगिउन भन्नका लागि जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको हो । बिश्व हात धुने दिवस–२०...
-
ओगानेम आमा समूह जुरुक्क उठेपछि गाउँ चिरिच्याट्ट
सोलुखुम्बु : जब ओगानेम महिला समूहका दिदीबहिनीहरु जुरुक्क उठे, थुलुङ दुधकोशी गाउँपालिका आसपासको क्षेत्रको बाटोघाटो तथा घरआँगन क्षणभरमै सफासुग्घर देखिए । ओगानेम महिला समूहका दिदीबहिनीहरुले गाउँपालिका कार्यालय आसपास, लक्ष्मी बैंक ,वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्ली, वडा कार्यालय, स्वस्थ्य चौकी र सडक तथा चौतारोको सरसफ...
-
रुकुम पूर्व अर्गानिक जिल्ला घोषणा
रुकुम पूर्व : लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशले प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्वलाई अर्गानिक घोषणा गरेको हो । प्रदेश सरकारको प्रतिनिधिको रुपमा रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको पहलमा अर्गानिक जिल्ला घोषणा गरिएको हो । प्रद...
-
स्वास्थ्य औजारहरू किन निर्मलीकरण गर्ने ? थाहा पाउनुहोस् निर्मलीकरण गर्ने विधि
काठमाडौ : सुत्केरी गराउँदा प्रयोग गर्ने सबै औजार र उपकरण सफा गनै पर्दछ । सुत्केरी गराएपिच्छे औजारका छेउकुनामा लागेका रगत वा मैला हटाउन ब्रसको प्रयोग गर्दै राम्ररी धुनुपर्छ । खिया लागेको भए त्यसलाई सफा गर्नुपर्छ र भुत्ते भएका वा बिग्रेका औजारहरू कुनै सुरक्षित ठाउँमा लगेर फ्याक्नु पर्छ । आफूलाई सुरक्षित राख्न, औजारको सफा...
-
हात धुने अभियान : सर्लाहीमा उत्साहजनक सहभागिता
सर्लाही : जनप्रतिनिधि, सरसफाइ अभियन्ता एवं सर्वसाधारणको उत्साहजनक सहभागितामा विश्व हात धुने दिवस सर्लाही जिल्लाका सबै २० वटै स्थानीय तहमा एकै समयमा एकै साथ विहान १०ः३० बजे साबुनपानीले हात धोएर मनाइएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, सर्लाहीको निर्णय र आव्हान बमोजिम सर्लाहीका सबै स्थानीय तहले सा...
-
महिनाव्यापी हात धुने अभियान सुनसरीमा यस्तो देखियो
सुनसरी : सुनसरी जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारीले विश्व हातधुने दिवसको उदघाटन गर्नुभयो । विश्व हात धुने दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख कृष्ण कुमारी विश्वकर्मा, जिल्ला समन्वय अधिकारी शंकर प्रसाद पौडेल सहित समन्वय समितिको पदाधिकारीहरु, कर्मचारी लगायत युएन ह्याबिट...
-
सन्दर्भ : विश्व हातधुने दिवस, कोरोना सङ्क्रमण रोक्न हातको स्वच्छता अपरिहार्य
खुला दिसामुक्तको उपलब्धीलाई दिगो बनाउदै, सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरिएको दिगो विकास लक्ष्य हासिल गर्न सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता विना सम्भव छैन । तसर्थ, दिगो विकासका १७ वटा लक्ष्यहरु मध्य छैट...
- « Previous Page
- 1
- …
- 90
- 91
- 92
- 93
- 94
- …
- 153
- Next Page »











