बिराटनगर, मोरङ : प्रदेश नं. १ को राजधानी मोरङमा साबुनपानीले हातधुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ । राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हातधुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोध ...
पूर्ण सरसफाइ
-
-
नमुना सरसफाइ वस्तीमा पुग्दा उपमेयर बनिन् दंग
सर्लाही : हरिवन नगरपालिकाका उपप्रमुख रेणुका पौडेल हरिवन - १ स्थित भोक्टेनीमा पुग्दा सर्वसाधारणको घर अगाडि फोहोर जम्मा गर्ने बाँसको परम्परागत डस्टवीन, चर्पीमा हर्पिक, ब्रस, चप्पल राखिएको, हात धुने प्लाटफर्म, भाँडा सुकाउने र्याक र चर्पी नहुनेहरुले धमाधम चर्पी बनाइरहेको देख्दा दङ्ग पर्नुभयो । स्थानीय शोभा लुङ्गे...
-
खुला दिसामुक्त आन्दोलनको विकासक्रम
काठमाडौ : नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक बर्ष पूरा भएको छ । खुला दिसामुक्त घोषणा अभियानसँग जोडिएका कयौं रोमाञ्चक घटनाहरु छन् जसले तपाई हामीलाई पाइला पाइलामा सोचमग्न बनाउन सक्छ । इतिहासको कुनै कालखण्डमा दिसाका कारण मानिसहरुको ज्यान नगएको भए तपाई हामी आजको मितिमा पनि खुला ठाउँमै दिसा गरिरहेका हुन्थ्यौं । ...
-
खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक बर्ष पूरा, पूर्ण सरसफाइ गुरुयोजना बनाउने काम ओझेलमा
काठमाडौ : नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक बर्ष पूरा भएको छ । गत साल आजकै दिन असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुलादिसामुक्त घोषणा गर्नुभएको थियो । ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि राष्ट्रिय सभामा आयोजित खुला दिसामुक्त समारोहमा प्रधानमन्त्री ओलीले नेपाललाई ख...
-
फोहोर गर्नेलाई कर तिराउँछौं : अध्यक्ष दुवाडी
एक अध्ययनले नेपालको ७० प्रतिशत घरपरिवारले प्रयोग गरेको चर्पी अहिलेसम्म ढलमा जडान भएका छैनन् । ती कि त सेफ्टी ट्याङ्कीमा, कि खाडल कि त बाहिरै फ्याँकिएका छन् । काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले फोहोर गर्नेलाई कर तिराउने बताउनुभएको छ । संसदमा...
-
पूर्ण सरसफाइका लागि सबै जिम्मेवार बनौं : महानिर्देशक श्रेष्ठ
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठले पूर्ण सरसफाइ र सुरक्षित तथा व्यवस्थित सरसफाइका लागि सबै जिम्मेवार निकाय क्रियाशील हुनुपर्ने बताउनुभएको छ । सुरक्षित तथा व्यवस्थित सरसफाइका अन्तरनिहित बिषयमा पत्रकारहरुका लागि आयोजित भर्चुअल तालिमको उदघाटन गर्दै महानिर्देशक श्रेष्ठले खुला दिसामुक्...
-
विद्यालय सरसफाइका लागि बाल क्लव परिचालन गर्ने
सर्लाही : लामो समयको बन्दाबन्दी पश्चात खुल्न लागेका विद्यालयहरुमा बाल क्लव परिचालन गरी विद्यालय सरसफाइ अभियानलाई अगाडि बढाइने भएको छ । हरिवन नगरपालिका र नगर क्षेत्रका विद्यालयहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा बाल क्लव परिचालन गरी सरसफाइ अभियान चलाउने सहमति भएको हो । तत्कालका लागि युएन ह्याविट्याटको सहयोगमा ५ वटा वि...
-
इन्जिनियर ध्रुव धिताल सहित ५८ जना सम्मानित, प्रदेश स्थापना दिवसमा विभुषित गरिने
काठमाडौ : प्रदेश ५ सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख सिनियर डिभिजनल ईन्जिनियर ध्रुव धिताल सहित ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । खानेपानी, आयोजनाको तर्जुमा तथा गुणस्तर नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गरे बापत इञ्जिनियर धिताल प्रदेश सेवा समर्पण...
-
कोरोना महामारीले हात धुने अवस्थामै परिवर्तन
काठमाडौ : सामान्य परिस्थितिमा हात धुनुपर्ने अवस्थाबारे छिटो तरिकाले बुझ्न बुझाउन ‘अती’ र ‘पती’ को प्रयोग गरिन्थ्यो । अर्थात अती = अगाडि तीन र पती = पछाडि तीन । साबुन पानीले हात धुनुपर्ने अगाडिको तीन अवस्था भनेको खाना पकाउनु अघि, खाना खानु अघि र बच्चालाई खाना खुवाउनु अघि । यस्तै चर्पीमा गएपछि, बच्चाको दिसा धोएपछि र ...
-
पूर्ण सरसफाइ गुरुयोजना २०७७ बन्ने
काठमाडौ : दिगो विकास लक्ष्य हासिल हुने गरी पूर्ण सरसफाइका क्रियाकलाप सञ्चालन गर्न पूर्ण सरसफाइ गुरुयोजना २०७७ बनाईने भएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको अध्यक्षतामा हालै सम्पन्न बैठकले सरसफाइ गुरुयोजना २०६८ परिमार्जन तथा पुनर्लेखन गरी सो मार्फत...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 153
- Next Page »











