इलाम : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट राजन केसीको नेतृत्वमा १४ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरिएको छ। इलाममा सम्पन्न अधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो। नयाँ कार्यसमितिमा अस्मिता गहतराज उपाध्यक्ष, डम्बर प्रसाद सिग्देल महासचिव, भिमा देवी खनाल सच...
Breaking News
-
-
डम्पिङ साइटले प्रदूषण बढाएको भन्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौ : रुपन्देहीको डन्डा खोलामा रहेको अव्यवस्थित डम्पिङ साइटले प्रदूषण बढाएको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता विवेक बख्रेल र अञ्जली सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश सरकार र सिद्धार्थनगर नगरपालिका रुपन्देही लगायतलाई विपक्षी ...
-
विभिन्न राष्ट्रहरुको सहभागितामा काठमाडौमा भोलिदेखि ‘ग्लोबल साउथ WASH फाइनान्सिङ सम्मेलन’ हुँदै
काठमाडौं : सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवामा देखिएको विश्वव्यापी वित्तीय अन्तर घटाउने उद्देश्य सहित काठमाडौंमा भोलिदेखि ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ आयोजना हुँदैछ। खानेपानी मन्त्रालय, सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) र WAFON ले संयुक्त रुपमा आय...
-
अर्बन डबली : दिगो भूमिगत पानी व्यवस्थापनका विविध आयाममाथि गहन छलफल
ललितपुर : “नेपालको तराई भुभागमा भूमिगत पानीको समस्या सम्बोधन” विषयमा केन्द्रित अर्बन डबलीको तेस्रो संस्करणमा विज्ञ, नीतिनिर्माता तथा सरोकारवालाहरूको सहभागितामा दिगो भूमिगत पानी व्यवस्थापनका विविध आयाममाथि गहन छलफल गरिएको छ। कार्यक्रममा एकीकृत शहरी विकास केन्द्र (CIUD) की कार्यकारी निर्देशक रिजा जोशीले अर्बन डबलीलाई ...
-
आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
काठमाडौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयका अनुसार वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले यस्तो कदम चालिएको हो । प्लास्टिकजन्य वस्तुको...
-
बर्दियाका पाँच पालिकाका ३३ मध्ये २७ वटा विद्यालय बन्यो तीन तारे
बर्दिया : बर्दिया जिल्लाको पाँच पालिकाका ३३ मध्ये २७ वटा सामुदायिक विद्यालयले तीन तारा हासिल गरेका छन्। सन् २०२३ देखि २०२६ सम्म बर्दियाको गुलरिया नगरपालिका, ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका ३३ विद्यालयमा सञ्चालन गरिएको WASH GAINS (WASH for Gender and Adolescent Inclusion in Schools in Nepal) परिय...
-
WASH GAINS परियोजनाको अनुदान समापन तथा सिकाइ आदान-प्रदान कार्यक्रम
काठमाडौ : WASH GAINS (WASH for Gender and Adolescent Inclusion in Schools in Nepal) परियोजनाको अनुदान समापन तथा सिकाइ आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। वाटर एड नेपालले संघीय तथा स्थानीय सरकारहरू र कार्यान्वयन साझेदारहरूसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा संघीय तथा स्थानीय सरकारका प्रतिनिधि...
-
बोतलको पानीमा प्रदेश सचिवको चासो
इलाम : कोशी प्रदेशका खानेपानी सिञ्चाइ तथा उर्जा मन्त्रालयका सचिव पुष्कर पोखरेलले उपभोक्ता समितिलाई पानी बेचेर कमाउने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले इलामको इलामबजारमा आयोजना गरेको सुरक्षित खानेपानी तथा सरसफाइ सेवाका लागि ऐन कानुनको प्रभावकारी कार्यान्व्यन बिषयक कार्यशाला गो...
-
तराईमा भूमिगत पानीको स्रोत सुक्दै गएको प्रति मधेसी आयोगको चिन्ता, प्रभावकारी कार्यक्रम लागु गर्न सुझाव
काठमाडौ : मधेशी आयोगले तराई मधेशमा भूमिगत पानीको सतह घट्दै गएको र पानीका स्रोत सुक्दै जानुलाई चुनौतीका रूपमा औँल्याएको छ । आयोगको सातौँ प्रतिवेदनमा तराईमा चुरेक्षेत्रको अनियन्त्रित दोहन र वन विनाशले पानीको स्रोत सुक्दै गएको समस्यालाई पहिलो समस्याका रूपमा राखेर तत्काल प्रभावकारी कार्यक्रम लागु गर्नुपर्ने सुझाव दिएको...
-
अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसमा काठमाडौंमा ‘जिरो वेस्ट प्रदर्शनी’, हेर्नुहोस् ३७ फोटोमा
काठमाडौ अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा काठमाडौंमा जेरो वेष्ट एक्शिबिशन (शून्य फोहोर प्रदर्शनी) सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौमा आज देखि सुरु भएको प्रदर्शनीमा ४० भन्दा बढी रिसाइकल तथा अपसाइकल उद्यमका स्टलहरु राखिएका छन् । “परिवर्तन आफैं बनौं, फोहोर घटाऔं, पुनःप्रयोग गरौं र प...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 882
- Next Page »











