• प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन, सहकारी मार्फत फोहोर व्यवस्थापनमा समुदायलाई जोड्दै

    बुटवल : बर्सौंदेखि टाउको दुखाइको विषय बनेको फोहोर व्यवस्थापनलाई बुटवलमा अब अवसरमा रूपान्तरण गर्ने प्रयास सुरु भएको छ । फोहोरलाई स्रोतमा परिणत गर्ने उद्देश्यसहित यहाँ फोहोर प्रशोधन केन्द्र स्थापना गरी प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन थालिएको छ । सहकारी मार्फत समुदायलाई प्रत्यक्ष जोड्दै गरिएको यो अभ्यासले वातावरण ...

  • बालेन मन्त्रीमण्डलमा निशा मेहता बनिन् खानेपानीमन्त्री

    काठमाडौ : बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा सांसद निशा मेहता खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त हुनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मेहता सुनसरी इनरूवाका हुनुहुन्छ । रास्वपामा स्थापनाकालदेखि नै सक्रिय मेहता २०४४ साल साउन २२ गते इनरूवामा जन्मिनु भएको हो। नव नियुक्त मन्त्री ...

  • सरसफाइकर्मीहरूको आवाज परियोजना: क्षमता विकासदेखि नीतिगत प्रभावसम्म उल्लेखनीय उपलब्धि

    काठमाडौ : सरसफाइकर्मीहरूको अनुभव, आवाज र अधिकारलाई केन्द्रमा राखेर सञ्चालन गरिएको “सरसफाइकर्मीहरूको आवाज परियोजना” ले विभिन्न तहमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम म्यानेजर केशव श्रेष्ठले सरसफाइकर्मीहरूको अनुभव र आवाज सम्बन्धी राष्ट्रिय कार्यशालामा परियोजनाका प्रमु...

  • सरसफाइका क्रममा हुने जोखिम न्यूनीकरणमा महानिर्देशक श्रेष्ठको जोड

    काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले शहरी क्षेत्रमा बढ्दो जनसंख्या, सीमित जग्गा र अव्यवस्थित संरचनाका कारण मानव मलमूत्रको व्यवस्थापन खटिने सरसफाइ श्रमिकहरूले भोगिरहेको गम्भीर स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरणमा जोड दिनु भएको छ । ‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ ...

  • हम्पाल लेकमा पर्यटकका लागि आधुनिक शौचालय निर्माण

    पर्वत : समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल हम्पाल लेकमा आधुनिक शौचालय निर्माण गरिएको छ । हम्पाल क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि शौचालय निर्माण गरिएको हो । हम्पालमा अध्ययन, अवलोकन तथा अन्नपूर्ण चक्रीय पदमार्गको विकल्प प्रयोग गरी यात्...

  • अनुसन्धान समन्वय बैठक : बहु-विषयगत तथा तथ्यांकमा आधारित अनुसन्धानलाई तीव्रता दिनुपर्ने निष्कर्ष

    काठमाडौं : नेपालमा भूमिगत पानीको दिगो व्यवस्थापनका लागि समन्वित, बहु-विषयगत तथा तथ्यांकमा आधारित अनुसन्धानलाई तीव्रता दिनुपर्ने अनुसन्धान समन्वय बैठकले निष्कर्ष निकालेको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजनामा खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको अध्यक...

  • खानेपानी तथा सरसफाइ क्षेत्रमा महिला नेतृत्व: आवश्यकता र सम्भावना

    ‘पहिले घरबाट बाहिर निस्कने वातावरण नै थिएन,’ ललितपुरको लुभु–८ की सरु श्रेष्ठ भन्छिन्, “तर सामाजिक रूपमा सक्रिय हुने मेरो चाहनालाई नमारी अगाडी बढ्दै गएपछि अहिले म खानेपानी उपभोक्ता संस्थाको उपाध्यक्षको पदसम्म पुगेकी छु।’ श्रेष्ठका अनुसार उनीसहितको टिमले लुभुको तल्लो दोभान क्षेत्रमा करिब २ हजार ६५ जनालाई खानेपानी सेव...

  • नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन पछि झाडापखाला हुने दरमा उल्लेख्य सुधार

    काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि झाडापखाला हुने दरमा उल्लेख्य सुधार भएको छ । नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन अनुसार पखाला रोगको दर १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको छ । प्रतिवे...

  • १२६ करोड लागतको धौलिगाड खानेपानी आयोजना अलपत्र

    जुम्ला : जुम्लाका ८ हजार बढी घरधुरीमा ‘एक घर, एक धारा’सहित निर्माण गर्न लागिएको धौलिगाड खानेपानी आयोजना अलपत्र परेको छ । निर्माण सुरु भएको पाँच वर्षसम्म आयोजना अघि नबढ्दा जुम्लामा स्वच्छ खानेपानीको अभाव देखिएको छ । २०७८ चैत ५ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले आयोजना शिलान्यास गरेका थिए । २०६६ सालदेख...

  • छम्पीमा ‘पानी र लैंगिकता’ विषयमा गीत प्रतियोगिता, महिलाको भूमिका माथि जोड

    ललितपुर : विश्व पानी दिवस २०२६ को अवसरमा ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीमा ‘पानी र लैंगिकता’ विषयक गीत प्रतियोगिता सम्पन्न भएको छ। परम्परागत संगीत र स्थानीय कलाको माध्यम मार्फत पानी व्यवस्थापनमा महिलाको भूमिकाबारे संवाद प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रतियोगितामा सहभागीहरूले दैनिक जी...