• Director General Shrestha Stresses Risk Reduction in Sanitation Work

    Kathmandu: Director General of the Department of Water Supply and Sewerage Management, Kamal Raj Shrestha, has emphasized the urgent need to reduce the serious health and safety risks faced by sanitation workers engaged in human waste management, particularly in urban areas where rapid population growth, limited land...

  • खानेपानी मन्त्रालय र विश्व विद्यालयहरु बीच भएको बैठकमा के भएको थियो ?

    काठमाडौ :  खानेपानी मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, तथा काठमाडौ विश्व विद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE), नास्ट, त्रिचन्द्र कलेज लगायत शैक्षिक संस्थाहरु बैठक सम्पन्न भयो। विहीबार राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजनामा खानेपानी मन्त्रालयमा भएको बैठकका ...

  • जलवायु उत्थानशील वास सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

    काठमाडौं : “जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता वास को स्थानीय तहमा कार्यान्वयनका प्रयास र आगामी कदमहरू” विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र वाटर एड नेपालको संयुक्त आयोजनामा गोष्ठीमा सम्पन्न भएको हो। कार्यक्रममा प्रम...

  • काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुँदै, सर्कुलर अर्थतन्त्रका उद्यम एउटै मञ्चमा

    काठमाडौं : अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ। Rotary International District 3292 Nepal-Bhutan को अगुवाइमा विभिन्न रोटरी, रोटर्याक्ट तथा इन्टर्याक्ट क्लबहरूको संयुक्त आयोजनामा चैत १६ र १७ गते (मार्च ३०–३१) नेपाल कला परिषद् (NAFA), नक्सालमा प्रदर्शन...

  • भट्टबाडा र भण्डारीबाडा “पूर्ण सरसफाइ उन्मुख टोल” घोषणा

    जुम्ला : जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ८ स्थित भट्टबाडा र भण्डारीबाडा टोललाई “पूर्ण सरसफाइ उन्मुख टोल” घोषणा गरिएको छ। कनकासुन्दरी गाउँपालिका वडा नं. ८ को आयोजनामा, WASH युनिटको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल, जुम्लाको सहजिकरणमा सञ्चालन भइरहेको...

  • सिकाइ, सहकार्य र प्रेरणाको यात्रा: PAPA उत्कृष्ट स्थानीय तहहरूको Exposure Visit सम्पन्न

    सुर्खेत : कर्णाली प्रदेशमा सुस्वा आयोजना कार्यान्वयन भएका स्थानीय तहहरूमध्ये सहभागीतात्मक वार्षिक कार्यसम्पादन लेखाजोखा (PAPA) मा उत्कृष्ट प्रदर्शन गरेका सिंजा गाउँपालिका, हिमा गाउँपालिका (जुम्ला) र पलाता गाउँपालिका (कालिकोट) का करिब ३० जना प्रतिनिधिहरूको टोलीले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ...

  • खानेपानीमन्त्री निशा मेहताद्वारा पदभार ग्रहण

    काठमाडौ : नवनियुक्त खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत जिम्मेवारी पाउनु भएकी मेहताले खानेपानी मन्त्रालयको आज मात्र पदभार ग्रहण गर्नु भएको हो । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ सँग सम्बन्धित विभिन्न निकायका प्रमुख ...

  • सरकारका सय कार्यसूचीः प्रधानमन्त्रीको नेतृत्वमा “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन हुने

    काठमाडौ : सरकारले खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएको समन्वय अभाव, जलाधार संरक्षण, र कानुनी सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन गर्ने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन ...

  • कोशी प्रदेशमा तीन दिने वास योजना तयारी तालिम सम्पन्न

      ईलाम : कोशी प्रदेशका १२ स्थानीय तहका प्राविधिक जनशक्तिका लागि आयोजना गरिएको तीन दिने वास (खानेपानी, सरसफाइ तथा स्वच्छता) योजना तयारी सम्बन्धी तालिम ईलाममा सम्पन्न भएको छ। कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, एसएनभी नेपाल तथा सम्...

  • सरसफाइकर्मीको योगदानको मूल्याङ्कन बिना जनस्वास्थ्य सुधार असम्भव : कन्ट्री डाइरेक्टर न्यौपाने

    काठमाडौं : सरसफाइकर्मीहरूले गरेको योगदानको उचित मूल्याङ्कन नहुँदा सम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र जनस्वास्थ्य क्षेत्रमा दिगो सुधार सम्भव नहुने वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले बताउनु भएको छ। ‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ को सार्वजनिक कार्यक्रममा कन्ट्री डाइरेक्टर न्यौपानेले वाटर ए...