रामेछाप : पुस्तक र कपी कलम सँगै पानी पनि बोकेर गए पानी पिउन पायो । जसले झोला मात्र बोकेर गयो उसले पानी बिनै दिन कटायो । रामेछापको नागदह गाविसमा रहेको झट्टेश्वर मावि धोवीमा अध्ययरत बालबालिकाहरु विद्यालयमा खानेपानीको अभावमा यस्तै अवस्था झेल्न बाध्य छन् । २०७२ बैशाख १२ को भूकम्पले विद्यालयमा ल्याएको खानेपानीको मुहानमा क्...
Breaking News
-
-
यस्तो छ, सुर्खेतको खानेपानी अभाव हटाउने योजना
सुर्खेत : सुर्खेत उपत्यकाले वर्षौदेखि भोग्दै आएको खानेपानीे अभाव हटाउन भेरी नदीको पानी लिफ्टिङ गर्ने देखि विभिन्न योजना अघि सारिएको छ । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको झुप्रा वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गर्ने भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले...
-
लिफ्ट खानेपानी बिग्रिएपछि एक गाग्री पानीका लागि दिनहुँ डेढ घण्टा
पर्वत : पानी लिन विहानै घरबाट निस्केकी पर्वत इमिचौरकी माया श्रेष्ठ एक ग्रागी पानी लिएर घर आईपुग्दा घाम घरको धुरीमाथि आइसकेको थियो । केटाकेटीलाई समयमा स्कुल पठाउन भन्दै हस्याङफस्याङ गर्दै घर आईपुग्दा केटाकेटी खाना नखाई स्कुल गइसकेका थिए । २०६७ सालमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट...
-
जैविक ऊर्जा रणनीति : पाँच बर्ष भित्र घरभित्रको धुँवामुक्त नेपाल
काठमाडौं: सरकारले अबको पाँच बर्ष (सन् २०२२) सम्ममा घरभित्रको धुँवामुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । सरकारले तयार पारेको जैविक ऊर्जा रणनीतिमा सन् २०२२ सम्ममा सबै घरमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रविधि प्रवद्र्धन गरी घरभित्रको धुँवामुक्त नेपाल बनाउने उल्लेख छ । सन् २०३० सम्ममा ठोस जैविक इन्धन प्रयोग गर्ने, सम...
-
२० प्रतिशत स्वास्थ्य संस्थामा खानेपानी र चर्पी अभाव
काठमाडौ : स्वास्थ्य मन्त्रालयले गरेको स्वास्थ्य संस्था सर्वेक्षण प्रतिवेदनले नेपालको २० प्रतिशत स्वास्थ्य संस्थामा सुरक्षित पानी र चर्पीको राम्रो व्यवस्था नभएको ठहर गरेको छ । स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनले खानेपानी र चर्पीको भौतिक पूर्वाधार...
-
दिसाजन्य लेदोबाट बायोग्यास र मल (भिडियो रिपोर्ट)
काठमाडौ : शौचालयको सेफ्टी ट्यांक भरिएपछि खाली गरेर विसर्जन गर्ने वा अर्को सेफ्टी ट्यांक बनाउने ? यी दुई उपाय मध्ये कुनै न कुनै उपाय अपनाउनै पर्छ । सुरक्षित तरिकाले विसर्जन गर्ने ठाउँको अभावमा दिसाजन्य लेदो जथाभावी विसर्जन गर्नु शहरी क्षेत्रको बाध्यता हो । तर दिसाजन्य लेदोलाई प्रशोधन गरेर प्रयोग गर्न सके इन्धन र मलमा हु...
-
यसरी हुदैछ, वीरगन्जमा ल्याण्डफिल साइट निर्माणको काम
वीरगन्ज : वीरगन्ज शहरको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको काम धमाधम भइरहेको छ । चिनियाँ ठेकेदार कम्पनी जेडआईसीले साइटको माटो भर्ने, पोखरी खन्ने, नदी नियन्त्रण गर्ने, विद्युत जडान, खानेपानीको काम गरिरहेको र भौतिक निर्माणको काम करिब २५ प्रतिशत पूरा भएको कम्पनीका प्रतिनिधि सुमित रौनियारले बताउनुभयो । उहाँका अनु...
-
धादिङको खानेपानीमा दिसामा पाइने जीवाणु भेटियो
धादिङ : धादिङको बसेरी गाविसको खानेपानीमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । बसेरीका २१ वटा मुहानको पानी जाँच गर्दा ११ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको हो । बसेरी स्वास्थ्य चौकीको अगुवाइमा युएमएनको सहयोगबाट कोसोक नेपालले खानेपानी परीक्षण गरेको हो । पानीको नमुना लिएर जाँच गर्दा कोलिफर्म भेटिएको र यसले मानिसमा ...
-
काठमाडौँमा एक सातापछि पानी नपाइने खानेपानी मन्त्रालयको चेतावनी
काठमाडौँः खानेपानी तथा सरसफाइ मन्त्रालयले एक साताभित्र ३१ करोड रुपैयाँ नपाए काठमाडौंवासीलाई पानी वितरण गर्न नसक्ने चेतावनी दिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले शुक्रवार व्यवस्थापिका संसद्को बैठक कक्षमा पुगेर काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरपालिकाले सडक खन्दा ...
-
काठमाडौंमा ४८ वटा सार्वजनिक चर्पी बनाइने
काठमाडौं : काठमाडौ उपत्यकामा थप ४८ वटा सार्वजनिक चर्पी बन्ने भएका छन् । यसका लागि काठमाडौ महानगरपालिकाले आर्थिक बर्ष ०७३÷७४ को योजना तथा कार्यक्रममा सार्वजनिक चर्पी तथा सहरी सेवा केन्द्र निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा बन्न लागेको चर्पी अहिलेका भन्दा आधुनिक र स...

