काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार अब १ प्रतिशत नेपालीको घरमा मात्र चर्पी बनाउन बाँकी छ । ९९ प्रतिशत नेपालीको घरमा चर्पी निर्माण भइसकेको र अब १ प्रतिशत नेपालको घरमा मात्र चर्पी बनाउन बाँकी रहेको समितिका सदस्य सचिव देबेन्द्र कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार १ प्रतिशत भनेको ...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
मैले देखेको झापाको सरसफाइ अभियान
पी.टी. लोप्चन ‘टोकला चिया बगानमा चर्पी नहुँदा पोथ्रामा लुकेर दिसा गर्नुपर्ने वाध्यता’ यही खबर हुनुपर्छ, मैले प्रकाशन गरेको झापाको सबैभन्दा पहिलो खबर । त्यसयता झापाका अनगिन्ती खबर छापिए, खुला दिसामुक्त घोषणा भएका खबर, खुला दिसामुक्त घोषणा गर्ने लक्षित समयमा चर्पी बनाउन आवश्यक स्रोत साधनको उपलब्धता, झापाको सरसफा...
-
काठमाडौंमा सार्वजनिक शौचालय सञ्चालनका चुनौती : यसो भन्छन् विज्ञ
काठमाडौं : सार्वजनिक शौचालय निर्माण गर्नु ठूलो कुरो होइन, भएका शौचालय चलाइ राख्नु र आवश्यक परेका ठाउँमा शौचालय हुनु चाहिँ मुख्य कुरो हो । शुक्रबार महानगरको सभा कक्षमा सम्पन्न सार्वजनिक शौचालय सम्बन्धि प्रस्तुतीकरणपछि, सहभागीहरुबीच मत निर्माण भएको छ । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्न उपमेयर हरिप्...
-
सञ्चारकर्मीबाट सरसफाइ अभियानकर्मी बन्दा …
रोहित काफ्ले २१ औं शताब्दीमा पनि यो विषयमा अभियान चलाउनुपर्ने ! दुनियाँका लागि अलि हाँसो उठ्ने खालको विषय हुनसक्छ । तर, हाम्रो सन्दर्भमा यो अभियान निकै वर्षपहिले नै चलाउनुपर्ने रहेछ भन्ने यतिखेर बुझिँदैछ । प्रसंग खुला दिसामुक्त अभियानको हो । विकसित मुलुकका नागरिकको लागि हाँसोउठ्दो र हाम्रो लागि संकोचकै विषय...
-
खुला दिसामुक्त रौतहटको पछाडि लुकेको सफलताको पाटो (भिडियो)
रौतहट : रौतहट यत्ति चाँडै खुला दिसामुक्त घोषणा हुन्छ भनेर कतिले सोचेकै थिएनन् । त्यसैले त सबै घरमा चर्पी नबनाई रौतहटलाई खुला दिसामुक्त गर्यो भन्ने आवाज पनि यदाकदा सुनिए । कुनै समय सरसफाइको दृष्टिकोणले झण्डै पुछारतिर आउने जिल्ला रौतहटले सरसफाइमा फड्को मारेको कुरा थाहा नपाउनेहरुले यस्तो सोच्नु पनि स्वभाविकै हो । बना...
-
नेपालकै होचो भाग कचनकवलमा खुल्ला दिसामुक्तको हरियो झण्डा फहराउँदा
गुलाम मोहम्मद शेख पृष्ठभूमि ‘कचनकवल’ स्थान र नाममात्र नभएर, एउटा विम्व रहेछ : कठिन, जटिल, विकट, चेतनाको अभाव, अशिक्षा, पछौटेपन, गरिबी…. । नेपालको समृद्ध पूर्वी प्रवेशद्वार झापामा पर्ने भए पनि सामाजिक परिवर्तन अभियानहरुले त्यति धेरै नछोएको गाउँपालिकाको रुपमा मैले बुझें, कचनकवललाई । करिब एक वर्ष झापामा रहे...
-
खुला दिसामुक्त अभियान र आवासीय परिचालन
सोमनाथ आचार्य व्यवहार परिवर्तन एउटा लामो र जटिल प्रक्रिया हो । लामो समयदेखि संस्कार र जीवन पद्धतिको रुपमा अँगालिँदै आएको कुनै पनि व्यवहारलाई त्याग्नु आफैमा असहज र चुनौतिपूर्ण छ । सरसफाइ अभियान पनि व्यवहार परिवर्तनको अभियान भएकोले चरणपद्ध र प्रक्रियागत रुपमा सहजीकरण नभएसम्म व्यवहार परिवर्तन हुन सक्तैन । यसै मा...
-
खुला दिसामुक्त गराउन सांसदको घरदैलो
विनोद धौलागिरि, बूढीगंगा (मोरङ) मोरङ जिल्लामा सुगम मानिएका ठाउँ नै खुल्ला दिसामुक्त घोषणा नभएपछि सांसदले नै घरदैलो अभियान थालनी गरेका छन् । मंगलबार विहान प्रदेश सभा सदस्य चुमनारायण तवदार सहितको टोलीले सदरमुकाम विराटनगरसँगै रहेको बूढीगंगा गाउँपालिका, वडा नं. २ मा चर्पी नबनाएका घरको स्थलगत अनुगमन र घरदैलो गरेका ...
-
बाराको खोपवा ३८ औं खुल्ला दिसामुक्त क्षेत्र घोषणा
विनोद महतो बारा : सरसफाइ तथा खुल्ला दिसामुक्त अभियानमा तराई मधेशमा निकै नै पछि परेको र अभियान अगाडी बढाउन चुनौतीपूर्ण मानिएको बारा जिल्लामा अहिले अभियानले गति लिन थालेको छ । विभिन्न चुनौती र परिस्थितिलाई चिर्दै अभियानकर्ताहरुले अहिले जिल्लामा खुल्ला दिसामुक्त अभियानलाई तिव्रता दिएका छन् । यसै क्रममा जिल्लाको बाराग...
-
रौतहट खुला दिसामुक्त जिल्ला घोषणा
रौतहट : कुनै समय सरसफाइको दृष्टिकोणले ७२ औं जिल्लाको सूचीमा पर्ने रौतहट खुला दिसामुक्त भएको छ । रौतहटको एक लाख चार हजार ७६ घरमै शौचालय बनेपछि रौतहटलाई प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो । खुला दिसामुक्त घोषणा भएका जिल्ला मध्ये रौतहट ६३ औं तथा प्रदेश नं २ क...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 67
- Next Page »











