विराटनगर : प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाइ अभियान देशकै चासोको विषय बनेको छ । प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्ने गरी तयारीका काम भैरहँदा राष...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला
मोरङ : खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला’ यो खबर सुन्दा अचम्म लागेपनि मोरङको कटहरी गाउँपालिकाले केही दिन यता खुला ठाउँमा दिसा गर्ने व्यक्तिलाई चोकमा ल्याएर माला लगाउने अभियान चलाईरहेको छ । खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी खुला ठाउँमा शौच गर्नेलाई माला लगा...
-
चर्पीविनाका पक्की घर (भिडियो)
मोरङ : ९ मंसीरमा कटहरीका जनप्रतिनिधि अनुगमनमा जाँदा उल्टै स्थानीयवासीको खप्की सहनुपर्यो। अनुगमनका गएका जनप्रतिनिधिलाई स्थानीयवासीले चर्पी बनाउँदा खेतबारीमा मल नहुने अनौठो जवाफ फर्काए। झुपडीमा बस्ने र जमिन नभएकाको मात्रै होइन, पक्की घर भएका बासिन्दाले समेत चर्पी बनाएका छैनन्। वडा नम्बर ४ स्थित श्रीआधारभुत विद...
-
खानेपानीका डिजी र सचिव जनकपुरमै पुगेर गरे, जनकपुरको सफाइ र पोखरी सौन्दर्यकरणको सम्झौता
जनकपुर : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दास जनकपुर नै गएर जनकपुरको सफाइ र पोखरीको सम्बर्द्धन सम्बन्धी सम्झौता गर्नुभएको छ । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको हो । उक्त रकमबाट जनकपुरको...
-
सर्लाहीलाई पुस ११ गते ओडिएफ गर्ने गरी रणनीतिक योजना तयार
सर्लाही : सर्लाहीलाई आगामी पुस ११ गते खुला दिसामुक्त घोषणा गर्ने गरी रणनीतिक योजना तयार पारेको छ । डिवाससीसी सर्लाहीको आज बसेको विस्तारित बैठकले खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तहलाई पुसको ७ गतेसम्ममा घोषणा गरिसक्ने र ११ गते जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभाग,...
-
सर्लाहीलाई ओडिएफ गर्न विस्तारित बैठक बस्दै
सर्लाही : सर्लाही जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न ठोस योजना तर्जुमा गर्ने उद्देश्यले मंगलबार डिवाससीसीको विस्तार बैठक बसिरहेको छ । सुन्दर समुन्नत सफा सर्लाही, पूरा गरौं यो अभियान घरघरमा चर्पी बनाई भन्ने मूल नाराका साथ बसिरहेको बैठकमा सर्लाही जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल...
-
सार्वजनिक शौचालय : नीति नहुँदा बेथिति
ललितपुर : मंगलबजारस्थित सार्वजनिक शौचालयको रेखदेख गर्ने सन्तोष देउलाको कसैसँग झगडा नपरेको दिन हुँदैन । ‘ग्राहकले शौचालय सफा नभएको भन्दै शुल्क बुझाउन मान्दैनन्,’ उनले भने, ‘महानगरलाई मासिक ४२ हजार बुझाउनुपर्छ । अनि पैसा नतिर्नेसँग नकराएर भो ।’ उनी शौच गर्न आउनेसँग भने कति शुल्क लिने भन्नेमा अन्योलमा छ । उनीमात्र होइ...
-
ओडिएफ भएकोमा रौतहटको यमुनामाईलाई पूर्वमन्त्री शाहको बधाई
रौतहट : पूर्वमन्त्री प्रभु साहले रौतहटको यमुनामाई गाउँपालिकालाई बधाई दिनुभएको छ । शनिवार एक कार्यक्रमका बीच पूर्वमन्त्री एवं नेकपाका प्रदेश नं. २ का अध्यक्ष साथै रौतहट क्षेत्र नं. ३ का सांसद शाहले रौतहटको दोस्रो खुल्ला दिशामुक्त गाउँपालिका घोषणा भएकोमा बधाई दिनुभएको हो । १८ स्थानीय तह मध्ये १६ नगरपालिका र २ गाउँपालि...
-
बाँकेमा “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नं.३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा कंडेल प्रथम भएकी छन । “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ६ कक्षामा अध्ययनरत शिक्षाले आठ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम ...
-
धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा
मोरङ : जिल्लाको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला खुल्ला दिसामुक्त हुनका लागि सदरमुकाम समेत रहेको विराटनगर महानगरपालिका सहित कटहरी, बूढीगंगा, जहदा र सुनवर्षी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्व...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 67
- Next Page »










