• झापा ६२ औं खुला दिसामुक्त घोषणा

    झापा : झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सर्वेक्षणको क्रममा १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये सबै घरधुरीमा चर्पी बनाएर प्रयोगमा आएपछि झापालाई खुला दिसामुक्त घोषणा गरिएको हो । प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि शुक्रबार झापालाई खुला दिसामुक्त घोषणा गरिएको हो। खुला दिसामुक्त ...

  • झापा जिल्ला पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गरिने

    जिल्लाका सबै १ लाख ८२ हजार २ सय १५ घरमा चर्पीको सुनिश्चितता विनोद धौलागिरि भद्रपुर (झापा) : झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाका लागि प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि झापा जिल्लालाई यही पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकिएको छ । यसअघि पटक पटक मिति तय भए पनि, स्थानी...

  • नगर र वडालाई एकैपटक खुलादिसामुक्त घोषणाको प्रमाणपत्र

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र वडाहरुलाई एकैपटक खुलादिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरिएको छ । खुला दिसामुक्त वडा घोषणा गरेर पनि प्रमाणपत्र वितरण गर्न बाँकी वडालाई खुला दिसामुक्त घोषणा भएको प्रमाणपत्र प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले धुलिखेल नगरपालिका...

  • रसुवागढीमा सार्वजनिक शौचालय निर्माण

    रसुवा : रसुवागढी नाकामा सार्वजनिक शौचालय निर्माण गरिएको छ । यो नाकामा नेपाली, चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक गरी वार्षिक रूपमा ५० हजारसम्मको आवतजावत हुँदै गरेको छ । नाकामा सार्वजनिक शौचालय नहुँदा यात्रु तथा पर्यटकलाई समस्या हुँदै आएको थियो । नाकामा हुने चापलाई मध्यनजर गर्दै घट्टेखोलामा सार्वजनिक शौचालय निर...

  • रुपन्देही ६१ औं खुला दिसामुक्त जिल्ला, अभियान सुरु भएको ११ बर्षपछि पूर्णता

    रुपन्देही : रुपन्देही जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । रुपन्देहीको १ लाख ६३ हजार ८ सय ६३ वटै घरमा शौचालय बनाएर प्रयोगमा आएपछि रुपन्देहीलाई आज खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त घोषणा हुनेमा रुपन्देही ६१ औं जिल्लामा परेको छ । ११ वर्षअघि सुरु भएको सरसफाइ अभियानले बल्ल पूर्णता पाएको हो । ...

  • ड्रोनले खुला दिसा गर्नेको निगरानी गरेपछि भागाभाग

    मोरङ : छिमेकी वडा खुला दिसामुक्त भइसके । कटहरी गाउँपालिकाका तीनवटा वडामा भने समस्या ज्युँका त्युँ रह्यो । वडा नम्बर २, ३ र ४ का कारण गाउँपालिका खुला दिसामुक्त बन्नबाट वञ्चित भयो । गाउँपालिकाले उपाय रच्न थाल्यो । पहिले खुला ठाउँमा शौच गर्न जाने पहिचान गर्ने अनि सम्मान साथ सम्झाउने । छलफल गर्दै जाँदा ड्रोन क्यामेराको...

  • झापाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा, जिल्ला घोषणाका लागि बाटो खुल्ला

    विनोद धौलागिरि भद्रपुर (झापा) : झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने बाटो खुल्ला भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्...

  • नेपालकै पुरानो नगरपालिका भद्रपुर खुल्ला दिसामुक्त घोषणा

    विनोद धौलागिरि, भद्रपुर (झापा)  नेपालकै पुरानो नगरपालिका भद्रपुर खुल्ला दिसामुक्त घोषणा भएको छ । शुक्रबार आयोजना गरिएको घोषणा समारोहमा प्रदेश सभा सदस्य बसन्त बानियाँ र जिल्ला समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका कार्यवाहक अध्यक्ष मीना पराजुलीले समितिको तर्फब...

  • विद्यालय सरसफाइ सम्बन्धी विद्यार्थीका निबन्ध  

    सिन्धुपाल्चोक : विद्यालय सरसफाइ र मेरो जिम्मेवारी शीर्षकमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका विद्यार्थीका बीचमा निबन्ध प्रतियोगिता गरिएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजनामा भएको प्रतियोगितामा मेलम्चीका ६ र हेलम्बुका ६ विद्यालयका २४ जना विद्यार्थी सहभागी भएका थिए । कक्षा ६ देखि १० सम्मका व...

  • एउटा चर्पीको लागि कहिलेसम्म मगन्ते हुने ?

    बारा : तराई मधेसमा चर्पी निर्माणको काम धमाधम भइरहेपनि हिमाली तथा पहाडी क्षेत्रमा जस्तो त्यत्ति सजिलो छैन । चर्पी निर्माणका लागि गाह्रो भएकै कारण खुला दिसामुक्त गर्न बाँकी जिल्लाहरु मध्ये तराई मधेसकै बढी छन् । यस्तैमा रेडियोकर्मी विनोद महतो कुश्वाहाले मनछुने स्टाटस पोष्ट गर्नुभएको छ । रेडियो स्वागतममा समाचार संयोजकको...