• बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन हुने

      काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी यही साउन ११ र १२ गते काठमाडौमा राष्ट्रिय सम्मेलन हुने भएको छ । बर्षातको पानी संकलन गरेर पानीको संकट समाधानका लागि प्रयोग हुँदै आएको मौलिक ज्ञान, सीप र शैलीहरु, विश्वमा उपलब्ध र विकसित ज्ञान, सीप र प्रबिधिको बारेमा छलफल गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्न लागिएको ...

  • सभाखोलाको पानी चार ठाउँमा लिफ्ट गरेर केराबारी डाँडामा ल्याइने

    सङ्खुवासभा : चैनपुर नगरपालिका वडा नं ११ खराङको केराबारी डाँडामा लिफ्ट प्रणालीको बहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ । उक्त नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले उक्त आयोजना शिलान्यास गर्दै सभाखोलाको दाहालडाँडा नजिक तोकिएको स्थानबाट लिफ्ट प्रणालीद्वारा खानेपानी ल्याउने तयारीका साथ आयोजना सञ्चालन गरिएको बताउनु...

  • खानेपानी विभागको मेलम्ची, ५५ हजारको जिन्दगानी

      काभ्रेपलाञ्चोक : तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । तेमाल बृहत पम्पिङ सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना लागतको हिसाबले खानेपानी व...

  • पानीको पुनःभरण किन ? कसरी गर्ने पुनःभरण ?

      तराई तथा काठमाडौ उपत्यकाका लागि भूमिगत जल भण्डारको स्रोतको रुपमा रहेको भूमिगत पानीको सतह दिन प्रतिदिन घटिरहेको छ । अर्थात जमिन मुनिको पानी पृथ्वीको गर्भमा भासिदै गएको छ । केही समय पहिले सम्म ५०/६० फिटको गहिराईमै भेटिने पानीको सतह भेट्नलाई अहिले धेरै गहिराईमा पुग्नुपर्छ । पृथ्वीको भित्री सतहको पानी घट्न...

  • गुणस्तरमा सम्झौता गरेर ठेकेदारको पैसा बचाउन नलाग्नुहोस् : प्रमुख बन्जाडे

    काभ्रेपलाञ्चोक : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख नन्दलाल बन्जाडेले निर्माण सामग्रीको गुणस्तरमा सम्झौता नगर्न आयोजना सँग सम्बन्धित प्राविधिक, मिस्त्री एवं ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काभ्रेको चौरी देउराली गाउँपालिकामा निर्माणाधीन चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपा...

  • पानी ओसार्न डोको किन्ने पैसाले महसुल तिर्दै

      प्युठान : प्युठान नगरपालिका–५ टाकुराकी पिमा घर्तीले खानेपानी ओसार्नकै लागि डोको नकिनेको धेरै भईसकेको छ । डेढ घन्टा टाढा रहेको पँधेराबाट डोकोमा पानी बोकेर खाँदै आएकी पिमाको घरआँगनमै अहिले खानेपानीको धारा छ । बिगतमा डोको किन्दा हुने खर्चले अहिले उहाँ खानेपानीको महसुल तिर्नुहुन्छ । करिब उत्ति नै रकम खर्च भएप...

  • पारिश्रमिक नदिई ठेकेदार छनोट गरे काम गर्न नदिईने

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेको ६ महिना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय संघर्ष समिति थप आक्रोशित बनेको छ । समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदूरको रकम भुक्तानी नभई...

  • मेलम्चीको बाँकी कामका लागि बोलपत्र आव्हान, पुरानो कम्पनीले प्रतिस्पर्धा बिनै काम पाउने

    काठमाडौ : मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर बोलपत्र आव्हान गरिएको छ । आयोजनाका अनुसार २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुरानै स्थानीय ठेकेदारलाई दिने तयारी छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा लोकल भेन्डरका रुपम...

  • निर्माण व्यवसायीको भुक्तानी तत्काल दिन नसक्ने मेलम्ची खानेपानी विकास समितिको स्पष्टोक्ति

    काठमाडौ :  मेलम्ची खानेपानी विकास समितिले पीडित निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न नसकिने जनाएको छ । सिएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अरबौंको रकम तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिईरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने प्रष्टयाएको हो । समितिका कार्यकार...

  • लिफ्टबाट ७५ घरलाई खानेपानी

    सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणाली मार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी...