• मोबाइलबाटै पानी तान्न र बन्द गर्न शुरु

    दमौली : पानी चढाउन र बन्द गर्न न पानीको मुहानमै पुग्नुपर्छ न समयमै नपुग्दा ट्याङ्की भरिएर जाने डर नै हुन्छ । मोबाइल प्रबिधि प्रयोगमा ल्याएपछि घरमै बसी बसी पानी चढाउने र बन्द गर्ने काममा सहज भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा मोबाइल प्रविधि मार्फत खानेपानी वितरण सुरु गरिएको हो । हालै सम्पन्न दरकाम खानेप...

  • सौर्य ऊर्जाले दियो घर आँगनमै खानेपानी सुविधा, १५० घरपरिवार लाभान्वित

    म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना अन्तर्गत बिममा सौर्य ऊर्जाको प्रयोग गरेर लिफ्ट प्रविधिको र ओखरबोटमा डिल्लीखोला खानेपानी आयोजना निर्माण भएको हो । बिम...

  • ६ करोड लगानीमा ३ हजार घरपरिवारलाई खानेपानी

    मकवानपुर : डेढ वर्ष अगाडि स्थानीय तहको चुनाव आउँदै गर्दा पनि मकवानपुर जिल्ला तत्कालिन हाँडीखोला गाविस डोरबारीका प्रकाश कार्कीलाई खासै उत्साहले छोएको थिएन । किनकि बिगतमा जत्ति जनप्रतिनिधी चयन गरेपनि दुर दराजमा बस्ने नागरिकहरुको दैनिकी लगातार उस्तै पीडाले भरिएको हुन्थ्यो । खहरे र बाढीको पीडा, खानेपानीको समस्या, टाढा...

  • मेलम्ची झनै अनिश्चयको भुमरीमा, सिएमसीसँग ठेक्का रदद् गरेको घोषणा

    काठमाडौं : सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का औपचारिक रुपमा रद्द गरेछ । सिंगापुरमा हिजो र अस्तिका दिन भएको वार्ता समेत विफल भएपछि मेलम्ची खानेपानी विकास समितिले ठेक्का सम्झौता रद्द गरिएको जनाएको छ । ठेक्का रद्द किन नगर्ने भन्ने प्रश्नको १४ दिन भित्...

  • खानेपानीको महसुल मोबाईलबाटै तिर्न सकिने

    मकवानपुर : खानेपानीको महसुल तिर्न जाँदा लाइन बस्नुपर्ने झण्झटबाट अब मुक्त हुने भएको छ । तर नझुक्किनुहोस्, देशका सबै भेगमा यो सेवा लागु भएको छैन । प्रविधिको प्रयोग गरेर मकवानपुरका ग्राहकले मात्र खानेपानीको महसुल घरमै बसेर तिर्न सकिने व्यवस्था गरिएको हो । खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडाले आफ्ना ग्राहकका लागि यस्त...

  • दूधकोशीको पानी हलेसी पु-याउने काममा तीब्रता

    खोटाङ : खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्र गतिमा अगाडि बढाइएको हो । ...

  • आकाशेपानी सुरक्षित तरिकाले संकलन गर्न अति उपयोगी ‘आकाशेपानी फिल्टर’

    काठमाडौ : देशका विभिन्न भेगमा पानी पर्न थालेको तीन दिन भइसक्यो । जल तथा मौसम विज्ञान विभागको मौसुम पूर्वानुमान महाशाखाका अनुुसार आज पनि देशका विभिन्न भागमा पानी परिरहेको छ । कतिपय सुख्खा क्षेत्रमा आकाशेपानी बालीनालीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि पनि संकलन गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ । काठमाडौ उपत्यक...

  • दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

    अच्युत रेग्मी काठमाडौ : सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो । ...

  • मर्स्याङदी तारेर खानेपानी

    लमजुङ : लमजुङको राइनास नगरपालिका ८ हर्राबोटस्थित सर्वोदय सेवा आश्रममा मर्स्याङदी तारेर खानेपानी ल्याइएको छ । आश्रममा आश्रित बृद्धबृद्धालाई खानेपानीको राम्रो व्यवस्था गर्न मर्स्याङदी पारी तनहुँको तुरतुरे मूलबाट पानी ल्याइएको हो । गत भदौ २७ गतेको बर्षाले मर्स्याङदीमा आएको बाढीका कारण सोही ठाउँबाट ल्याएको खाने...

  • सुन्दरबजारमा ४ करोडको पानी प्रशोधन केन्द्र

    लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका ९ का स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउन पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । लसुनेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २ वटा पानी प्रशोधन केन्द्र निर्माण गरेको हो । समितिका अध्यक्ष प्रेम जि.सी.का अनुसार फेदीकुना सालघारी र सिख्रमा पानी प्रशोधन केन्द्र निर्माण गरि...