काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार ...
प्रविधि
-
-
दश प्रतिशत काम सकेपछि खानेपानीको डिजाइन रिभ्यू हुँदै
गोरखा : निर्माण सुरु भएको तीन बर्ष वितिसक्दा समेत गोरखाको दरौंदी बिरिमकाली पम्पिङ सरसफाइ योजनाको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ । हालको स्रोत र उपभोक्ताको संख्याले तत्कालीन मुहानबाट आपूर्ति नहुने देखेपछि हामी यसको डिजाइन रिभ्युमा लागेका छौं’ पुरानो डिजाइन अनुसार दुई–दुई लाख लिटरको तीन वटा ट्यांकी निर्माण भइसकेपछ...
-
विश्व बैकका उच्च पदाधिकारीद्वारा फण्ड बोर्ड मार्फत सञ्चालित खानेपानी आयोजनाको अवलोकन
काठमाडौ : विश्व बैंकको उच्च पदाधिकारी सम्मिलित टोलीले फण्डबोर्ड मार्फत सञ्चालित काभ्रेपाल्चोकको सानोगिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ अयाोजनाको अवलोकन गरेको छ । विश्व बैंक, Water Global Practice का डाइरेक्टर Steven N. Schonberger, दक्षिण तथा पूर्वी एसिया क्षेत्रका म्यानेजर Takuya Kamata , जलस्रोत विज्ञ Feriha Mugis...
-
जब मन्त्रीले खोले धाराको टुटी …..
फिदिम : प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् । रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यह...
-
भालुखोप डाँडामा बोरिङबाट पानी
रामेछाप : यत्ति धेरै उच्च ठाउँमा जमिन ड्रिल गर्दा खानेपानी आउँछ भन्ने कसैले पत्याएकै थिएनन् । पत्याओस् पनि कसरी ? किनकि यसअघि बस्ती भन्दा उच्च ठाउँबाट बग्ने पानीलाई पाइपबाट ल्याएर पिउँदै आएका थिए । तर स्थानीयबासिन्दाले नसोचेको भईदियो रामेछाप नगरपालिका – ७ हिलेपानी र ओख्रेनीको भालुखोप डाँडामा । बोरिङ प्...
-
खानेपानीको लागि वडाध्यक्षको संयोजकत्वमा सहजीकरण समिति
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १०, ११ र १२ मा सम्बन्धित वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको हो । खानेपानी आयोजना निर्माण कार्यमा देखिन सक्ने समस्याको समाधान तथा योजना निर्माणमा सहजीकरण गर्न वडा अध्यक्षको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । सहजीकरण ...
-
साँगाचोक लिफ्ट खानेपानीमा भेरिएसन, पहुँच मार्ग बनाउन संघीय खानेपानी आयोजनासँग माग गर्ने
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालित जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मुहानसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग माग गर्ने निर्णय गरेको छ । पहुँचमार्ग निर्माण गर्न समितिले नगरपालिकासँग...
-
मर्मत अभावमा बाँकेका सय भन्दा बढी डिप बोरिङ जीर्ण बन्दै
नीरज गौतम नेपालगञ्ज : बाँके जिल्लाका विभिन्न स्थानमा रहेका सबै डिप बोरिङ अहिले अत्यन्तै जीर्ण अवस्थामा छन् । बीस वर्ष अघि जिल्लाका विभिन्न स्थानमा जडान गरिएका १०२ डिप बोरिङमध्ये प्रायः सबै सरकारी उदासीनताका कारण टुटफुट र बिग्रेको अवस्थामा पुगेका छन् । डिप बोरिङ सञ्चालनका लागि अहिले पनि खासै कतैबाट कुनै पहल ग...
-
पलापुमा एक वर्षभित्र लिखु नदीको पानी
ओखलढुङ्गा : चम्पादेवी गाउँपालिकाको वडा १ र २ मा एक वर्षमा लिखुखोलाको पानी पु-याइने भएको छ। लिखुखोला देखि करिब १.५ किलोमिटर माथि रहेको मण्टु डाँडामा लिफ्टिङ गरी खानेपानी पु-याउन लागेको हो। गाउँपालिकाले लिखु खोलाको शिल्खु बेसीदेखि पलापुको मण्टुडाडाँ सम्म १.५ किलोमिटर माथि पानी पु¥याएर हरेक नागरिकको घरमा पानी वितरण ...
-
खानेपानी वितरणमा स्मार्ट सिस्टम, समस्या आए मोबाइलमा साइरन बज्ने
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीको खानेपानी वितरण प्रणालीमा स्मार्ट वाटरग्रिड सिस्टम लागू गरिने भएको छ । दक्षिण कोरियाको इन्च्योन विश्वविद्यालय मातहतको दी सोसाइटी अफ कोरियन स्मार्ट वाटरग्रिड संस्थाले नमुना परियोजनाका रूपमा बेनी साना सहरी खानेपानी आयोजनामा उक्त प्रविधि प्रयोग गर्न लागेको हो । बेनी खानेपानी ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 40
- Next Page »











