काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक ३० लाख लिटर पानी आफ्नो प्रणालीमा थप गरेको छ । केयूकेएलले टोखा नगरपालिकाको वडा नं. ११, काठमाडौ महानगरपालिकाको वडा नं. ३२ नरेफाँट र ललितपुर महानगरपालिका - १८ सानेपामा ट्यूबेल निर्माण गरी दैनिक ३० लाख लिटर पानी थप गरेको हो । केयूकेएलले थप १ करोड लिटर पानी आ...
प्रविधि
-
-
जानीराखौं, पानीलाई फारो गरेर उपयोग गर्ने तरिका
काठमाडौ : बढ्दो जनसंख्या, शहरीकरण तथा वस्ती विस्तार सँगै विश्वव्यापी रुपमा नै पानीको माग बढिरहेको छ । आधुनिक जीवनशैलीले पनि पानीको खपत अझ बढाइरहेको छ । त्यसैले पानीको सम्बर्धन अर्थात पानीको किफायती सदुपयोगलाई ध्यान दिन जरुरी छ । यसका लागि पहिलो काम पानीको उपार्जन बढाउनुपर्छ । दोस्रो पानीको किफायती खपत गर्नुपर्छ र प...
-
कमलामाइको ल्यान्डफिल्ड साइटमा स्थानीयले लगाए ताला
सिन्धुली : कमलामाई नगरपालिकाको ल्यान्डफिल्ड साइटमा मंगलबार ताला लगाइएको छ । फोहोर उचित व्यवस्थापन नहुँदा गाउँमा दुर्गन्ध फैलिएको, स्वास्थ्य समस्या आएको तथा स्थानीयलाई रोजगारीमा प्राथमिकता नदिएको भन्दै आन्दोलित स्थानीयले क्वान्द्रेखोलाशिर ल्यान्डफिल्ड साइटको मुलगेटमा ताला लगाएका हुन् । उनीहरुले समस्या समाधनको माग सहित द...
-
नन्दीरात्री स्कुलमा अब आकाशेपानी संकलन र भूमिगत पानी पुनर्भरण प्रणाली
काठमाडौ : काठमाडौको नक्सला स्थित नन्दीरात्री माध्यमिक विद्यालयमा अब आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण प्रणाली जडान हुने भएको छ । विद्यालयमा आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण प्रणालीको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हालै शिलान्यास गर्नुभयो । महानगरकी वातावरण इञ्जिनियर निशा कोइरा...
-
सोलार लिफ्टिङबाट डाँडा–डाँडामा पानी, १२ सय परिवार लाभान्वित
बझाङ : झन्डै तीन सय मिटर तल गाउँको पुछारमा रहेको मूलको पानी गाउँमा आउला र घर नजिकै धारा होला भन्ने बड्डीज्यावनका बासिन्दाले सपनामा पनि सोचेका थिएनन् । पुस्तौंदेखि खानेपानीको सास्ती खेप्दै आएका उनीहरूको नसोचेको सपना प्रविधिले यथार्थमा परिणत गरिदिएको छ ।सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी निर्माण भएपछि यहाँका बासिन्दाको दै...
-
यस्तो शौचालय, जहाँ दिसापिसाब गर्नेको भन्दा हेर्नेको लाइन हुन्छ (भिडियो रिपोर्ट)
काठमाडौ : नेपालमा स्मार्ट शौचालय निर्माणको क्षेत्रमा काम गरिरहेको एरोसान हव केही समय अघि संयुक्त राष्ट्र संघले पुरस्कृत गर्यो । दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नवीनता United Nations Science; Technology & Innovation (UN STI) call for Innovations पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका...
-
बानेश्वर र शंखपार्कमा पनि वाटर एटिएम सञ्चालन
काठमाडौं : काठमाडौंको बानेश्वर र शंखपार्कमा पनि वाटर एटीएम सञ्चालनमा ल्याएको छ । बानेश्वरको छक्कुपक्कु पार्क र शंखपार्कमा काठमाडौ महानगरपालिकाका प्रमुख र उपप्रमुखले पानी पिएर वाटर एटिएमको उद्घाटन गर्नुभयो । यस अघि गएको माघ २९ गते शंखधर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्व...
-
किर्तिपुरमा पम्पिङ गरेर मेलम्चीको पानी वितरण, दैनिक २३ लाख लिटर वितरण गरिने
किर्तिपुर : काठमाडौको किर्तिपुरमा पनि मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको छ । किर्तिपुरमा निर्माण भएको ६० लाख लिटर क्षमताको नयाँ ट्याङ्कीमा पानी जम्मा गरी त्यहाँबाट पम्पिङ मार्फत चिलंचो पानी पोखरी, क्वाँचो पानीपोखरी, ल्याकुँ, भजाङगाल र देवढका पानी पोखरीबाट पानी वितरण गर्न सुरुवात गरिएको काठमाडौ उपत्यका खानेपानी लिम...
-
चिसापानीको पानी लिफ्टिङ गरेर व्यास ल्याईदै
तनहुँ : व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत् लिफ्टिङ खानेपानी आयोजनाबाट करीब एक हजार पाँच सय घरधुरी लाभान्वित हुने भएका छन् । सो क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएपछि त्यसलाई मध्यनजर गर्दै सङ्घीय सरकारको रु तीन करोड विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो । व्यास ९, १० र ११ को ...
-
यी हुन् मेलम्चीको पानी आजैदेखि पिउन पाउने भाग्यमानी उपभोक्ता, ९ दिन बिराएर आउने पानी अब दिनहुँ आउने
काठमाडौ : बर्षौदेखि मेलम्ची खानेपानीको सपना बोकेर बसेका काठमाडौका बासिन्दाले आजदेखि मेलम्चीको पानी विपनामै पिउन पाउने भएका छन् । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले मेलम्चीको पानीलाई आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित रिजर्भ्वायर ट्याङ्क मार्फत वितरण गर्दैछ । आज पहिलो दिन चार करोड लिटर मात्र वितरण गर...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 40
- Next Page »










