• मेलम्चीको प्रशोधित पानी आज राती देखि नै वितरण सञ्जालमा पठाईने, सुन्दरीजलमा पूर्व सचिव तथा कार्यकारी निर्देशकहरु बीच भेटघाट

    काठमाडौ : मेलम्चीको प्रशोधित पानी आज राती देखि नै वितरण सञ्जालमा पठाईने भएको छ । यसका लागि मेलम्ची सुरुङको आउटलेट भल्भ खोलेर पानी प्रशोधन केन्द्रमा पठाईएको छ । प्रशोधन केन्द्रबाट प्रशोधित पानी आज बेलुका देखि नै प्रसारण लाईनमा प्रवाह गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत फागुन २२ गते मेलम्ची सुरुङबाट सुन्दरीजल...

  • मेलम्ची खानेपानीको उदघाटन राष्ट्रपतिले गर्ने कार्यक्रम तय, पिआईडी, केयूकेएल लगायतले बढायो तयारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीबाट ल्याइएको खानेपानीको सार्वजनिक धारा खोलेर ‘मेलम्ची खानेपानी’ विधिवत् उद्घाटन हुने भएको छ । यही चैत २० गते सर्वसाधारणका लागि भृकुटीमण्डप भित्र राखिएको नयाँ धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीबाट औपचारिक रुपमा मेलम्ची खानेपानीको उद्घाटन हुने तय भएको आयोजना कार्या...

  • मेलम्ची खानेपानी वितरण सहज बनाउन ‘स्काडा’ निर्माण हुँदै

    काठमाडौ : मेलम्चीको पानीलाई सहज र सरल तरिकाले उपत्यकावासीको धारासम्म पुर्‍याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली निर्माण गरिरहेको छ। ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन सहज र सुरक्षित खानेपानी वितरणका लागि संसारभरि नै अपनाइएको अहिलेसम्मकै अत्याधुनिक कम्प्युटराइज्ड स्वचा...

  • कालीगण्डकीको पानी तानसेन उक्लियो, दैनिक ३५ लाख लिटर आपूर्ति हुने

    पाल्पा :  तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाश नगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ । छ वटा स्टेसन मार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय ...

  • काठमाडौको तीन ठाउँमा वाटर एटिएम जडान, खानेपानीमन्त्रीले गरे उदघाटन (भिडियो रिपोर्ट)

    काठमाडौं : काठमाडौ उपत्यकाको तीन ठाउँमा वाटर एटिएम जडान गरिएको छ । खानेपानीमन्त्री मणि थापाले काठमाडौको रत्नपार्क, बालाजु पार्क र स्वयम्भुमा वाटर एटिएमको उदघाटन गर्नुभयो । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौ महानगरपालिकाको सहकार्यमा वाटर एटिएम जडान गरिएको हो । यसअघि दुई बर्ष ललितपुर महानगरपालिका परिसरमा...

  • प्रदेश सरकारको ३ करोड बजेटमा धनकुटाको सुख्खा क्षेत्रमा खानेपानी र सिँंचाइ

    धनकुटा : धनकुटाको सुख्खा क्षेत्र सहिदभूमि गाउँपालिको गोपालपुर र पिलियाटारमा प्रदेश सरकारको लगानीमा खानेपानी पुर्‍याईने भएको छ । प्रदेश सरकारको ३ करोड बजेटमा तमोर नदीबाट लिफ्ट मार्फत पानी पुर्‍याउन लागिएको हो । एक नम्बर प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउन लागेको लिफ्ट सिँंचाइ योजनाको काम ८० प्रतिशतभन्...

  • पानीले तिर्खा धायो, नदीको पानी आँगनमै उक्लियो

    खोटाङ : एउटा उखान छ ‘‘तिर्खाले धाउँछ कि पानीले ?’’ उखानको सार हो, पानीको समस्या भएमा आफैले पानीको जोहो गर्नुपर्छ । तिर्खा लाग्यो भन्दैमा पानी टुप्लुक्क आउँदैन । तर सबैको प्रयासबाट खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा खोलाले नै तिर्खा धाएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा सुनकोसीको पानी गाउँमा ...

  • गाउँमै खानेपानी पुगेपछि ९२ घरका बासिन्दामा छायो खुसीयाली

    सल्यान : सल्यानको शारदा नगरपालिका–११ हिवल्चाका स्थानीय खानेपानीका लागि घण्टौं हिड्न पर्ने बाध्यता थियो । तर  करिब ४५ लाख लागतमा भकाल्न्ने अनौले लिफ्ट प्रविधि मार्फत खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि हिवल्चाका ९२ घरधुरीका नागरिकहरु खुसी भएका छन् । खानेपानी आयोजनाको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्...

  • पहाडमा पनि डिपबोरिङ मार्फत घरघरमा खानेपानी सेवा

    इलाम : पहाडी जिल्ला इलामको इलाम नगरपालिका–११ सोयाकमा डिपबोरिङ मार्फत घरघरमा पानी वितरण गरिने भएको छ । इलाम नगरपालिकाले २ करोड बढी लगानी गरेर एक सय २३ मिटरको गहिराईबाट बोरिङ गरी पानी निकालिएको हो। खानेपानीबाट सोयाकका करिब सय घरपरिवार लाभान्वित हुनेछन् । खानेपानी नभएर विस्थापित भएका सो क्षेत्रका बासिन्दा पानी आउने खबरले ...

  • दरौदीको पानी केही दिनमै गोरखा नगरपालिकामा

    गोरखा : दरौदी नदीको पानी अबको केही महिनाभित्रै गोरखा नगरपालिकाको वडा नं. ३ देखि ९ सम्मका बासिन्दाले उपभोग गर्न पाउने भएका छन् । गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम सकेसम्म चाँडो सम्पन्न गरी गोरखा नगरपालिकामा वितरण गर्ने अन्तिम तयारी भईरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङका आयोजना प्रमुख देवेन्द्र ...