नुवाकोट : ‘महिलाहरु बाठी भएर भएको खानेपानी योजना पनि विगार्ने भयो अब, कसरी खानेपानी ल्याउँदो रहेछ म पनि हेर्छु’ खानेपानीको पुरानो ट्याङ्की भत्काउँदै गर्दा आफ्नै जेठाजु मान बहादुर सुनारले गरेको गाली अहिले पनि सम्झना सुनुवारको कानमा गुञ्जिरहन्छ । जेठाजुले रीसको झोंकमा कतै कुटिहाल्ने हो कि भनेर सम्झना कति दिन त जेठाजुक...
बिशेष
-
-
सहर सफाइका लागि ५ वटा जेट मेसिन सञ्चालन
काठमाडौं : काठमाडौं महानगरपालिकाले सफाइका लागिव शनिबारबाट ५ वटा जेट मेसिन प्रयोगमा ल्याएको छ । महानगरपालिकाले विश्व सरसफाइ दिवसको अवसर पारी युरो मापदण्ड ४ बमोजिमका १३० हर्सपावर, ५ हजार लिटर क्षमताका जेट मेसिन सञ्चालनमा ल्याएको हो । ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्य...
-
फोहोरबाट ऊर्जा उत्पादन गर्न सम्झौता, २० बर्षपछि नगरपालिकालाई हन्तान्तरण गरिने
दाङ : दाङको घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । फोहोरबाट उर्जा उत्पादनका लागि उपमहानगरपालिकाले नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग सम्झौता गरिसकेको छ । उपमहानगरपालिकाले फोहोरबाट ऊर्जा उत्पादन गर्न लगानी गर्न चाहने कम्पनीलाई गतबर्ष नै बोलपत्र माग गरेको थियो । बोलपत्रमा नेपा...
-
शौचालय प्रयोग पछि सञ्चालकलाई बक्सिस
धादिङ : पसलको नाम ‘हाईवे कोल्ड स्टोर’ तर चिसोजन्य पदार्थ भन्दा ‘जङ्क फुड’ नै बढी पाइन्छ । अझ अर्को सेवा त बसका यात्रुका लागि पसलसँगै जोडेर सार्वजनिक शौचालय जस्तै बनाईदिनुभएको छ । धादिङको धुनीबेसी नगरपालिका धार्केका गोविन्द अधिकारीले यस्तो शौचालय बनाउनुभएको हो । जहाँ शौचालय प्रयोग गरेपछि मानिसहरु उहाँलाई बक्सिस दिन्छ...
-
फेरो सिमेन्ट ट्याङ्क यसरी बनाउनुहोस् : ९ टिप्स्
काठमाडौ : खानेपानी योजना निर्माण गर्दा फेरो सिमेन्ट ट्याङ्क बनाउनु पर्छ । आफ्नै काँधमा बनाउने जिम्मेवारी नआउँदासम्म ट्याङ्क बनाउने तरिकाका बारेमा खासै वास्ता हुँदैन । फेरो सिमेन्ट ट्याङ्क १ हजार देखि २० हजार लिटर सम्मको बनाइन्छ । यसैको सहायताबाट घर घरमा पानी पठाइन्छ । टिकाउ हुने, पुस्तौं पुस्तासम्म पनि केही नहुने खालक...
-
गोकर्णेश्वर नपाले फोहोर व्यवस्थापनका लागि जापानबाट मेसिन झिकाइयो
काठमाडौ : गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जापानबाट मेसिन झिकाएको छ । अघिल्लो महिना जापान गएको नगरपालिकाका मेयर सन्तोष चालिसे सहितको टोलीले अर्डर गरेको मेसिन अहिले नेपाल भित्रिने क्रममा छ । मेसिन जहाजबाट कोलकता आइपुुगेको र दसै आसपासमा नेपाल आईपुुग्ने मेयर चालिसेले बताउनुुभयो । उहाँका अनुसार जापानको हिता ...
-
काठमाडौ उपत्यकामा थपियो दैनिक ३ करोड लिटर पानी, ७० हजार धारामा सातामै पाँच दिन पानी आउने
काठमाडौ : काठमाडौको खानेपानी वितरण प्रणालीमा दैनिक ३ करोड लिटर पानी थपिएको छ । मेलम्चीको पानी प्रशोधन गर्न सुन्दरीजलमा निर्माण गरिएको प्रशोधन प्लान्टमा सुन्दरीजलस्थित वाग्मतीको पानी प्रशोधन गरी वितरण प्रणालीमा ३ करोड लिटर पानी थपिएको हो । थप गरिएको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट जडान भएका ७० ह...
-
फोहोरमैला उद्यमी बबरमान भन्छन् ‘शहरका मानिसहरु फोहोर होइन, पैसा फाल्छन्’
काठमाडौ : ‘शहरका मानिसहरु पैसा फाल्छन्, बबरमान तामाङ त्यसलाई संकलन गर्नुहुन्छ । पैसा टिप्नका लागि बबरमानले ४३ जना कर्मचारी खटाउनु भएको छ । शहरियाहरुले फालेको पैसा टिप्दा महिनामै ४/५ लाख रुपैयाँ जम्मा हुँदोरहेछ ।’ हो शहरका मानिसहरु फोहोर फ्याँक्छन् रामेछापका बबरमान त्यसलाई पैसा बनाउनुहुन्छन । फोहोरलाई पैसामा रुपान्तर...
-
महिनावारी हुँदा छुवाछुत गर्नेलाई ३ महिना कैद, सरकारी कर्मचारीले गरे दोब्बर कैद
काठमाडौ : महिनावारी हुँदा छाउपडी गोठमा राख्ने र छुवाछुत गर्नेलाई अब कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिनावारी वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राखेमा फौजदारी अपराध ठहर हुने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने र छु...
-
फोहोर फाल्ने बानी छ ? पर्नु होला नि नयाँ कानुनको फन्दामा
काठमाडौ : ‘यहाँ फोहोर फाल्न सख्त मनाही छ, फोहोर फालेमा ५ हजार जरिवाना तिराईनेछ’ जथाभावी फोहोर फाल्नेलाई सतर्क गराउन लेखिएका यस्ता नारा अब कानुुन बनेर आएको छ । आजदेखि लागु भएको मुलुकी अपराध संहिता ऐन – २०७४ ले फोहोरमैलाको उत्पादन, प्रसारण वा निष्काशन गर्ने वा थुपार्नेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 47
- Next Page »










