• तीन महिनापछि काठमाडौको फोहोर सडकमै थुप्रिने

    काठमाडौ : सिसडोलको विकल्पमा फोहर व्यवस्थापन गर्ने अर्को व्यवस्था नगरे अबको तीन महिनापछि काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने भएको छ । सिसडोलमा फोहोर व्यवस्थापन गर्ने ठाउँ सकिएको र बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको काम सम्पन्न गर्न समेत अझै तीन बर्ष लाग्ने भएकाले तत्काल विकल्प नखोजे काठमाडौको फोहोर स...

  • प्लास्टिक पेलेर अलकत्र, प्लास्टिक बाटै सय मिटर सडक कालोपत्रे

    कास्की : प्लास्टिकको प्रयोगबाट हुने वातावरणीय असरलाई कम गर्न प्लास्टिक झोलाको उत्पादनमै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्न थालेको छ । वातावरणको क्षेत्रमा कार्यरत संघसंस्थाको लागि प्लास्टिकको अनियन्त्रित प्रयोग टाउको दुखाईको बिषय बनिरहेका बेला पोखराको फोहोर व्यवस्थापनमा काम गर्दै आएकोे ग्रीन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीले...

  • सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई………..

    'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो .......।'  गायक कृष्ण विक्रम थापाको यो गीत सुनेर सिन्धुलीगढी दरबार हेर्ने धोको धेरै बर्ष अघि नै पलाएको थियो । काठमाडौ - बर्दिबासको यात्रा गर्दा त्यही बाटो भएर धेरै पटक आउजाउ गरे पनि सिन्धुलीगढी दरबार हेर्ने धोको भने कहिल्यै पूरा भएको थिएन ।...

  • सडक सफाइका बहादुर

    हेल्लो ! ग्रीनसिटी हस्पिटलका अध्यक्ष ज्यू बोल्दै हुनुहुन्छ ? म लीलामणि पौडेल, नेपाल सरकारको मुख्य सचिव हजुर बोल्दैछु । भन्नुहोस् त मैले के सेवा गरौं ? तपाई, एम्बुलेन्स लिएर वाग्मती सरसफाइ अभियानमा सरिक भईदिनु पर्यो । यो अभियानमा तपाई जस्तो समाजसेवीहरुको खाँचो छ । हवस् हुन्छ हजुर, म आउँछु । ......................

  • ए ! प्रेम जोडी यो के गरेको ?

    आकाशको आंशिक भाग बादलले डम्म ढाकिएको थियो । बादलको छायाँ सङ्लो पोखरीमा सहजै देखिन्थ्यो । दिन ढल्किदै गर्दा सुस्त हावाले घरी घरी स्पर्श गरिरहेको हुन्थ्यो । प्रसंग हो, भक्तपुरको सिद्धपोखरीको । नामै सिद्धपोखरी, मनको चाहना सिद्ध पार्नका लागि होला धेरै आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्न थालेको रहेछ सिद्धपोखरी । ...

  • यी हुन्, सरसफाइ क्षेत्रका जादुगर

    उहाँको सामु परेपछि जस्तो सुकै अटेरी व्यक्ति पनि चर्पी बनाउने बाचा गरेर फर्किन्छन् । चर्पी बनाउन आग्रह गर्दा रीसले आगो भएकाहरु पनि उहाँको कुरा सुनेपछि मत्थर हुन्छन् र भन्न थाल्छन् ‘हजुर ! चर्पी त हाम्रै लागि हो ।’ SNV नेपालमा वास एडभाइजरको रुपमा सिरहामा कार्यरत रामप्रकाश सिंह सँग यस्ता दर्जनौं विधिहरु छन्, जसले चर्पी...

  • विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने

    काठमाडौं : देशभरका सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने भएको छ । सबै विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुविधामा एक रूपता ल्याउन र सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा सुधार गर्न यस्तो व्यवस्था लागु गरेको हो । शिक्षा विभागले यसका लागि विद्यालय खानेपानी, सरसफाइ तथा स...

  • हैजा तथा झाडापखाला बाट बच्ने र बचाउने १५ उपाय

    काठमाडौ : बर्षायाममा पानीको स्रोत दूषित भई झाडापखाला तथा हैजाको प्रकोप बर्षेनी फैलिदै आएको छ । रोगका किटाणुहरु गर्मी याममा बढी सक्रिय हुने भएकाले पनि हिउँदमा भन्दा बर्षामा बढी रोग फैलिने सम्भावना बढी हुन्छ । हैजा तथा झाडापखाला सरुवा रोग भएकाले धेरै मानिसहरुमा फैलिन गई महामारीको रुप पनि लिन सक्छ । त्यसैे रोग लागेर उप...

  • खानेपानीको पहुँच नपुगेको १३ प्रतिशतलाई सरकारले यसरी मिलाउँदैछ आपूर्ति व्यवस्था

    काठमाडौ : खानेपानीमा पहुँच नपुगेको १३ प्रतिशत नागरिकलाई सरकारले आगामी तीन बर्षभित्र आधारभूत तहको खानेपानी सुविधा पुर्याउने भएको छ । हुन त सन् २०१७ भित्रै खानेपानी र सरसफाइको आधारभूत सुविधा पुर्याउने सरकारले घोषणा गरेको थियो । सरकारी तथ्यांक अनुसार अहिले पनि १३ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर छन् । तर त्यस्ता नागर...

  • बझाङमा पूर्ण सरसफाइ, महिनावारी स्वच्छता तथा पोषण सम्मेलन

    बझाङ : बझाङको तल्कोट गाउँपालिकाले पूर्ण सरसफाइ र महिनावारी स्वच्छता तथा पोषण सम्मेलन गरेको छ । स्थानीय तहलाई पूर्ण सरसफाइयुक्त बनाउन योजना निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको तल्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिद्धराज भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने बिषयमा बालबाल...