• योजना सम्पन्न गर्न ५० प्रतिशत बाँकी हुँदै ५० घरपरिवारलाई खानेपानी वितरण

    उदयपुर : उदयपुर सदरमुकामको त्रियुगा ११ गाईघाट तथा सरकारी कार्यालयहरु रहेको १० नं वडा बोक्सेसँग जोडिएको ९ नं. वडाका गहिरुन, झिल्केटोल र रातमाटेबासीका नागरिक बर्षौँ देखि खानेपानी अभावमा तड्पिरहेका छन् । खानेपानी कहर भोग्दै आएका यहाँका १ हजार बढी घरधुरीको समस्यालाई मध्यनजर गर्दै ५ वर्षअघि लिफ्टिङ खानेपानी योजना सञ्चाल...

  • खानेपानी मन्त्रालयको पूँजीगत खर्च २६ प्रतिशतमा सीमित, तीन महिनामा शत प्रतिशत पुर्‍याउन निर्देशन

    काठमाडौ : चालु आर्थिक बर्ष सकिन ३ महिना मात्र बाँकी हुँदा खानेपानी मन्त्रालय र मातहतका निकायहरुको पूँजीगत खर्च २६ प्रतिशतमा सीमित रहेको छ । ‘स्थायी संगठन संरचना बमोजिम कार्यालयको शुभारम्भ र भावी कार्यदिशा सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) ले खानेपानी म...

  • संघीय वास क्लष्टरको बैठकमा के कस्ता बिषयमा छलफल भए ?

    काठमाडौ : संघीय खानेपानी, सरसफाइ तथा स्वच्छता वास क्लष्टरको बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख तथा वास क्लष्टर संयोजक सहसचिव मीना श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा संयुक्त पुनःस्थापना कार्य योजना अद्यावधिक, बाढीपछिको अनुभव साझेदारी, पाठ सिकाइ र पुनःस्थ...

  • खानेपानीमन्त्री यादवलाई १५ किलो मालाको सम्मान

    नगरकोट : खानेपानीमन्त्री प्रदीप यादवलाई १५ किलो मालाले सम्मान गरिएको छ । खानेपानी मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्न अहं भूमिका खेले बापत मन्त्री यादवलाई खानेपानी तथा ढल व्यवस्थापन विभागले १५ किलो मालाद्वारा सम्मान गरिएको हो । नयाँ सांगठनिक संरचना अनुसार स्थापना गरिएको ‘राष...

  • खानेपानी लगायत विकास निर्माणको काममा महिलाकै आधिपत्य

    बाजुरा: बाजुरामा पछिल्लो समय गाउँको विकास निर्माणका काममा महिला सक्रिय हुँदै आएका छन् । यहाँका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहरमा पलायन हुँदै गएपछि अहिले गाउँको विकास निर्माणमा महिला सक्रिय हुँदै गएका हुन् । अहिले यहाँका महिलाले गाउँको बाटो, सडक, खानेपानी र विद्यालय लगायतका भौतिक पूर्वाधार विकास नि...

  • ‘पदचाप’ले बाबु नानीको परिवर्तन हुँदै आनीबानी

    बर्दिया : शौचालय गए पछि साबुन पानीले हात धुनुपर्छ त भन्छौं, तर के स्कुलमा अध्ययनरत नानी बाबुले शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धोएकै हुन्छन् ? नानी बाबुले हात धुन्छन् या धुँदैनन् ? यसको निगरानी गरिरहन न सम्भव हुन्छ न त हात नधोई क्लासमा छिरेमा पुनः धुन पठाउन नै सकिन्छ । नानीबाबुले शौचालय प्रयोग गरेपछि हा...

  • बर्ष २०८१ खानेपानी र सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो ?

    काठमाडौं : २०८१ साल आजदेखि विधिवत रुपमा बिदाई भएको छ । नयाँ बर्ष २०८२ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिरहँदा बर्ष २०८१ को पनि विभिन्न तवरबाट समीक्षा भैरहेको छ । खानेपानी र सरसफाइ क्षेत्रको उपलब्धीलाई समीक्षा गर्ने हो बर्ष २०८१ मा धेरै अभूतपूर्व कामहरु भएका छन् । १.कानुनी रुपमा पूर्णता पाएको बर्ष ...

  • खानेपानीमन्त्रीको छड्के अनुगमन, मेलम्ची खानेपानीमा १६ जना कर्मचारी अनुपस्थित

    काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादव नेतृत्वको टोलीले आज खानेपानी मन्त्रालय अन्तर्गतका विभाग, समिति तथा कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समिति अन्तर्गतका सम्पूर्ण शाखाहरूको स्थलगत निरीक्षण गरेको हो । सो क्रममा मेलम्ची खानेपानी विकास समितिमा १...

  • दामगाडेमा घरैपिच्छे धारा आए, घ्याम्पोका दिन गए, दामगाडे खानेपानी आयोजना नगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण

    मकवानपुर : मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ दामगाडेमा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । खानेपानीको चरम अभावमा रहेका १ सय ५१ परिवारका लागि निर्माण गरिएको दामगाडे खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो । परियोजनाको थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घ...

  • सुदूरपश्चिम प्रदेशका १ हजार ३८ खानेपानी आयोजना बर्षौदेखि अधुरै

    धनगढी :  सुदूरपश्चिम प्रदेशको बैतडी स्थित हुनैनाथ कोटिला सिन्याडी खानेपानी आयोजना निर्माण सुरु भएको १० वर्ष भयो । यो १० वर्षमा आयोजना निर्माण ५४ प्रतिशत काम भएको छ । दुई करोड ३९ लाख रुपैयाँ कुल लागत अनुमानमा मालिकार्जुन गाउँपालिका–४ मा निर्माण भइरहेको यो आयोजनामा हालसम्म ९४ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ । थप काम ...