ललितपुर : एजेण्डा फर चेन्ज नेपालले आगामी तीन बर्ष (सन् २०२५ -२०२८ ) को लागि मार्गचित्र (Road Map) निर्माण गरेको छ । एजेण्डा फर चेन्ज नेपाल च्याप्टरका सदस्य संस्थाहरु र सरकारका अधिकारीहरु समेतको सहभागितामा आगामी सन् २०३० सम्मको मार्गचित्र तयार पारेको हो । एजेण्डा फर चेन्ज नेपालले खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली...
सरसफाइ
-
-
खानेपानी मन्त्रालय अन्तर्गतका निकायका लागि ७६ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौ : सरकारले खानेपानी मन्त्रालय अन्तर्गतका निकायका लागि अधिकृत स्तरको ७६ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरुको लागि अधिकृत स्तरका ७६ जना अस्थायी दरबन्द...
-
ब्यास नगरपालिकाले कमायो फोहाेर बिक्रीबाट १५ लाख रुपैयाँ
तनहुँ : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहाेर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहाेर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो । पहिलो चरणमा नकुहिने फोहाेरलाई मोहाेरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपाल...
-
नगरव्यापी समावेशी सरसफाइ नै किन ?
हरेक बिहान शहरका गल्ली–टोलमा बालबालिका खेलिरहेका देखिन्छन्, तर उनीहरू खेल्ने वातावरण हरेक ठाउँमा समान हुँदैन । कतै नाली खुला छन्, कतै फोहोर थुप्रिएका छन् । अझ कतिपय परिवार अझैसम्म सुरक्षित शौचालय प्रयोग गर्न सक्दैनन् । यस्तो अवस्थामा नगरव्यापी समावेशी सरसफाइ भन्ने शब्द केवल योजना मात्र होइन, जीवनसँग प्रत्यक्ष जोडिएको...
-
खानेपानी कार्यालय नवलपरासीद्वारा ९२ प्रतिशत बजेट खर्च
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको खानेपानी तथा सरसफाइ कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ९२.२८ प्रतिशत खर्च गरेको छ । २०८१ भदौ ३० गते लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्थापित यस कार्यालयले छोटो अवधिमै आफ्नो वित्तीय लक्ष्य प्राप्त गरेको देखिन्छ । कार्यालयका प्रमुख प्रकाश न्यौपानेका अनुसार, कार्य...
-
स्वास्थ्य संस्थाको खानेपानी र सरसफाइको अवस्था सुधार गर्न ‘वास फिट’ तालिम
कैलाली : स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार एवं स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका लागि प्रदेश स्तरीय ३ दिने तालिम धनगढीमा सम्पन्न भएको छ। प्रदेश, जिल्ला,पालिका स्तरीय स्वास्थ्य सेवा प्रदायक सरोकारवालाहरु तथा स्वास्थ्य संस्थाका कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी स्वास्थ्य संस्थामा खानेपानी सरस...
-
सुरक्षित सरसफाइका लागि कानुनी औजारको उपादेयता
मानव मलमूत्र व्यवस्थापन (Feacal Sludge Management) स्वास्थ्य, वातावरणीय संरक्षण र सामाजिक मर्यादासँग प्रत्यक्ष सम्बन्धित विषय हो। असुरक्षित तरिकाले मलमूत्र फ्याँक्दा पानीको स्रोत प्रदूषित हुने, रोग फैलिने, वातावरणीय सन्तुलन बिग्रिने र मानव अधिकार समेत प्रभावित हुने खतरा हुन्छ। यस्ता चुनौतीलाई व्यवस्थापन गर्न कानुनी औ...
-
मानव मलमूत्रको व्यवस्थापन किन जरुरी छ ?
एकपटक काठमाडौंको हनुमानढोकामा पर्यटकहरू घुमिरहेका थिए। अचानक, नजिकैको पुरानो ढलबाट दुर्गन्ध फैलियो। एक स्थानीयले भने “यो गन्ध हाम्रो सहरको वास्तविकता हो, यस्तो गन्ध प्रायः आईरहन्छ । शहरमा फैलिने त्यो दुर्गन्ध मानव मलमूत्रको थियो। हामी प्रायः मानव मलमूत्रको विषयलाई लाज वा असहजता भएर टाढा राख्छौं, तर स्वास्थ्य, वा...
-
बायोग्यास प्लान्ट र वर्षातको पानी संकलन प्रणाली सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा
काठमाडौं: चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गेअड्डामा आज बुधबार एक नमूना अत्याधुनिक सार्वजनिक शौचालयको औपचारिक उदघाटन गरिएको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १५ र एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा निर्माण गरिएको यो सार्वजनिक शौचालयलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ र एरोसान सस्टेनेबल स्यानिटेशनकी स...
-
ललितपुरमा जारको पानीमै भेटियो फिकल कोलिफर्म, २८ नमुना मध्ये करिब आधामा कोलिफर्म पुष्टि
काठमाडौ : उपत्यकामा बिक्री हुने जारको पानीमा फिकल कोलिफर्म (दिसाका जीवाणु) जीवाणु फेला परेको छ । ललितपुरका विभिन्न स्थानमा वितरण हुँदै आएको जारको खानेपानीमा फिकल कोलिफर्म पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सङ्कलन गरेका २८ नमुना मध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको जानकारी दिुनभयो । उहाँक...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 390
- Next Page »











