• वीरगञ्जको हैजाले सिकाएको पाठ, सुरक्षित सरसफाइ कति महत्वपूर्ण छ ?

    काठमाडौ : वीरगञ्जमा अहिले हैजाका विरामीको संख्या एक सय नाघिसकेको छ। गएको शुक्रबार तीन जना विरामीमा देखिएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जना पुगेको छ । अस्पतालका इमरजेन्सी बेडहरू बिरामीले भरिएका छन्, कतै बच्चा, कतै आमा, कतै बुबा । सबैको पीडाको मूल जरो एउटै हो, सुरक्षित खानेपानी र सरसफाइको अभाव। वीरगञ्जको हैजाल...

  • नेपालमा प्रत्येक ५ जनामध्ये २ जनासँग सुरक्षित सरसफाइ सेवा छैन : डब्लुएचओ–युनिसेफ प्रतिवेदन

    काठमाडौं :  विश्व स्वास्थ्य संगठन (WHO) र संयुक्त राष्ट्रसंघीय बाल कोष (UNICEF) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले नेपालमा प्रत्येक पाँच जनामध्ये दुई जनासँग अझै पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँच नरहेको औल्याएको छ। “Progress on Household Drinking Water and Sanitation 2000–2024: Special Focus o...

  • वीरगन्जका ११४ जनामा हैजा पुष्टि, थप तीन दिनका लागि विद्यालय बन्द

    वीरगञ्ज : वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो परीक्षण रिपोर्ट अनुसार एक सय १४ जनामा  पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार साँझ ६ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरेर १९९जना बिरामी उपचाररत छन्। वीरग...

  • हैजा सङ्क्रमितको सङ्ख्या बढ्दै,स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल अनुगमन

    बीरगन्ज : सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनुभएको छ । मन्त्री पौडेलले सोमबार वीरगन्जमा सबैभन्दा बढी हैजा  सङ्क्रमित उपचाररत नारायणी अस्पतालको अनुगमन गर्नुहुँदै मन्त्री पौडेलले हैजा नियन्...

  • सरसफाइको कमीले हुने हैजाले कहिले छोड्ने ?

    काठमाडौ : वीरगन्जमा १० वर्षपछि पुनः हैजाको संक्रमण फैलिएको छ । आइतबार साँझसम्ममा डेढ सय बढी शंकास्पद बिरामी उपचारका लागि विभिन्न अस्पतालमा उपचार भर्ना भएका छन् । हालसम्म ३ जनाको झाडापखालाकै कारण मृत्यृ भएको छ भने ९ जनाको आईसीयूमा र ७० जनाको एचडीयूमा उपचार भइरहेको छ । वीरगन्जका विभिन्न अस्पताल शंकास्पद बिरामीले भरिए...

  • हैजा प्रभावित क्षेत्रमा डब्लूएचओ, युनिसेफ र स्वास्थ्य मन्त्रालयको टोली परिचालित १२९ जनाको उपचार हुँदै

    वीरगन्ज : वीरगन्जको विभिन्न टोलमा फैलिएको झाडापखाला र हैजाबाट विरामी भएका १ सय २९ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। समुदाय स्तरमै हैजा फैलिएपछि आइतबार र सोमबार विद्यालय बन्द गरिएको छ । सयौं बिरामी भर्ना भएपछि बल्ल विभिन्न वडाका धाराको पानीको नमुना संकलन गरिएको छ । हैजाका जीवाणु संक्रमित खाना र पानीको सेवन...

  • प्रदेशस्तरीय ३ दिने खानेपानी तथा सरसफाइ तालिम सम्पन्न

    सुर्खेत : कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार र स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन सुदृढीकरणका लागि बिरेन्द्रनगरमा ३ दिने प्रदेशस्तरीय तालिम सम्पन्न भएको छ। भदौ ६ गतेदेखि शुरु भई भदौ ८ गतेसम्म चलेको उक्त तालिममा सुर्खेत, जाजरकोट, दैलेख र मुगुका तीन अस्पताल र छ वटा स्वास्थ्य संस्थाक...

  • खानेपानीमन्त्री यादव र स्वास्थमन्त्री पौडेलवीच छलफल, हैजा प्रभावित क्षेत्रमा तत्काल जनशक्ति थप्ने सहमति

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलवीच वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ । आज मन्त्री यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग प्रत्यक्ष भेट गरी वीरगंजमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण ग...

  • हैजाका बिरामीको अवस्था बुझ्न वीरगञ्जका विभिन्न अस्पतालमा खानेपानीमन्त्री यादवको स्थलगत अनुगमन

    वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न अस्पतालमा पुगेर हैजाका बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको छ। वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणपछि उहाँले नारायणी अस्पताल, तराई अस्पताल, वीरगञ्ज हेल्थ केयर लगायतका स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूको स्वास्थ...

  • बच्चाको दिसा किन शौचालयमै व्यवस्थापन गर्नुपर्छ ?

    काठमाडौ : धेरै अभिभावकलाई लाग्न सक्छ, बच्चाको दिसा त सानो हुन्छ, खासै खतरनाक हुँदैन। तर विशेषज्ञहरू भन्छन्, ‘बच्चाको दिसा पनि वयस्क व्यक्तिको दिसा जस्तै जत्तिकै खतरनाक हुन्छ।’ यसलाई खुला ठाउँमा वा फोहोरमै फाल्दा परिवार र समुदाय दुवै गम्भीर स्वास्थ्य जोखिममा पर्छन्। १. स्वास्थ्य सुरक्षा बच्चाको दिसामा विभिन्न प्...