• फोहोरबाट आफैले ग्यास निकाल्ने यन्त्र बजारमा, घरमै जडान गर्न सकिने

    चितवन : भान्छाबाट निस्कने कुहिने फोहोरबाट आफैले ग्यास निकाल्न सकिने सजिलो प्रविधि भित्रिएको छ । युनिभर्सल वायो ग्यास प्रा.लि. भरतपुर चितवनले शहरी, शहरोन्मुख तथा ग्रामीण क्षेत्रका लागि उपयुक्त हुने शहरी घरेलु वायो ग्यास यन्त्र बजारमा ल्याएको हो । यन्त्रमा भान्साबाट निस्किने कुहिने प्रकृतिका फोहोरहरूलाई मसिनो गरी टु...

  • जनकपुरधामको दूधमति नदी नालामा परिणत, सौन्दर्यीकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियानको सक्रियता

    जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक दूधमति नदी नालामा परिणत भएको छ । नदीमै नाला मिसाउने तथा फोहोरमैला फालिएपछि ऐतिहासिक दुधमति नदी नालामा परिणत भएको हो । जनकपुरधाममा डम्पिङ साइट नभएपछि नगरक्षेत्रका फोहोर तथा ढल समेत विसर्जन हुँदा नदी प्रदुषित बनेको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवामा उदगम स्थल रहेको दूधमती ...

  • मानव मलमूत्रमा अवसरै अवसर : बिक्रेट देखि ग्याससम्म, मलदेखि रोजगारीसम्म

    काठमाडौ : सरसफाइ क्षेत्रका विज्ञहरुले मानव मूत्रमा अवसर तथा ठूलो सम्भावना रहेको औल्याएका छन् । उनीहरुले मानव मलमूत्रको सही व्यवस्थापन गर्न सकेमा ढल मार्फत बगिरहेको दिसाबाट उर्जा उत्पादन गरी यसबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका हुन् । विभिन्न क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी लगायत शिक्षण संस्थाका...

  • स्वयम्भूमा अत्याधुनिक शौचालय : यी हुन् शौचालयका विशेषता

    काठमाडौं : स्वयम्भूको बुद्धपार्कमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ । स्वचालित नमूना सार्वजनिक शौचालयको काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उदघाटन गर्नुभयो । ४०० बर्ग फिट क्षेत्रफलमा निर्मित उक्त शौचालय ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । शौचालय निर्माणका लागि वडा नं. १५ ले ५ लाख रुपैयाँ र बाँकी ...

  • रैझार र मिलनटोल सफा र स्वच्छ टोल घोषणा

    अनु निरौला, बेलबारी (मोरङ) : विश्व चर्पी दिवसको अवसर पारेर बेलबारीका दुई टोललाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरिएको छ । वडा नं. ८ मा रहेको ९२ घरधुरकिो रैझार प्रस्तावित नमूना टोल र वडा नं. ११ मा रहेको ५३ घरधुरीको मिलन टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको हो । बेलबारी नगरपालिकाका नगर उपप्रमुख एवम् अनुगमन समित...

  • सरसफाइ नमुना टोलमा DWASHCC को अनुगमन

    बर्दिया : राजापुर नगरपालिका, बर्दियाको नमुना टोलहरुमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति नगरपालिकाको टोलीद्वारा अनुगमन गरिएको छ । बर्दियाका प्रमुख ,जिल्ला समन्वय अधिकारी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सहयोगी संस्था GSF/UN-HABITAT र IDS-Nepal लगायत सम्मिलित टोलीले पूर्ण सरसफाइ अभियान संचालन भइरहेको राजाप...

  • यसरी बन्नेछ, चर्पी एउटा ठूलो व्यापारको वस्तु

    केही कुराको प्रयोग सामूहिक स्तरमा गरिन्छ, जस्तो खेल मैदान, भने केहीको प्रयोग व्यक्तिगत स्तरमा गरिन्छ, जस्तो लुगा। पहिले सबैले सूर्य हेरेर समयको ज्ञान लिन्थे, पछि घण्टाघरमा घडी राखेर सामुदायिक स्तरमा गर्न थाले, अझ हाते घडी बने पछि व्यक्तिगत स्तरमा । हरेक कुरालाई पर्सनलाइज्ड गर्न सकेमा व्यापारको स्कोप पनि ह्वात्त बढ्...

  • सन्दर्भ : विश्व चर्पी दिवस, पूर्ण सरसफाइ अभियानले बसाइदियो समुदायमा दिगो सरसफाइको लत

    विनोद धौलागिरि/काठमाडौं : झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका, वडा नं. ३, सुदामभिटाका ५० घरपरिवार रहेको दलित बस्तीको पहिचान नै डेढ वर्ष अघिसम्म ‘फोहर गाउँ’ को थियो । पूर्ण सरसफाइ अभियान थालनी भएपछि सुदामभिटा सफा मात्र बनेन, बस्ती नै अरु ‘हुनेखाने’ गाउँहरुका लागि सरसफाइमा नमूना बन्यो । सुदामभिटाका युवाहरुले चर्पीको स्तरोन...

  • सन्दर्भ : विश्व चर्पी दिवस, विपन्न बस्तीमा सधैंभरी चर्पीकै चिन्ता

    अनु निरौला, विराटनगर : मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका, वडा नं. ३, दौलतपुरका मोहन मड्डीको घरमा अहिले पनि चर्पी छैन । मोहनको मात्र होइन, दौलतपुरका ५५ घरधुरीमा केही समय अघिसम्म चर्पी थिएन । अहिले त्यसमध्ये १० घरले चर्पी बनाए भने पाँच घरधुरी दिसा पिसाव गर्नका लागि छिमेकी र आफन्तको चर्पीमा दौडिन्छन् । ४५ घरधुरीको द...

  • यी हुन्, सार्वजनिक शौचालय सुधारका चार पक्ष

    काठमाडौ : आज विश्व शौचालय दिवस नेपालमा पनि मनाईदैछ । मानव सभ्यतासँग जोडिएको शौचालय मानिसका लागि आधारभूत आवश्यकता हो । शौचालय निजी घरघरमा मात्र भएर पुग्दैन । व्यवस्थित शहरका लागि सार्वजनिक शौचालय पहिलो शर्त हो । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो क्रममा रहेपनि ती पर्याप्त छैनन् । काठ...