• आज विश्व शौचालय दिवस, अढाई करोड मानिस अझै बाहिरै शौच गर्न बाध्य

    काठमाडौ : आज विश्व शौचालय दिवस Sustainable sanitation and climate change भन्ने नाराका साथ संसारभर मनाईदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । सन् २०१३ देखि नै विश्‍व शौचालय दिवस मनाउन सुरु गरिएको हो । यसबर्ष कोभिड -१९ का कारण औपचारिक कार्यक्रमहरु नभएपनि नेपालमा पनि भर्चुअल माध्यमबाट वहस तथा व...

  • सिर्जनशीलता र सहकार्यको सार्थक परिणाम

    गोविन्द खड्का : थरीथरीका झाँकी सहितको जनसहभागिताले २०७२ जेष्ठ २३ गते घोराही बजार शोभायमान देखिन्थ्यो । पूरै जिल्ला यहीँ नै उर्लिएझैंँ लाग्ने यो भेला दाङ जिल्लालाई देशको चौधौं खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि जुटेको थियो । खुला दिसामुक्त अभियान सञ्चालन गर्दै जाँदा नयाँ नयाँ सिकाईहरू हुन थाले । सरसफाइ र दानवी...

  • मोरङमा स्वच्छ सफा घरलाई हरियो स्टिकरको औपचारिक थालनी

    अनु निरौला, बेलबारी (मोरङ) : पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुरुप सफा र स्वच्छ घरधुरीलाई प्रमाणीकरण गरी हरियो स्टिकर प्रदान गर्ने कार्यको मोरङमा औपचारिक थालनी गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख नरेश प्रसाद पोखरेलले बेलबारी नगरपालिकाका उपप्रमुख एव...

  • हातले छुन नपर्ने धारा समुदायका लागि प्रभावकारी

    सुनसरी : मेरो नाम मञ्जु दाहाल हो । म विगत २४ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गर्दै आइरहेकी छु । म अहिले सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको वडा नं.३ स्थित नागेश्वर कान्ति हेल्थपोष्टमा इन्चार्जको रुपमा कार्यरत छु । कोभिड–१९ को महामारीले सारा विश्वलाई प्रभावित पारिरहेको अवस्था छ । यस महामारीबाट बच्न विश्व...

  • कसरी गर्ने एम्बुलेन्सको सरसफाइ तथा निसंक्रमण ?

    काठमाडौ : एम्बुलेन्सले विभिन्न थरि रोग भएका बिरामीहरुलाई अस्पतालसम्म पुर्‍याउने काम गरिन्छ । कतिपय बिरामी सरुवा रोगी हुन्छन् । तसर्थ एम्बुलेन्सको नियमित सरसफाइ तथा निसंक्रमण गर्न जरुरी छ । झनै कोभिड - १९ को प्रकोपका समयमा प्रयोग हुने एम्बुलेन्सलाई अनिवार्य सरसफाइ तथा निसंक्रण गर्नुपर्छ । खानेपानी तथा ढल व्यव...

  • गोरखा वेलफेयरको कोभिड–१९ सहायता कार्यक्रम ७० नगरपालिका र गाउँपालिकामा

    पोखरा : गोर्खा वेलफेयर ट्रष्ट (जि.डब्लू.टी.) नेपालले कोभिड–१९ सहायता कार्यक्रम अन्तर्गत ६ वटा प्रदेश र ३४ जिल्लाका ७० नगरपालिका तथा गाउँपालिकामा सहयोग पुर्‍याएको छ । ती गाउँपालिका तथा नगरपालिकाका २०४ स्थानमा पुर्‍याएको सहायताबाट ५० हजार भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष लाभन्वित भएको गोर्खा वेल्फेयर ट्रष...

  • सरसफाइ नमूना जिल्ला चितवनदेखि खुला दिसामुक्त नेपालसम्म

    नेपालमा सरसफाइ अभियानको व्यवस्थित थालनी गुरूयोजना तर्जुमा पश्चात भए तापनि त्यस अघि पनि सरसफाइ कार्यक्रमहरू सञ्चालित नभएका होइनन् । संगठित रूपमा सञ्चालन नभए पनि त्यतिखेर सञ्चालित सरसफाइ कार्यक्रमहरूबाट हासिल भएका अनुभव र सिकाईहरू भने नेपालको समग्र खुला दिसामुक्त अभियानका आधारस्तम्भ बन्न पुगे । गुरूयोजना लगायतका नीति...

  • वाइन टु वाटरको हात स्वच्छता अभियानबाट ४ हजार जना लाभान्वित

    काठमाडौ : वाइन टु वाटर नेपालले सञ्चालन गरेको हात स्वच्छता अभियानबाट ४ हजार जना लाभान्वित भएका छन् । हात स्वच्छता अभियान अन्तर्गत वाइन टु वाटरले सञ्चालन गरेको सामुदायिक संलग्नता, स्वास्थ्य संस्थाहरुलाई सहयोग, स्कूल हात स्वच्छता कार्यक्रम र रेडियो जनचेतना कार्यक्रम मार्फत यत्ति धेरैले लाभ लिएका हुन् । वाइन टु वाटरले ने...

  • क्षेत्रगत प्रज्ज्वलन : सरसफाइको क्षेत्रमा गरिएको नेपालको मौलिक प्रयोग

    वैचारिक धरातल विश्व स्तरमा युगौंदेखि नै व्यापक रूपमा ‘दिमाग प्रधान’ सोचबाट सरसफाइ क्षेत्रको विकास निर्देशित हुँदै आएको देखिन्छ । जुन सोच अन्तर्गत सरसफाइको ज्ञानात्मक पक्षमा बढी जोड दिइन्छ । साथै मौजुदा सिद्धान्तहरूको सहारा लिई सघन रूपमा कारण र परिणामको खोजी गरिन्छ । यसका अतिरिक्त चुनौती सम्बोधनका लागि प्रायःजसो ...

  • महिनादिन भित्रै बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मन्त्रीको निर्देशन

    काठमाडौ : अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि बन्चरेडाँडा ल्यान्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले आलटाल नगरी महिनाभित्रै फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिन...