• काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा

      काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौका अध्यक्ष शिव सुन्दर राजवैद्य, महानगरपालिकाका वडा अध्यक्षहरु एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधीहरुको उपस्थितिमा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौ मह...

  • नेपाल ओडिएफ घोषणा गर्ने दिन आउन २० दिन बाँकी

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब २० दिन मात्र बाँकी छ । खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा यस सम्बन्धी गतिविधिलाई पनि तिब्र पारिएको छ । नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक आज पनि बस्दैछ भने ओडिएफ गर्न बाँकी जिल्लाका स्थानीय तहहरु धमाधम खुला दिसामुक्त घोषणा हुने क्रममा छन् । ...

  • नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक : के भयो खास – खास छलफल ?

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा यस सम्बन्धी बहस एवं छलफललाई तिब्र पारिएको छ । आजै नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक बसी खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको अवस्थाबारे छलफल एवं अन्तरक्रिया गरिएको छ । नेपाल ओडिएफ तयारी कार्य समूहका संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागक...

  • महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषणा

      महोत्तरी : महोत्तरी जिल्लाका १४ स्थानीय तह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो । अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर...

  • नेपाल खुला दिसामुक्त देश घोषणा : अब २१ दिन बाँकी

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब २१ दिन मात्र बाँकी छ । समय आफ्नै रफ्तारले हिडिरहे पनि खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा समयको बेग पनि बढेको महसुस भईरहेको छ । सरकारले असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने समय निर्धारण ग...

  • खुला दिसामुक्त नेपाल : अब २२ दिन बाँकी

    काठमाडौ : खुला दिसामुक्त नेपाल घोषणा गर्ने दिन आउन अब २२ दिन मात्र बाँकी छ । सरकारले असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको छ । तर अझै ९ जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छ । खुला दिसामुक्त घोषणा गर्न बाँकी सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर...

  • सुन बेचेर शौचालय बनाउने सुन्टी सम्मानित

      सिन्धुपाल्चोक : ‘एक्ली महिलालाई समाजले सधैं हेप्छ, पुरुष नभएको घरको महिलालाई समाजले गर्ने व्यवहार पनि फरक हुन्छ, चर्पी बनाउन नसक्दा पनि मलाई समाजले हेप्यो ।’ सधैं हेपाई मात्र दिने समाजले यत्ति गतिलो सम्मान देला भनेर उहाँले सपनामा पनि चिताउनुभएको थिएन । तर उहाँको जीवनमा कहिल्यै नसोचेको फल प्राप्त भयो शुक्र...

  • दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र नेपाल : मन्त्री मगर

        सिन्धुपाल्चोक : खानेपानीमन्त्री बिना मगरले नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा गरी दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनाईने बताउनुभएको छ । प्रदेश ३ को सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले अब नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त ...

  • सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषणा

      सिन्धुपाल्चोक : सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) सिन्धुपाल्चोकले आयोजना गरेको घोषणा सभामा सिन्धुपाल्चोकलाई आज ६८ औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरिएको हो । घोषणा सभाका प्रमुख अतिथि खानेपानीमन्त्री बिना मगर हुनुहुन्थ...

  • दौडहा टोलीको प्रभाव : भदौ २७ गते बारा ओडिएफ हुँदै

       विनोद महतो कलैया : सरसफाइ र चर्पी निर्माणको हिसावले २०७५ को मध्यसम्म नेपालमै सबैभन्दा पछि परेको बारा जिल्लाले अहिले एक्कासी सरसफाइमा फड्को मारेको छ । सरसफाइको दृष्टिकोणले पुछारमा रहेको बारा ७७ जिल्लामध्ये रातो रंगले पोतिएको एउटै मात्र जिल्ला हुने गथ्यों । तर अब बिगतमा लागेको त्यो दाग हटाउँदै बारा ...