जनकपुर : खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका तराईका जिल्लाहरुको सरसफाइमा थप गति दिन केन्द्र सरकारबाट गएको टोली र प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत बीच भेटवार्ता भएको छ । टोलीले मंगलबार भेटघाट गरी ओडिएफ गर्न बाँकी तराईका जिल्लाहरुको नेतृत्व लिन मुख्यमन्त्री समक्ष आग्रह गरेको थियो । जिल्लालाई ...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
खुला दिसामुक्त राष्ट्र घोषणा समारोहको प्रमुख अतिथि राष्ट्रपतिलाई बनाईने
काठमाडौ : ‘खुला दिसामुक्त राष्ट्र नेपाल’ घोषणा समारोहको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाईने भएको छ । देश नै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम अन्तराष्ट्रिय समुदायकै लागि ठूलो सन्देश हुने भएकाले राष्ट्रपतिलाई प्रमुख अतिथि बनाईने भएको हो । नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त घोषणा...
-
ओडिएफ गर्न बाँकी तराईका जिल्लामा केन्द्रको विशेष टोली परिचालन
काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका तराईका जिल्लाहरुको सरसफाइ अभियानमा थप गति दिन केन्द्रबाट चार सदस्यीय टोली परिचालन गरिएको छ । युएन ह्याबिट्याटका सामाजिक विश्लेषक मदन मल्ल, सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह र स्थानीय पूर्वाधार विभागका सिनियर डिभिज्नल इ...
-
काठमाडौ जिल्लालाई ओडिएफ गर्न पिवाससीसीलाई अनुरोध
काठमाडौ : काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गरी प्रमाणीकरण एवं अनुमति प्रदान गर्न प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (पिवाससीसी) लाई अनुरोध गर्ने भएको छ । डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्यको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौ जिल्लालाई खुला दिसामुक्त घो...
-
काठमाडौ महानगरलाई खुलादिसामुक्त घोषणा गर्न अनुमति प्रदान
काठमाडौ : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुमति दिईएको छ । डिवाससीसी अध्यक्ष शिवसुन्दर राजवैद्यको अध्यक्षतामा बसेको डिवाससीसी बैठकले काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा गर्न योग्य रहेको ठहर गर्दै खुला दिसामुक्त...
-
खुला दिसामुक्त नेपाल घोषणाका लागि लोगो आवश्यकता
काठमाडौं : नेपाल खुला दिसामुक्त घोषणा कार्यक्रम सचिवालयले खुला दिसामुक्त नेपाल घोषणाका लागि आवश्यक लोगो माग गरेको छ । सचिवालयले इच्छुक डिजाइनरहरुबाट नेपाल खुला दिसामुक्त घोषणा झल्काउने लोगो बनाएर पठाई राष्ट्रिय अभियानमा सहयोग पुर्याउन आव्हान गरिएको हो । देशभरबाट प्राप्त लोगो मध्येबाट छानिएको उत्कृष्ट लोगोलाई...
-
असोज १३ मा नेपाललाई खुलादिसामुक्त घोषणा गर्ने
काठमाडौ : नेपाललाई असोज १३ गते जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्ने बिषयमा सबै पक्ष सहमत भएका छन् । खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको प्रगति र नेपाललाई खुला दिसामुक्त घोषणा गर्न भईरहेको आन्तरिक तयारीले असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्न सकिनेमा सरोकारवाला विश्वस्त भएका हुन् । यद्यपि .खुला दिसामुक...
-
दोलखा ६७ औं खुला दिसामुक्त जिल्ला घोषणा
दोलखा : प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, म...
-
दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तालिम लिन चाहनेका लागि सुवर्ण अवसर
काठमाडौ : पूर्ण सरसफाइको लागि महत्पूर्ण पक्ष मानिएको दिसाजन्य लेदो व्यवस्थापनका लागि तालिम दिईने भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यही सेप्टेम्बर ११ देखि १३ सम्म तालिम सञ्चालन गर्न लागेको हो । यसका लागि सेप्टेम्बर २ सम्ममा अनलाइन आवेदन दिनुपर्नेछ । आवेदन र थप जानकारीका लागि तलको लिङ्क क्...
-
कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने
काठमाडौ : के आफ्नो कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि कुकुरलाई सार्वजनिक स्थलमा दिसा गराउन बन्द गर्नुहोस् । अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनी विरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 67
- Next Page »


