• धनुषालाई असार २० गते ओडिएफ गरौं : डिवाससीसी अध्यक्ष

    विनोद कुमार महतो, धनुषा : धनुषा जिल्लालाई अगामी असार २० गतेसम्म खुल्ला दिसामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) ले अपिल गरेको छ । डिवाससिसिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादवले असार २० गतेसम्म जिल्लालाई नै खुल्ला दिसामुक्त बनाउन सरसफ...

  • प्रहरी चौकीभित्रै छैन आधारभूत खानेपानी र सरसफाइ सुविधा

    विनोद धौलागिरि, पाठामारी (झापा) : सुरक्षित र पर्याप्त खानेपानी र सरसफाइ सुविधा नहुँदा जनताको जीउधनको सुरक्षा गर्ने र राज्यकै रक्षा गर्ने प्रहरीकै स्वास्थ्य जोखिममा छ । झापा जिल्लाको कचनकवल गाउँपालिका, वडा नं. ५ पाठामारीमा नेपाल भारत सीमानजिक रहेको प्रहरी चौकीमा न पिउनका लागि शुद्ध पानीको व्यवस्था छ, न त पर्याप्त र जोखि...

  • संस्थागत शौचालयको कन्तविजोग

    हिमाल खरेल, कचनकवल (झापा) : एक वर्ष अघिसम्म घरायसी चर्पी निर्माणमा सबैभन्दा पछाडि रहेको कचनकवल गाउँपालिकामा अहिले घरायसी चर्पी धमाधम निर्माण भैरहे पनि संस्थागत शौचालयको कन्तविजोग छ । कचनकवल गाउँपालिका, वडा नं. ५ को कार्यालय रहेको भवन नै खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको समेत कार्यालय हो । वडाभरको सरसफाइ अभ...

  • जसलाई चर्पीमा प्रवेश गर्न दिसापिसाब लागिरहनु पर्दैन

    काठमाडौ : सामान्यतयः मानिसहरु दिसापिसाब लाग्यो भने चर्पी खोज्न थाल्छन् । अझ खुला ठाउँमै दिसापिसाब गर्न बानी परेकाहरु त चर्पी हुनु र नहुनु सँग खासै मतलब राख्दैनन् । तर सरसफाइविद नमस्तेलाल श्रेष्ठलाई भने चर्पीमा प्रवेश गर्न दिसापिसाब लागिरहनुपर्दैन । चर्पी देख्यो कि पसिहाल्ने उहाँको विशेषता हो । चर्पीको बाहिरी रुप हेरे...

  • जहाँ महिलाले प्रयोग गरेको चर्पी गहुँतले चोख्याईन्छ

    बैतडी : चर्पी पनि गहुँतले चोख्याएर मात्र प्रयोग गरिन्छ भन्ने सुन्दा अचम्म लाग्छ । यस्तै अचम्मित बनाउने खबर छ बैतडीको शिवनाथ गाउँको । शिवनाथमा महिनावारी भएको महिलाले प्रयोग गरेको चर्पी अरूले प्रयोग गर्नुपरेमा गहुँतले चोख्याएर मात्रै प्रयोग गरिन्छ । महिनावारी भएको महिलाले चर्पी प्रयोग गरे अछुत हुने र घरमा अनिष्ट हुने सा...

  • चर्पी नभएको घर भेटिए सूचना दिन डिवाससीसीको आग्रह

    ललितपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति ललितपुरले चर्पी नभएको घर भेटिए सूचना दिन अनुरोध गरेको छ । समितिले एक दैनिक पत्रिकामा सूचना निकालेर खुला ठाउँमा दिसा गर्ने र चर्पी नभएको घर भेटिए सूचना दिन सार्वजनिक आव्हान गरेको हो । ‘ललितपुर जिल्ला भित्र शौचालय नभएका घर तथा सार्वजनिक रुपमा खुला दिसा ग...

  • बदलियो, चर्पी बनाउन चुनौतीपूर्ण जिल्लाको सूची

    काठमाडौ : कुनै समय सरसफाइको दृष्टिकोणले चुनौतीपूर्ण जिल्लाको नाम लिंदा पूर्वी तराईका जिल्लाहरुको नाम अग्रपंक्तिमा आउँथ्यो, तराईका कतिपय जिल्ला अहिले पनि चुनौतीपूर्ण सूचीमा त छन् नै, थप अरु जिल्ला पनि चुनौतीपूर्ण सूचीमा थपिएका छन् । खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाले तयार पारेको चुनौतीपूर्ण जिल्लाको ...

  • खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल धाउँछन्

    तेह्रथुम : खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर...

  • खानेपानी तथा सरसफाइ सम्बन्धी नीति चाँडै पारित हुन्छ : सहसचिव खनाल

    खानेपानी तथा सरसफाइ ऐनको मस्यौदा बनेको लामो भइसक्दा समेत अझै पारित भएको छैन । खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास योजना (SDP) को विषयमा कुरा चलेको पनि लामो समय भइसकेको छ । खानेपानी र सरसफाइ सँग सम्बन्धित यस्ता थुप्रै नीति छन् जुन निर्माण भएका छन् तर पारित भएका छैनन् । यसअघि प्रत्येक नौ महिनामा फेरिरहने मन्त्...

  • पानी र लेदोसँगै ताजा दिसा बग्छ अदुवा खोलामा (फोटो फिचर सहित)

      हिमाल खरेल, विर्तामोड, झापा : नेपालको पूर्वी प्रवेशद्वारको रुपमा चिनिने झापा जिल्लाको बिर्तामोड हुँदै बग्ने अदुवा खोलामा पानी मात्र बग्दैन, यस सँगै पहेंलै ताजा दिसा समेत बग्छ । व्यवस्थित ढल नहुँदा बजारको सबै तरल फोहर अदुवा खोलामा नै मिसिन्छ । यससँगै खोलाको दायाँ बायाँ बनाइएका चर्पीहरुको लेदो सिधै खोलामा मिसाउँदा...