काठमाडौ : आकाशे पानीको संकलन एउटा सरल र भरपर्दो सुरक्षित पानी वितरणको उपाय हुन सक्दछ । वर्षात्को पानी अत्याधिक वायु प्रदूषण भएको बाहेकको ठाउँमा सुरक्षित खानेपानी हुन सक्दछ । आकाशे पानी संकलन गर्नु खानेपानीको अभाव र सुरक्षित पानीको आवश्यकता दुवैको लागि एउटा राम्रो समाधानको उपाय बन्न सक्दछ । जमीन माथिको संकलन ट्याड्...
प्रविधि
-
-
याङ्ग्री र लार्केको सुरुङ टिबीएम मेसिनद्वारा बनाइने
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधि अर्थात टिबिएम द्वारा सुरुङ निर्माण गर्ने तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ ९डिबीएम० प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो । डिबीएम प्रविधिबाट सुरुङ बन...
-
हिउँदमा पानीको दुःख हुन्छ ? आकाशेपानी संकलन गर्ने यही हो बेला
काठमाडौ : हिउँदको समयमा खानेपानीको समस्या भोगिरहनु भएको छ भने आकाशेपानी संकलन गर्ने यो भन्दा उपयुक्त समय नहुन सक्छ । अहिले मनसुनको समय छ । बिगत दुईचार दिन यता झमझम् पानी परिरहेको छ । यही बेला मौका नछोप्ने हो भने फेरि विगत बर्षहरुमा जस्तै खानेपानीको चरम अभाव व्यहोर्नुपर्ने निश्चित छ । आकाशेपानी संकलनका लागि त्यत्...
-
मेलम्चीको पानी काठमाडौ ल्याउन अझै एक बर्ष लाग्ने प्रविधि समितिको ठहर
काठमाडौ : प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने ठहर गरेको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको समितिको ठहर छ । कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था सहज...
-
डिप बोरिङ निर्माण, ३० हजार जनता लाभान्वित
काठमाडौ : चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पुर्याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ । नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा रु ८६ लाख ७० हजारको लागतमा डिप बोरिङ निर्माण गरेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले ...
-
मेलम्ची आएपछि जमिनमुनिको पानी दोहन गर्ने क्रम रोकिने
काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा ल्याएपछि जमिनमुनिको पानी दोहन गर्ने क्रम रोकिने काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सन्जीव विक्रम राणाले बताउनुभयो । आर्थिक वर्ष ०७७/७८ का लागि विनियोजन गरेको खानेपानी, सरसफाइ र स्वच्छताको लागि बजेट र कोभिड महामारी व्यवस्थापनका लागि बजेटले गरे...
-
महिना दिनभित्रै मेलम्चीको पानी काठमाडौ ल्याउन यस्तो छ तयारी
सुरुङमा परीक्षणका लागि सातदेखि १० दिनसम्म लाग्नेछ । सुरुङमा पानी पठाएर परीक्षण गर्दा कुनै पनि किसिमको समस्या देखिएमा तत्काल त्यसको मर्मत हुनेछ । सुरुङको परीक्षण भएर प्रशोधन केन्द्रमा पानी आएपछि अहिले बिच्छ्याइएका पाइपहरुको परीक्षण हुनेछ । काठमाडौं : काठमाडौँ उपत्यकामा मेलम्चीको पानी घर घरसम्म वितरण गर्न आवश्यक त...
-
सुनकोसीको पानी लिफ्टबाट फिक्कलमा
सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकाले पानीको समस्या भएका क्षेत्रमा लिफ्ट मार्फत पानी वितरण गर्ने भएको छ । सुनकोसी गाउँपालिकाको नवपलपुर भन्ने स्थानबाट झण्डै ३५० मिटरमाथि पानी लिफ्ट गरिएको हो । गाउँपालिकाको आर्थिक वर्ष ०७५/७६ मा ५० लाख र आव ०७६/७७ मा १० लाख रुपैयाँ लागतमा सो आयोजना सम्पन्न भएको हो । सो रकमबाट नवलप...
-
सराङकोटका दिदीबहिनीको थाप्लोबाट नाम्लो हट्यो
कास्की : पोखरा महानगरपालिका–१८ सराङकोटमा एक घर एक धारा जडान गरिएको छ । ठूलो बूढीमुल लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि सराङकोटको ३ सय ६६ घरधुरीमा धारा जडान गरिएको हो । पानीको स्रोत रहेको बूढीमुलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा ‘रिजर्भ्वायर ट्याङ्की’ र वित...
-
भक्तपुरमा मेलम्चीको पानी पहिलो चरणमै वितरण गरिने
भक्तपुर : भक्तपुरमा मेलम्चीको पानी पहिलो चरणमै वितरण गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरू बीच सम्पन्न बैठकले मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा वितरण गर्ने निर्णय गरिएको हो । ब...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 40
- Next Page »










