• भक्तपुरमा मेलम्चीको पानी पहिलो चरणमै वितरण गरिने

    भक्तपुर : भक्तपुरमा मेलम्चीको पानी पहिलो चरणमै वितरण गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरू बीच सम्पन्न बैठकले मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा वितरण गर्ने निर्णय गरिएको हो । ब...

  • प्रविधि र सीप सिके चामलको बोरामै फलाउन सकिन्छ तरकारी 

    काठमाडौ : कम्पोष्ट विन किनेर ल्याएको १ वर्ष वित्दा पनि मल बनाउन नजाने पछि हैरान हुनुहुन्थ्यो ललितपुरकी किरन शाक्य । कम्पोष्ट मल बनाउने सीप सिक्न धेरै पटक महानगरपालिकामा फोन गरिसक्नुभएकी किरनलाई गुथिद्वारा आयोजित कम्पोष्ट मल बनाउने अनलाइन तालिम भने ढुंगाको सट्टा देउता मिलेको अनुभूति भएको छ । किरन भन्नुहुन्छ ‘मैले नग...

  • हरायो पानी जोगाउने लिच्छविकालीन ज्ञान

    आजभन्दा चौंतीस बर्ष अघि अर्थात १८ माघ ०४३ मा तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको मन्त्रिपरिषद्ले राष्ट्रिय पञ्चायतका सदस्य वीरेन्द्रकेशरी पोखरेलको नेतृत्वमा जल आपूर्ति तथा ढल निकासको अवस्थाबारे छानबिन अध्ययन समिति गठन गर्यो । अध्ययनको एउटा उद्देश्य निरीक्षण गर्नु थियो । १२ वर्षदेखि विश्व बैंकले सहरी क्षेत्...

  • चिनियाँ कामदार पनि क्वारेन्टाइनमा बस्दा मेलम्चीको काम ठप्प

    काठमाडौ : चिनियाँ कामदारले धानिरहेको मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार पनि क्वारेन्टाइनमा बसेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको छ । नेपाली कामदार घर फर्केपनि चिनियाँ कामदारले सुरुङको विभिन्न खण्डमा काम गरिरहेका थिए । आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले लकडाउनको प्रभाव मेलम्चीको काममा पनि परेको ज...

  • जलवायु अनुकुलित खानेपानीमा उपभोक्ताको नगद १ प्रतिशत भए पुग्ने

    काठमाडौ : प्राकृतिक तथा मानवजन्य कारणहरुले जलवायु परिवर्तन हुँदै जाँदा पानीका विद्यमान स्रोतहरु सुक्दै गएको छ । खानेपानीका मुहानहरु सुकेपछि ग्रामीण तथा सहरी क्षेत्रको जनजीवन कठिन बन्दै गएको छ । पानीको जोहो गर्न नसकेर कतिपय वस्तीहरु बसाईसराई गर्ने अवस्थामा पुगेका छन् । यस्ता बस्तीहरुमा खानेपानी तथा सरसफाइ सुविधा पुर्&...

  • धुनीबेशीमा डिपबोरिङबाट खानेपानी

    धादिङ : धादिङको धुनीवेशी नगरपालिका – ४ जीवनपुरमा डिपबोरिङबाट खानेपानी आपूर्ति गरिने भएकोछ । जमिनको सतहदेखि ६० मिटर भर्टिकल उचाइमा एक सय ७० मिटर पाइप विछ्याइएर ट्यांकीसम्म पुर्‍याइएको कोटकालीका डिपबोरिङ उपभोक्ता समितिका अध्यक्ष केदार रेग्मीले बताउनुभयो । भूमिगत पानीको प्रयोग गर्न गत आर्थिक वर्षमा नगरपालिका...

  • लकडाउनमा खानेपानी सेवा प्रभावकारी बनाउन शाखा प्रमुख सँग भिडियो कन्फ्रेन्स

    काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड – १९) को सम्भावित संक्रमणबाट बच्न लकडाउनको समय बढाए पछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले भिडियो कन्फ्रेन्स मार्फत सबै शाखा प्रमुखहरुसँग छलफल गरेको छ । उपत्यकामा खानेपानीको वितरण सेवालाई प्रभावकारी बनाउन केयुकेएलले त्रिपुरेश्वर स्थित मुख्य कार्यालयबाट उपत्यकाम...

  • लकडाउनमा पानी सकियो ? मगाउनुहोस् मोबाइल एप बाटै

    लिखिता बराल, काठमाडौ : विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण देश पूरै लकडाउन छ । सरकारले लकडाउनको अवधिक बढाएर चैत्र २५ सम्म पुर्‍याएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिडेटले नियमित खानेपानी आपूर्ति गरिरहेको बताए पनि कतिपय ठाउँमा खानेपानीको समस्या देखिन थालेको छ । लकडाउन लम्बिदै जाँदा खान...

  • काठमाडौको ५ ठाउँमा वाटर एटीएम जडान गर्न भ्याली बोर्ड र काठमाडौं महानगरबीच सम्झौता

    काठमाडौ : काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डका तर्फबाट कार्यकारी निर्देशक...

  • चालीस बर्षपछि मूलखोलाको पानी टाकुरामा

    सल्यान : शारदा नगरपालिका–६, टाकुराकी ४२ वर्षीया सशली परियारले गाउँ नजिकैको मुहानमा पानी सुकेपछि एक दसकयता ठूलै सास्ती भोगिन् । दुई घण्टा टाढाको गोगनपानीबाट पानी ल्याउनुपर्ने बाध्यता आइलाग्यो । शुक्रबार गाउँमा खानेपानी आयोजना सञ्चालनमा आएपछि भने उनको पानीको पिरलो हटेको छ । एक सय घर रहेको टाकुरामा ०३६ सालमै खानेपानी...