वास सम्वाद – Page 3 – WASHKhabar
Wednesday February 18, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

वास सम्वाद

  • शौचालय प्रयोग नगर्ने ५ प्रतिशत नागरिकलाई सरसफाइको पहुँचमा ल्याउन सरकार क्रियाशील छ : महानिर्देशक खत्री (भिडियो सम्वाद)

    काठमाडौ : सबै नेपालीको घरमा शौचालय निर्माण भई खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा भएपछि सरसफाइ क्षेत्रले थकाइ मारे जस्तै छ । सरकारको अगुवाईमा ‘एक घर, एक शौचालय’ को नारा दिएर सरसफाइमा हातेमालो गर्दै हिडेका विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज अहिले तितरबितर भएका छन् । तत्कालीन समय...

  • जलवायु परिवर्तनको दृष्टिले ढल सहित कि ढल रहित प्रणाली उत्तम ? काठमाडौ विश्वविद्यालयका उप प्राध्यापक डा. घिमिरेसँग भिडियो सम्वाद

    काठमाडौ : स्कटल्याण्डको ग्लास्गोमा हालै सम्पन्न कोप २६ सम्मेलनमा सहभागी झण्डै २ सय राष्ट्रहरू जलवायु संकट रोक्न सहमत भएका छन् । सम्मेलनमा सहभागी राष्ट्रहरूले जलवायु परिवर्तनको असर रोक्न हरित गृह ग्यास उत्सर्जनको मुख्य स्रोत कोइलाको प्रयोग घटाउने विषय उल्लेख गरिएको छ । कोइलाको प्रयोग घटाउने सम्बन्धी यो पहिलो सहमति हो । ...

  • सार्वजनिक शौचालय अर्को महामारीको थलो नबनोस्

    राजधानी शहर लगायतका शहरी र बजार क्षेत्रहरुमा सार्वजनिक शौचालयको बिजोग हुनु अब नौलो विषय रहेन । आपतकालीन अवस्थामा बाहेक यी सार्वजनिक शौचालय प्रयोग योग्य छैनन् । फोहर शौचालय हुनु शौचालय नहुनु बराबर नै हो । संख्यामा सार्वजनिक शौचालय पुगेन भनेर निक्कै चर्चा गरिन्छ तर भएका शौचालयहरुको गुणात्मक सुधारमा कसैको ध्यान गएक...

  • मेलम्चीको पानी : कतै ड्याम, कतै सुक्खाराम, नयाँ धारा जडान गर्न के गर्ने ? केयूकेएलका सिईओ मिलन शाक्यका कुरा सुनौं

    काठमाडौ : काठमाडौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालेको दुई हप्ता पुगेको छ । काठमाडौ उपत्यकामा चैत्र १५ गते पहिलो दिन ४ करोड लिटर पानी वितरण गरिएको थियो । त्यसपछि साढे ६ करोड लिटर हुँदै अहिले दैनिक साढे ८ करोड लिटर वितरण गरिरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । काठमाडौमा वितरण गर्ने भन...

  • संघीय खानेपानी आयोजना प्रमुख सँग वास सम्बाद : साना प्रकृतिका खानेपानी समेत संघले कार्यान्वयन गर्नुपर्ने बाध्यता

    संघीयता कार्यान्वयन सँगै स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अहिले तेस्रो आर्थिक बर्षको दौरानमा छ । आर्थिक बर्ष २०७५/०७६ देखि सञ्चालनमा आएको संघीय आयोजनाले अहिलेसम्म सिङ्गो आर्थिक बर्ष व्यतित गर्न पाएकै छैन । नयाँ कार्यालय भएकाले पहिलो आर्थिक बर्ष कर्मचारी समायोजन, कार्यालय व्यवस्थापन लगायतको कामले पूर...

  • भुमिगत पानीको पुनर्भरण किन र कसरी गर्ने ? : पूर्व निर्देशक जोशीसँग वास सम्बाद

    काठमाडौ : काठमाडौ उपत्यका लगायत तराईको समथर भूभागका लागि खानेपानीको मुख्य स्रोत हो, जमिनमुनिको पानी । जमिनमुनिको पानी तान्न सकिने प्रावधान नहुँदो हो त अहिले भन्दा दशौं गुणा बढी पानीको समस्या झेल्नुपर्ने निश्चित छ । काठमाडौ उपत्यकाको करिब ८० प्रतिशत भूभाग कंक्रिटले ढाकिसकेको छ । त्यसमा कालोपत्रे सडक र सिमेन्टेड भवनका...

  • पूर्ण सरसफाइ अभियान अब स्वास्थ्य, वातावरण र जीविकोपार्जनमा केन्द्रित हुनुपर्छ : समाजशास्त्री अधिकारी

    खुला स्थानमा दिसा गर्नेहरुलाई दिमागमा झड्का लगाउँदै ती व्यवहारप्रति घृणा उत्पन्न गराउने र खुला ठाउँमा दिसा गर्ने बानीलाई पूर्ण रुपमा बन्द गराउनका लागि ‘प्रज्वलन’ गर्ने विधि अपनाइएको थियो । ‘प्रज्वलन’ गर्ने विधि खुला दिसामुक्त गराउनका लागि ‘समुदायमा आधारित पूर्ण सरसफाइ’ अन्तर्गत नयाँ पद्धति र अवधारणा थियो । खुला दिसामुक...

  • यी हुन्, सार्वजनिक शौचालय सुधारका चार पक्ष

    काठमाडौ : आज विश्व शौचालय दिवस नेपालमा पनि मनाईदैछ । मानव सभ्यतासँग जोडिएको शौचालय मानिसका लागि आधारभूत आवश्यकता हो । शौचालय निजी घरघरमा मात्र भएर पुग्दैन । व्यवस्थित शहरका लागि सार्वजनिक शौचालय पहिलो शर्त हो । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो क्रममा रहेपनि ती पर्याप्त छैनन् । काठ...

  • पुस अघि नै फण्ड बोर्डको मोडालिटी निधो गर्छौ : अध्यक्ष दुवाडी

    ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) अन्तर्गत सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको समयावधि यही जुन महिनासँगै समाप्त हुँदैछ । नेपाल सरकार र विश्व बैंक बीच जुलाई २०१४ देखि जुन २०२० सम्म ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना सञ्चालन गर्न सम्झौता भएको थियो । यस सुधार आयोजना अन्तर्ग...

  • च्याम्पियन गाउँपालिकाको ओझिलो सरसफाइ नीति, सरसफाइ र स्वच्छता नै समृद्ध जीवनको आधार

    झापा : जिल्लाको सरसफाइ च्याम्पियन स्थानीय तह कमल गाउँपालिकाले आउँदो वर्षको नीति कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छताका आधार खडा गर्दै पूर्ण सरसफाइ अभियानमा समेत ‘च्याम्पियन’ बन्ने मार्गमा दौडिरहेको छ । सामाजिक विकासतर्फ खानेपानी, सरसफाइ तथा स्वच्छतालाई फराकिलो हिसावले समावेश गरेकोमात्र होइन, प्रदेश र संघीय ...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • डा.रोशन राज श्रेष्ठ World Toilet Organization का अध्यक्ष नियुक्त

  • दाङमा ७० प्रतिशत घरधुरीको पाइप प्रणालीको खानेपानीमा पहुँच

  • जसले धारा दिन्छ उसैलाई भोट

  • झुम्सा खानेपानी, २०५२ साल देखिको चुनावी एजेण्डा

  • खानेपानी डिभिजन कार्यालयको अर्ध बार्षिक खर्च ४९ प्रतिशत

  • ‘भोट हालेर अघाइयो, तर पेट भरिने गरी पानी अझै आएन’

  • खानेपानी समस्या समाधानका लागि बोर्ड गठन गरिएको हो : नगर प्रमुख खड्का

  • जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय: बाह्र सय भन्दा बढी आयोजनामा आठ सय मात्र सम्झौता

  • सुरक्षित खानेपानीको पहुँचमा वृद्धि, १९ बाट बढेर ४७ प्रतिशत पुग्यो

  • नेताले वाचा बिर्सेपछि रेक्चागाउँ रुष्ट, खानेपानी अभावले आधा गाउँ बसाइँ सर्‍यो

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज