काठमाडौं : ♦ लुम्बिनी प्रदेशको १०९ वटा स्थानीय तह मध्ये १०० वटा स्थानीय तहले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माणको लागि तथ्याङ्क संकलन गरिसकेका छन् । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ मै हरेक स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) ब...
बिशेष
-
-
पूर्ण सरसफाइका लागि सबै चर्पीलाई सुरक्षित बनाउनुपर्ने आवश्यकता, स्थानीय सरकारको तयारी तीव्र बनाउनुपर्ने
काठमाडौ : सिराहा जिल्लाको गोलबजार नगरपालिका–१ नमुना बस्ती भुल्केकी सदस्य ललिता बि.क. लाई अहिले चर्पीको खाडल भरिए पछि कसरी सफा गर्ने भन्ने चिन्ता छैन, न त खाडलमा जम्मा भएको दिसा निकाल्नका लागि ट्यांकरलाई पैसा बुझाउनुपर्ने पिरलो नै । “घरमा दुई खाल्डे चर्पी छ, एउटा भरिएपछि अर्को खाल्डोमा दिसा जम्मा गर्न मिल्ने गरी बनाइएको...
-
आर्थिक समुन्नतिको आधार बन्दै सरसफाइ : पाहुनाको स्वागत गर्दा जीवनस्तरमा सुधार
बर्दिया : नेपालको लुम्बिनी प्रदेशमा रहेको बर्दिया जिल्लामा २०६९ सालतिर सरसफाइ अभियान सञ्चालन हुँदा मानिसहरु सोध्ने गर्थे “सरसफाइ भनेको चर्पी बनाउने काम पो हो ?” हुनपनि, चर्पी नै सरसफाइको पर्याय बनेको थियो । सरसफाइका कुरा गर्दा जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि सांसदसम्मले चर्पीकै कुरा गर्थे । सरसफाइ अभियान सहजीकरण गर्...
-
पूर्ण सरसफाइ प्रबर्द्वनमा स्थानीय सरकारको अग्रसरता बढ्दो
काठमाडौ : सन् २०१३ मा दक्षिण एशियाली सरसफाइ सम्मेलनको अवसरमा भक्तपुरमा उभिएर दक्षिण एशियाभर सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा क्रियाशील संघसंस्था र सरकारका प्रतिनिधिहरुले उद्घोष गरेका थिए : सभ्यताको मुहानको रुपमा रहेको दक्षिण एशियालाई सरसफाइमा समेत नमूना बनाउँछौं । सोही अवसरमा, अर्थात् वि.सं. २०७० कार्तिक १८ गते भक्तपुर...
-
वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ता : कोरोनाका कारण साना–साना समूहमा गरिने
काठमाडौ : वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे । विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम...
-
खानेपानी उपभोक्ता समिति निलम्बन गर्ने नीलकण्ठ नपाको निर्णय कार्यान्वयन नगराउन सर्वोच्चको आदेश, अनुचित हस्तक्षेप प्रति खानेपानी महासंघको ध्यानाकर्षण
काठमाडौ : धादिङको धादिङबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई निलम्बन गरी नगर जलस्रोत व्यवस्थापन समितिबाट व्यवस्थापन लिई नयाँ तदर्थ समिति गठन गर्नुपर्ने नीलकण्ठ नगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । धादिङबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नी...
-
सन्दर्भ : विश्व चर्पी दिवस, पूर्ण सरसफाइ अभियानले बसाइदियो समुदायमा दिगो सरसफाइको लत
विनोद धौलागिरि/काठमाडौं : झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका, वडा नं. ३, सुदामभिटाका ५० घरपरिवार रहेको दलित बस्तीको पहिचान नै डेढ वर्ष अघिसम्म ‘फोहर गाउँ’ को थियो । पूर्ण सरसफाइ अभियान थालनी भएपछि सुदामभिटा सफा मात्र बनेन, बस्ती नै अरु ‘हुनेखाने’ गाउँहरुका लागि सरसफाइमा नमूना बन्यो । सुदामभिटाका युवाहरुले चर्पीको स्तरोन...
-
मोरङमा स्वच्छ सफा घरलाई हरियो स्टिकरको औपचारिक थालनी
अनु निरौला, बेलबारी (मोरङ) : पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुरुप सफा र स्वच्छ घरधुरीलाई प्रमाणीकरण गरी हरियो स्टिकर प्रदान गर्ने कार्यको मोरङमा औपचारिक थालनी गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख नरेश प्रसाद पोखरेलले बेलबारी नगरपालिकाका उपप्रमुख एव...
-
उत्सवमा बदलियो हात धुने अभियान, सरसफाइ नमूना समुदाय बनाउन सामुहिक प्रतिवद्धता
विनोद धौलागिरि/रतुवामाई (मोरङ) : धान भित्राउने चटारोलाई छल्दै मोरङको रतुवामाई नगरपालिका, वडा नं. ६ जोरपैनीमा सोमबार भिन्न माहोल देखियो । समुदाय र विद्यालय परिवारले सरसफाइ तथा स्वच्छताका ब्यानर, प्लेकार्ड र अन्य सन्देशमूलक सामग्री सहित समुदायको भ्रमण गरे । घरधुरीको बाहिरी सरसफाइ हेर्दै समुदाय घुमे । सबै घरधुरीलाई कार्यक...
-
समाज सेवाका अथक योद्धा अर्थात समाजसेवी हरि भण्डारी
चितवन : सानै उमेरदेखि उहाँको रक्तकेशिकामा समाजसेवा प्रतिको चाहना बहन्थ्यो । आफू पढ्ने स्कुलमा डेस्क बेन्च अभाव भएर बस्न नपाउँदा होस् वा एक जना शिक्षकले सिंगो विद्यालयको पढाई धानेको देख्दा, ठूलो भएपछि शैक्षिक क्षेत्रको सुधार गर्ने इच्छा जाग्थ्यो उहाँमा । गाउँमा औषधी उपचार गर्न नपाएर मृत्युसँग लडिरहेका मानिसहरुलाई देखेर ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 47
- Next Page »









