विनोद धौलागिरि/विराटनगर : नेपाल खुला दिसामुक्त एवम् पूर्ण सरसफाइ अग्रसर राष्ट्र घोषणा भएको दुई वर्ष पुग्नै लागेको छ । सरसफाइ अभियान त्यही गतिमा अघि बढेको भए यतिबेला कयौं स्थानीय तह नै ‘सफा र स्वच्छ क्षेत्र’ घोषणा भैसक्ने थिए । सामाजिक अभियानको रुपमा स्थापित भएको खुला दिसामुक्त एवम् पूर्ण सरसफाइ अभियान राष्ट्र खु...
बिशेष
-
-
बेलायतको आईडियस संस्थाद्वारा नेपालको सरसफाइ अभियान सम्बन्धी दस्तावेजहरु प्रकाशित
नेपालको सरसफाइ अभियानका विभिन्न आयामहरुलाई समेटेका दुई दस्तावेज हालसालै प्रकाशन भएका छन् । संयुक्त अधिराज्यस्थित Institute of Development Studies (IDS) को Sanitation Learning Hub (SLH) द्वारा आफ्नो नियमित प्रकाशन Frontiers of Sanitation को पछिल्लो अंक ९ जुन २०२१, अंक १८० मा नेपाल र भारतमा सञ्चालित समग्र सरसफाइ अभियानक...
-
खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा
काठमाडौ : खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बन्नका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थायी घर भई काठमाडौमा बसोबास गर्दै आउनुभएका घनश्याम भट्टराई, सर्लाहीको भक्तिपुर गाउँपालिका ७ का सुरेशराज शर्मा र प्युठानको झिमरुक गाउँपालिका ५ का हिमाल बहादुर घर्ती क्षेत्री महसुल निर्...
-
रेल विभागका महानिर्देशक शाक्य बनिन्, खानेपानी सचिव
काठमाडौ : खानेपानी मन्त्रालयको सचिवमा प्रमिलादेवी शाक्य (बज्राचार्य) नियुक्त हुनु भएको छ । विहीबार बसेको मन्त्रीपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागकी महानिर्देशक प्रमिलादेवी शाक्य (बज्राचार्य) लाई सचिवमा बढुवा गरी खानेपानी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरिएको हो । सचिव शाक्यले शुक्रबारै...
-
खानेपानी उपभोक्ता संस्थाले व्यवसायिक योजना बनाउनुपर्ने, विभागद्वारा निर्देशिका जारी
काठमाडौ : खानेपानी सेवा प्रदायक संस्थाले व्यवसायिक योजना तयार पार्नु पर्ने भएको छ । आफनो सेवाको सुनिश्चितताका साथै सेवाग्राहीलाई विश्वस्त पार्न र सेवाको दिगोपनका लागि व्यवसायिक योजना तयार पार्नु पर्ने भएको हो । यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले ‘खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको व्यवसायिक योजना तर्जु...
-
हरेक धाराबाट दैनिक १ हजार लिटर पानी, दैनिक २३ लाख जना लाभान्वित : सिईओ शाक्य (भिडियो)
काठमाडौ : बहुप्रतिक्षित मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकामा वितरण गर्न थालेको छ । महांकल चौरबाट आज दिउँसो २ बजे भल्ब खोलेर देबकोटा सडक, बत्तीसपुतली, जयवागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोर्ट हाईट, धनवन्तरीमार्ग लगायत क्षेत्रका धाराहरुमा पानी पठाईएको काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्र...
-
यी हुन् मेलम्चीको पानी आजैदेखि पिउन पाउने भाग्यमानी उपभोक्ता, ९ दिन बिराएर आउने पानी अब दिनहुँ आउने
काठमाडौ : बर्षौदेखि मेलम्ची खानेपानीको सपना बोकेर बसेका काठमाडौका बासिन्दाले आजदेखि मेलम्चीको पानी विपनामै पिउन पाउने भएका छन् । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले मेलम्चीको पानीलाई आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित रिजर्भ्वायर ट्याङ्क मार्फत वितरण गर्दैछ । आज पहिलो दिन चार करोड लिटर मात्र वितरण गर...
-
मानवमलमूत्र व्यवस्थापनको क्षेत्रमा नेपालको अवस्था र अबको आवश्यकता : सरसफाइ विज्ञ सुमन शर्मासँग वास सम्वाद
नेपाल खुलादिसामुक्त राष्ट्र घोषणा भएपछि सिद्धान्ततः सबै जनसंख्यामा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको छ । सबै घरमा चर्पीको प्रबन्ध भएपछि अब सरसफाइको काम सकियो भनेर सरसफाइ सम्बन्धी कार्यक्रममा कतिपय गाउँपालिका/नगरपालिकाले पूर्ण बिराम लगाई सकेका छन् । तर त्यसो होइन । सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त क्षेत्र घोष...
-
मानव मलमूत्रले भरिएको सेफ्टिक ट्याङ्क : जहाँ नगरपालिका आफैले खाली गरी बिसर्जन गर्छ (भिडियो रिपोर्ट)
सिरहा (गोलबजार) : दिसाले चर्पीको सेफ्टिक ट्याङ्क भरिए के गर्ने ? यो सम्बन्धित घरधनीको चिन्ताको बिषय त हो नै, गाउँपालिका तथा नगरपालिकाको पनि सरोकारको बिषय हो । तर कतिपय गाउँपालिका तथा नगरपालिका सँग दिसाजन्य लेदो व्यवस्थापनबारे कुनै योजना नै पाईदैन । दिसाजन्य लेदोको व्यवस्थापन गर्ने काम सम्बन्धित स्थानीय सरकारको प्राथ...
-
किर्तिपुरमा अब शहरव्यापी समावेशी सरसफाइ (CWIS) योजना, मानव मलमूत्र व्यवस्थापनको लक्ष्य तोकियो (भिडियो रिपोर्ट)
काठमाडौ : किर्तिपुर नगरपालिकाले आफ्ना सबै नागरिकलाई सरसफाइ सुविधाको पहुँचमा ल्याउन शहरब्यापी समावेशी सरसफाइ योजना बनाईरहेको छ । विभिन्न चरणमा गरिएको छलफललाई नगरपालिकाका मेयर तथा उपमेयर र वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहितको कार्यशालामा करिब अन्तिम टुङ्गो लगाएको हो । विस्तृतमा हेरौं भिडियो रिपोर्ट : शहर...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 47
- Next Page »








