काठमाडौ : खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उदेश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ । खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरेको हो । पाँच सदस्य...
बिशेष
-
-
खानेपानी तथा सरसफाइ विधेयक दफाबार छलफलका लागि समितिमा पेश
काठमाडौ : खानेपानी तथा सरसफाइ विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव पेश गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘खानेपानीमन्त्री बिना मगरले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधे...
-
सिसडोलबासीको समस्या समाधान गर्न कार्यदलले बुझाएको रिपोर्टमा के छ ?
काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिदै आएको ककनी गाउँपालिका वडा नं. २ सिसडोलमा बेला बेलामा अनेकन समस्या निस्कन्छन् । स्थानीय बासिन्दाले क्षणभरमै अनेक थरी माग तेस्र्याउने र फोहोर व्यवस्थापनमा अवरोध पुर्याउने काम कुनै नौलो होइन । अवरोध नपुर्याओस् पनि किन ? शुरुमा २०६२ साल जेठमा बन्चरे डाँडामा...
-
सूर्यविनायक नगरपालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक
भक्तपुर : २०७९ भित्र सूर्यविनायक नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य सहित सूर्यविनायक नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७६ सार्वजनिक गरिएको छ । नगर स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले तयार पारेको रणनीतिक योजना सार्वजनिकीकरण कार्यक्रममा सांसद म...
-
दोलखा भीमेश्वरको बोचलाई नमुना स्वस्थ समुदाय बनाईदै
दोलखा : दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ८ बोचलाई नमुना स्वस्थ समुदाय बनाइने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र सामुदायिक विकास मञ्च नेपालको सहकार्य एवं भीमेश्वर नगरपालिका दोलखाको समन्वयमा बोचलाई नमुना स्वस्थ समुदाय बनाउन लागिएको हो । अभियानको सुरुवात भएको घोषणा र स्थानीयबासीलाई प्रो...
-
दिगो विकास लक्ष्य ६ बारे थाहा छ ? के कस्ता सूचक छन् यसभित्र
काठमाडौ : खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास लक्ष्य ६ को बारेमा खुबै चर्चा हुने गरेको छ । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाइएको दिगो विकास लक्ष्य ६ मा सबैको लागि दिगो खानेपानी र सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्ने भन्ने थाहा भएपनि यस अन्तर्गत के क...
-
फोहोरबाट ग्यास र मल निकाल्न मिल्ने इजरायली प्रविधि नेपालमा
‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ । त्यसपछि प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गानिक मल उत्पादन हुन्छ । काठमाडौ : भान्छा कोठामा उत्पादन हुने फोहोरहरु तरकारीका बोक्रा, फलफूल, बासी भात लगायत चीजबीजको व्यवस्थापन कसरी गर्न...
-
काठमाडौ महानगरपालिकालाई ओडिएफ गर्न प्रमाणीकरणको प्रक्रिया अगाडि बढाइने
काठमाडौ : काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिका बाधक बनेको आलोचना खेपिरहेको काठमाडौ महानगरपालिकालाई चाँडै खुला दिसामुक्त घोषणा गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसँग जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौका अध्यक्ष शिव सुन्दर राजव...
-
भूमिगत पानीको दोहन नरोके काठमाडौं भासिन सक्छ : उपमहानिर्देशक दुवाडी
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रमाकान्त दुवाडीले अहिलेकै तरिकाले भूमिगत पानीको प्रयोग गर्ने हो भने काठमाडौ भासिन सक्ने बताउनुभएको छ । काठमाडौमा यही साउन ११ र १२ गते गर्न लागेको ‘बर्षातको पानी संकलन’ सम्बन्धी राष्ट्रिय सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट का...
-
पीवाससीसी गठन गर्न प्रदेश सरकारलाई प्रधानमन्त्री कार्यालयको पत्र
काठमाडौ : प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (P WASH-CC) गठन तथा पुनर्गठन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सात वटै प्रदेश सरकारलाई अनुरोध पत्र पठाएको छ । यही असोज १३ गतेभित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय सरसफाइ निर्देशन समितिको निर्णय कार्यान्वयनका ...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 47
- Next Page »






